सांगीतिक बजार “पहेँलो बेसार” को (भिडियो सहित)

सांगीतिक बजार “पहेँलो बेसार” को (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा निकै चर्चा परिचर्चा बटुल्न सफल सफल गायक प्रकाश कटुवाल र लोकप्रिय गायिका तथा मोडल सिर्जु अधिकारीको स्वरमा नयाँ लोक दोहोरी "पहेँलो बेसार" बजारमा आएको छ । बजारमा आएको छोटो समयमा नै यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नुले पनि उनीहरु द्वयको लागि थप जिम्मेवारी थपिएको मनन गर्न सकिन्छ । त्यसो त यस अगी पनि प्रकाश र सिर्जुको संयुक्त स्वरमा गीत बजारमा नआएका होइनन...

अरुण बुढा मगर र रबिना बादीको अभिनयमा “आत्माहत्या” सार्बजनिक (भिडियो सहित)

अरुण बुढा मगर र रबिना बादीको अभिनयमा “आत्माहत्या” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्र पछिल्लो समय केहि रोमान्चक गीतमा परिवर्तन भएको छ । यसो हुँदा पनि मन्द तथा घत लाग्दो गीतको बजार छुट्टै रहेको छ यसैलाई ध्यानमा राख्दै अरुण बुढा मगरको "आत्मा हत्या" बोलको गीत पनि भर्खरै बजारमा आएको छ । प्रस्तुत गीतमा बिर्ख बिस्वकर्मा र रबिना बादीको सुमधुर स्वर सुन्न सकिन्छ । बिर्ख बिस्वर्कर्माको लय र सामना शाहको शब्द द्वारा सुसजित यस गीतको म...

डी सिने अवार्ड २०७६ हुँदै : उत्कृष्ट नायक/नायिकाको अवार्ड कस्को पोल्टामा पर्ने ?

डी सिने अवार्ड २०७६ हुँदै : उत्कृष्ट नायक/नायिकाको अवार्ड कस्को पोल्टामा पर्ने ?
बैशाख १२, काठमाडाैँ । ११ औं संकरणको ‘छायाँछविक डि सिने अवार्ड २०७६’ वैशाख २१ गते काठमाण्डौमा सम्पन्न हुने भएको छ । आयोजकले यो बर्षकाे अवार्डका लागि विभिन्न विधामा सम्भावित पर्न सक्ने नामहरु सार्वजनिक गरेका छन् ।११ औं संकरणको ‘छायाँछविक डि सिने अवार्ड २०७६’ को निर्णायकको रुपमा मोहन निरौला, विजयरत्न तुलाधर, राजेन्द्र उप्रेती र सवनम मुखिया देखा पर्नेछन् । यस पटकको अवार्डमा अन्तरराष्ट्रिय आमा मान्यता...

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार ‘रङ्गशाला बन्छ नेपालीको’

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार ‘रङ्गशाला बन्छ नेपालीको’
काठमाडौं। चर्चित गायक बद्रि पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन्। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन्। ‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि पंगेनीले नै दिएका छन्। गीतमा पुर्णकला बिसीले उनला...

सलमान खानको फिल्ममा सलमानकी भान्जी र महेकी छोरीको इन्ट्री

सलमान खानको फिल्ममा सलमानकी भान्जी र महेकी छोरीको इन्ट्री
मुम्बई। सलमान खानको नयाँ फिल्म ‘दबंग–३’ मा दुई स्टारकिड्स लञ्च हुने संभावना रहेको भारतीय संचारमाध्यमले जनाएका छन्। सलमान खानकी भान्जी एजिला अग्निहोत्री यो फिल्मबाट बलिउडमा डेब्यू गर्ने संभावना रहेको छ। एलिजाले यो फिल्मको के भूमिका निर्वाह गर्छिन भन्ने विषयमा अहिले केही खुलेको छैन। एलिजा सलमानकी दिदी अलविराकी छोरी हुन् जसको विवाह अभिनेता तथा निर्माता अतुल अग्निहोत्रीसँग भएको छ। उता महेश मांजरेकर...

सलमानले मोवाइल खोसेपछि प्रहरीमा उजुरी

सलमानले मोवाइल खोसेपछि प्रहरीमा उजुरी
एजेन्सी । बलिउड अभिनेता सलमान खानविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । मुम्बाईको सडकमा साइक्लिङ गरिरहेको बेला एक समर्थकले भिडियो खिच्न थालेपछि सलमानले उक्त भिडियो खिच्नेको मोबाइल खोसेका थिए । सोही मोबाइल खासेको आरोप लगाउँदै उनीविरुद्ध लिखित उजुरी दर्ता भएको हो । उक्त फ्यानले बुधबार बेलुकी मुम्बाईस्थित डीएन नगर प्रहरीकोमा लिखित उजुरी दिएका हुन् । ति समर्थकले सालमान सहित उनका बडिगार्ड्िवरुद्ध पन...

अनु पराजुली र संगम लामाको अभिनयमा “रुपै राम्रो” सार्बजनिक (भिडियो सहित)

अनु पराजुली र संगम लामाको अभिनयमा “रुपै राम्रो” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा जन्मिएर काठमान्डौमा रहँदै नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल जे.पी श्रेष्ठको प्रस्तुतिमा एक निकै रोमान्चक र मौलिक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत "रुपै राम्रो" बोलको रहेको छ । त्यसो त यस अगी पनि जे.पी ले केहि गीतहरु बजारमा ल्याइसकेका छन् र पनि यस गीतमा आफुले धेरै मेहनत गरेको कारण अशंख्य श्रोता एवं दर्शकहरुले मन परईदिनुहुनेमा उनि ढ...

मरन पछिको भावमा प्रमोद खरेको स्वर “गर्लान् है बिदाई” बजारमा (भिडियो सहित)

मरन पछिको भावमा प्रमोद खरेको स्वर “गर्लान् है बिदाई” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । आफुले माया गरेको मान्छेलाई कसैको नजर लागेर हत्या सम्म पनि गरिदिएर यति बेला वर्षा थिंग तामांग वियोग सहन बाध्य बनिरहेकी छिन् । तर यो उनको वास्तविक जिबन संग सम्बन्धित नभै एक गीतको म्युजिक भिडियोमा कैद गरिएको काल्पनिक कथा हो । उक्त गीत बिकास थापा मगरको "गर्लान है बिदाई" बोलको रहेको छ । प्रमोद खरेको स्वरमा सजिएको गीतमा एक पुरुषले आफ्नो मरन पश्चातका समयलाई लिएर आफ्नी प्रेमिकालाई बु...

सपना श्रीको “ जिन्दगीको परिभाषा ”हेर्नुहोस भिडियो ।

सपना श्रीको “ जिन्दगीको परिभाषा ”हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डाँैँ । सुगम संगीतमा निकै रुचाइएकी गायिका हुन सपना श्री । जिवनको आरोह अवरोह हरुलाई समेटेर उनको आवाजमा निकै मर्मस्पर्शी गीत “ जिन्दगीको परिभाषा ”को भिडियो सार्वजनिक भएको छ । राजु लामाको शब्द तथा संगीत गीतमा रहेको छ । जिन्दगीको परिभाषा बुझन निकै कठीन हुने कुरालाई गीतमा निकै शिलशिलवद्ध रुपमा समेटिएको छ । मनभित्र जस्तो सुकै पिडा भएपनी हाँसेर बोल्नुपर्ने बाध्यतालाई गीतम...

सुमन खतिवडा र शिल्पा पोखरेलको अभिनयमा ‘ प्यारी  भिडियो सहित

सुमन  खतिवडा र शिल्पा पोखरेलको अभिनयमा ‘ प्यारी  भिडियो सहित
काठमान्डाँै । नेपाली आधुनिक गायनको क्षेत्रमा निकै अब्बल गायिका मेलिना राई र गायक प्रशान्त पौडेलको आवाजमा सजिएको ‘ प्यारी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा संगीतमा माया प्रेमको भावलाई गीतमा समेटिएको छ । विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , प्रविण भटटको सम्पादन तथा प्रविण भटट र प्रशान्त पौडेलको निर्देशन भिडियोमा रहेको छ । ‘ प्यारी  गीतको भि...