अनिल खनालको लय शब्दमा तेजु परियार र अनिता खत्रीको तीज गीत “सारी उपहार” सार्बजनिक”

अनिल खनालको लय शब्दमा तेजु परियार र अनिता खत्रीको तीज गीत “सारी उपहार” सार्बजनिक”
राजु बोहरा–काठमाडौँ । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता लाई लोक तथा दोहोरी गीत संगीतबाट यथा स्थितिमा राख्न पर्दछ भन्ने उदेस्यका साथमा बिगत लामो समय यथा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा समर्पित कलाकार तेजु परियारले नेपाली नारीहरुको महान चाड हरितालिक तीज २०७६ को शुभकामना सहित आफ्नै प्रस्तुतिमा "सारी उपहार" भर्खरै बजारमा ल्याएका छन् । बिन्ध्यबासिनी म्युजिक प्रालि मार्फत सार्बजनिक भएक...

राजेन्द्र भण्डारी र राम्जी बुढाथोकिको लय शब्दमा तीज गीत “भोक्कै हुन्छ भुँडी” आयो (भिडियो सहित)

राजेन्द्र भण्डारी र राम्जी बुढाथोकिको लय शब्दमा तीज गीत “भोक्कै हुन्छ भुँडी” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । आफ्नै मौलिक कला संस्कृतिलाई हामि सम्पूर्ण कलाकारहरुले जगेर्ना गर्नुपर्छ भन्ने उदेस्य बोकेर निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गित संगीतको क्षेत्रमा क्रियासिल राम्जी बुढाथोकीको स्थायी घर काठमान्डौ आसपास नै पर्दछ । त्यसैले पनि उनले हरेक आफ्ना प्रस्तुतिहरु काँठ सुगन्धमा बजारमा ल्याउने गर्दछन् । सोहि अनुरुप नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ लाई लक्षित गर्दै एक गीत...

एकता म्युजिक प्रालि मार्फत मिलाना राईको स्वरमा “मायाको चिनो” बजारमा (भिडियो सहित)

एकता म्युजिक प्रालि मार्फत मिलाना राईको स्वरमा “मायाको चिनो” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र श्रीवृद्धिका लागि निकै लामो समय यता समर्पित एकता म्युजिक प्रालि मार्फत एक निकै मनछुने आधुनिक गीत बजारमा आएको छ । उक्त गीत "मायाको चिनो" बोलको रहेको छ । नेपाली गीत संगीत क्षेत्रमा समर्पित कलाकारहरु सबै एकता बद्ध भए हामीले नेपाली संगीतलाई अझै उच्च स्थानमा पुर्याउन सक्छौं भन्ने मूल उदेस्यका साथ् संचालित एकता म्युजिक प्रा.लि ले यस अगी पनि थुप्रै गीतहरु ...

‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ अमेरिकामा हुने

‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ अमेरिकामा हुने
आर पोखरेल , काठमान्डाँै । नेपाली गीत संगीतलाई समेटेर अमेरिकाको न्युवर्कमा ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ हुने भएको छ । नेपाली कला र सस्कृतिको संरक्षण गर्ने अभिप्रायले विश्वभरबाट तयार हुने गरेका नेपाली गीत संगीतलाई सो अवार्डमा समावेश गर्न पाउने आयोजकले बताएको छ । अवार्ड कार्यक्रम आगामी नेभेम्वर २३ तारिखका दिन आयोजना गरिने भएको छ । विश्वभरका नेपाली स्रष्टा, सर्जक र सृजनाहरुलाई प्रोत्...

प्रकाश कटुवालको आवाजमा‘आधा किलो सुन’ (भिडियो सहित )

प्रकाश कटुवालको आवाजमा‘आधा किलो सुन’ (भिडियो सहित )
रोशन पोखरेल, काठमान्डौँ । काठमाडौं । गायिका जमुना सनम र प्रकाश कटुवालको आवाजमा रहेको तीज गीत ‘आधा किलो सुन’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरेर गीत तयार गरिएको छ । गीतमा तिजको गरिमाका साथै सास्कृतिक महत्वलाई समेत समेटिएको छ । गीतमा शब्द तथा संगीतसंगै संगीत संयोजन समेत राजु सुनामको रहेको छ । भिडियोमा कोरीयोग्राफी नवराज उप्रेतीको रहेको छ भने भिडियोमा जु...

गायक राजेश पायल राईको आवाजमा ”माथी है पर्यो ” भिडियो सहित

गायक राजेश पायल राईको आवाजमा ”माथी है पर्यो ” भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा रहेको हरि प्रसाद खनालको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा गायक तथा गायिका भिडियोमा रहेका । आफनो मायालाई साकार बनाउनको लागी आफनो घरमा नै आउन गायिकाले आग्रह...

रमेश बि.जी को शब्द र प्रकाश कटुवालको लयमा यमा श्रेष्ठको तीज गीत “मेरो राजै” बजारमा (भिडियो सहित)

रमेश बि.जी को शब्द र प्रकाश कटुवालको लयमा यमा श्रेष्ठको तीज गीत “मेरो राजै” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिशेष गरेर तीज गीतहरुमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका उमा श्रेष्ठले  नेपालीहरुको महान चाड हरितालिका तीज २०७६ साललाई लक्षित गर्दै एक गीत सार्बजनिक गरेकी छिन् । उनले वर्ष भरिको थकाई तीजको समयमा यस गीतको माध्यम बाट मेट्ने वातावरण होस् भन्ने उदेस्यका साथ् यस गीतलाई सार्बजनिक गरेकी हुन् । यो मात्र नभई आफ्नै कला संस्कृति र मौलिताको जगेनार्थ यस गीतले महत्वपुर्ण भूमिका निर्वाह...

सालु डिसीको शब्दमा ”छल्केको आँशु भित्र ”सार्वजनिक

सालु डिसीको शब्दमा  ”छल्केको आँशु भित्र ”सार्वजनिक
सुगम संगीतमा निकै रुचाइएका गायक स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ” गीतको भिडियो सार्वजनिक भएको छ । सालु डिसीको शब्द तथा कमल अधिकारीको संगीत तथा एरेन्ज गीतमा रहेको छ । गीतमा प्रेम र विछोडको यादहरुलाई एकताबद्ध रुपमा समेटिएको छ । पछिल्लो समय रंग क्षेत्रमा राम्रो सम्भावना भएका मोडल निनम हाङ्ग राईको अभिनय गीतको भिडियोमा रहेको छ । साथमा अन्य कलाकारहरु रिचा थापा सागर श्रेष्ठ र कल...

नेपाली कथानक चलचित्र काँचुलीको “कलेजीको कुना कुना “ भिडियो सहित सार्वजनिक

नेपाली कथानक चलचित्र काँचुलीको “कलेजीको कुना कुना “ भिडियो सहित सार्वजनिक
आर पोखरेल , काठमान्डौँ । बिजि बर्मा फिल्मसको ब्यानर निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत“कलेजीको कुना कुना गीतको ”भिडियो सार्वजनिक भएको छ । कला राई को प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा बिबाहित मायालुको भाव गीतमा झल्काइएको छ। शंकर अधिकारी घायल को गीत संगीत मा , अनिता लामाको स्वर रहेको छ भने राजन महर्जन को नृत्य ,सुशील डागिको छायांकन ,बिश्व...

गायिका टिका पुन र गायक पुष्प थापा मगरको आवाजमा ”तिम्रै यादमा ”सार्वजनिक

गायिका टिका पुन र गायक पुष्प थापा मगरको  आवाजमा ”तिम्रै यादमा  ”सार्वजनिक
आर पोखरेल, काठमान्डौँ । लोक दोहोरी गायिका टिका पुन र गायक पुष्प थापा मगरको आवाजमा ”तिम्रै यादमा ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम पछिको विछोडको अवस्थालाई चित्रण गरिएको कथाबस्तुलाई गीतमा समेटिएको छ । प्रकाश थापा पुलामी मगरको शब्द तथा लय सिर्जना तथा ऐ वी भण्डारीको एरेन्ज गीतमा रहेको छ । मायालुको अभावमा नहुदाँको अवस्थामा आउने पिडालाई गीतमा समेटिएको छ ।रोहित श्रेष्ठको छायाँकन , मनोज डिसी...