आधुनिक गीत “केहि छैन गुनासो” बजारमा आयो (भिडियो सहित)

आधुनिक गीत “केहि छैन गुनासो” बजारमा आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गित संगीतको क्षेत्रमा ब्यवसाहिकता नहुँदा पनि कलाकारहरु आफ्ना सिर्जना र स्वरबाट अशंख्य श्रोता तथा दर्शकहरुलाई आनन्दित तुल्याउनका लागि अवारात्र खटिरहेका छन् । सोहि खटाई र त्याग संगै यतिबेला अरुणा राईको आधुनिक गीत "केहि छैन गुनासो" बोलको गीत भर्ल्हारै बजारमा आएको छ । बिगत केहि वर्ष अगी सम्म नेपाली गीत संगीत सी.आर.बि.टि माध्यम बाट खुबै लोकप्रिय हुने गर्दथ्यो । त्य सबेला...

गायक कृष्ण क्षेत्रीको आवाजमा “मनपरेको फुल” भिडियो सहित ।

गायक कृष्ण क्षेत्रीको आवाजमा “मनपरेको फुल” भिडियो सहित  ।
आर पोखरेल, काठमान्डौँ । सन मुन मोसन पिक्चर ग्रुपको प्रस्तुतीमा गायक कृष्ण क्षेत्रीको आवाजमा रहेको “ मनपरेको फुल” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेम र प्रेमिल मनका भावनालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण क्षेत्रीको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमिकालाई भावनात्मक रुपमा मन पराउने गरेको कुरालाई गीतमा समेटिएको छ । अमृत गुरुङको एरेन्ज गीतमा रहेको छ । विरेन्द्र ...

‘यस्तै हो बैशमा’ भित्र नायिका मरिष्का पोखरेल (भिडियो सहित)

‘यस्तै हो बैशमा’ भित्र नायिका मरिष्का पोखरेल (भिडियो सहित)
काठमाण्डौ असार २३ - नेपाली कलाकारिता क्षेत्रमा परिचित नाम  नायिका मरिष्का पोखरेल पछिल्लो समय आइटम गीतमा रमाउन थालेकी छिन् । केही दिन पहिले फिल्म ‘द डार्क एण्ड लाइट’ को एक आइटम गीतमा अभिनय गरेकी मरिष्का ‘मिस्टर भर्जिन’ फिल्म पश्चात आइटम तिर केन्द्रित हुन थालेकी हुन् । लुजर्स’ नामक फिल्मको गीतमा उनको आइटम डान्स हेर्न सकिन्छ । उक्त फिल्मको गीत शनिबार काठमाडौंको चावहिलमा एक कार्यक्रमको आयोजना गरी स...

मानिसहरु सम्बन्धमा हुँदा पनि किन दिन्छन् धोका ?

मानिसहरु सम्बन्धमा हुँदा पनि किन दिन्छन् धोका ?
बीबीसी । अमेरिकाका राष्ट्रपति माइक पेन्स कुनै पनि बाहिरी महिलाका साथ एक्लै डिनर वा लञ्चमा जाँदैनन् । उनको भनाइमा यो नियम उनले पत्नी केरनप्रति बफादारीका लागि बनाएका हुन् । उनलाई पत्नीप्रति आस्थावान बन्ने प्रेरणा धार्मिक आस्थाका कारणले मिल्ने गरेको छ । कतिपय मानिस माइक पेन्सको यो नियमको तारिफ गर्छन् भने केहीको भनाइमा उनको नियम अरु महिलाको अपमान हो । माइक पेन्सको फैसला कुनै अनौठो कुरा भने होइन...

फिल्म ‘यो माया कस्तो माया’ को ‘हुन्न है’ सार्वजनिक

फिल्म ‘यो माया कस्तो माया’ को ‘हुन्न है’ सार्वजनिक
चलचित्र 'यो माया कस्तो माया'को 'हुन्न है' बोलको गीत सार्वजनीक गरिएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । किशान पोखरेलको निर्देशनमा तयार चलचित्र 'यो माया कस्तो माया'को रिलिज मिति भने तय गरिएको छैन । चलचित्र असोज सम्ममा रिलिज हुने बताउदै निर्देशक पोखरेलले चलचित्र पूर्ण रुपमा प्रेमकथामा आधारीत रहेको पनि खुलाएका छन् । चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको स...

सरिताको ‘उडेर जाऊँ’ सार्वजनिक

सरिताको ‘उडेर जाऊँ’ सार्वजनिक
काठमान्डौँ । सरिता लिङ्देनको रचना रहेको ‘उडेर जाऊँ’ बोलको गीत यूटुबमा सार्वजनिक भएको छ ।मञ्जुल मितेरीको संगीत रहेको यस गीतमा बादल लिम्बूको संगीत संयोजन र अञ्जु पन्तको स्वर रहेको छ । त्यस्तै, सत्यराज चौलागाईंको निर्देशन रहेको यस गीतको म्यूजिक भिडीयोमा अहिलेका ब्यस्त कलाकारहरु रीमा बिश्वकर्मा र निराजन प्रधानले अभिनय गरेका छन् । आफ्नो पहिलो प्रश्तुतीस्वरुप हाईलाईट्स नेपालबाट गीत सार्वजनिक भएसँगस...

टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक

टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक
गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक भएको छ । गीतमा प्रदिप ( द नेक्स्ट ) र सृष्टि खड्का फिचर्ड छन् । रोमान्टिक शैलीमा तयार पारिएको गीत आकर्षक बनेको छ । गीतमा बि पाण्डेको शब्द तथा सुबास भुसालको संगीत तथा उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ । म्युजिक भिडीयोको कोरियोग्राफी भने पवन सुस्लिंगको देख्न सकिन्छ । म्युजिक भिडीयोलाई पवन सुस्लिंगलेनै सम्पादन तथा खिचेका हुन् ।...

कमेडि क्षेत्रमा भबिष्य खोज्दै अर्जुन ढकाल, प्रधानमन्त्री देखि कलाकारको दुरुस्तै क्यारिकेचर (भिडियो सहित)

कमेडि क्षेत्रमा भबिष्य खोज्दै अर्जुन ढकाल, प्रधानमन्त्री देखि कलाकारको दुरुस्तै क्यारिकेचर (भिडियो सहित)
इटहरी/ भनिन्छ मानिसमा केही न केही कला हुन्छ । कसैको गित गाउने कला हुन्छ त कसैलाई नाच्ने त कसैलाई अरुनै केहि गर्ने । आज त्यस्तै एक व्यक्ति जो २५ जाना भन्दा बढिको क्यारिकेचर गर्न सक्छन् । उनि हुन् अर्जुन ढकाल सुन्दरहरैचा नगरपालीकाका अर्जुनले बाबुराम भट्टराई, केपी शर्मा ओली, सुसील कौराला, पाडे, माग्ने बुडा जस्ता थुप्रै क्यारीकेचर गर्न सक्छन् । हेर्नुस उनि संग गरिएको कुराकानी https://youtu.be/nm...

६ कक्षा पढ्ने विवेकले गर्छन् पाडेदेखी काउली बुढीको अभिनय, देख्नेहरु सबै चकित

६ कक्षा पढ्ने विवेकले गर्छन् पाडेदेखी काउली बुढीको अभिनय, देख्नेहरु सबै चकित
म्यादीको बेनीमा बस्ने विवेक आचार्यसंग अचम्मैको खुबी छ । कक्षा ६ मा अध्ययन गरिरहेका आफुलाई म्याग्दी खोले भाइ भन्न रुचाउने उनि थुप्रै कलाकारहरुको दुरुस्तै अभिनय गर्दछन् ।मलाई ठूलो हास्यकलाकार बन्ने रहर छु’ उनि भन्छन् । टेलिभिजनमा हास्य टेलिसिरियल हेर्न नछुटाउने भद्रगोलका पांडेको ठूलो फ्यान हुन् । उनि काउली बुढिको पनि उत्तिकै अभिनय गर्दछन् ।हेर्नुस् उनको अभिनय

उषा मलाहा र सुसन साम्साेहाङ लिम्बुको ‘झापाको सुपारी’मा अन्जली अधिकारिको ठुम्का (भिडियोसहित)

उषा मलाहा र सुसन साम्साेहाङ लिम्बुको ‘झापाको सुपारी’मा अन्जली अधिकारिको ठुम्का (भिडियोसहित)
काठमाडौं : पछील्लो समयकी चर्चित गायिका उषा मलाहा र गायक सुसन साम्साेहाङ लिम्बुको स्वरमा रहेको गीत 'झापाको सुपारी'को भिडियो सार्वजनिक गरिएको छ । गायिका उषा मलाहाकै शब्द तथा बिकास चौधरीको संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । सान थापाको निर्देशन रहेको गीतको भिडियोमा पछील्लो समयकी चर्चित मोडल अन्जली अधिकारि र सुरेन साम्साेहाङ फिचर्ड छन । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको ...