फ्राइडे रिलिज : अनमोलको ‘ए मेरो हजुर ३’ र सलिनमानको ‘यात्रा’ आजदेखि हलमा, कुन हेर्ने ?

फ्राइडे रिलिज : अनमोलको ‘ए मेरो हजुर ३’ र सलिनमानको ‘यात्रा’ आजदेखि हलमा, कुन हेर्ने ?
विराटनगर, फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका दुई चलचित्र हुन् ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ । दुवै चलचित्रलाई यस वर्षका प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ । ‘ए मेरो हजुर ३’ नायिका एवं निर्देशक झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म हो । यस फिल्म नायिका झरना थापाको निर्देशनमा बनेको हो । यस चलचित्रलाई सु...

सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक

सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक
नेपाली समाजमा घटिरहेको सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ। वैदेशिक रोजगारीको शिलशिला आफ्नो घर परिवारलाई छोडेर बिदेशीनु पर्ने बाध्यता र अर्कोतिर आफुले प्राण भन्दा पनि धेरै माया गरेकी श्रीमतीले धोका दिएर छोराछोरी र परिवारको बिचल्ली पारेर गयपछीको पिडालाई यस म्युजिक भिडियोमा देखाइएको छ। भिडियोमा मोडेल अञ्जली अधिकारी, दीपक ढकाल र बाल कलाकार श्रुति ओलीको दमदार अभिनय हेर्न पाइन्छ। म्युजिक...

फिरोज स्याङ्देनले अमेरिकामा नेपाली दर्शकलाई नचाउने

फिरोज स्याङ्देनले अमेरिकामा नेपाली दर्शकलाई नचाउने
Wave events USA को आयोजनामा हुन लागेको " न्यु इयर नाईट २०७६" यसै महिनाको १३ तारिख April 13, शनिबार नर्थ क्यारोलिना राज्यको चार्लोट सहरमा हुन गैरहेको छ। ख्यातिप्राप्त गायक तथा गिटारिस्ट फिरोज स्याङ्देन ( पुर्व 1974 AD का गायक/ गिटारिस्ट ) ले आफ्नो लोकप्रीय गीतहरु मार्फत दर्शकहरुलाई नचाउने छन भने स्थानीय साङ्गीतिक समूहका साथै गायक सुदन गैरेले पनि आफ्नो प्रस्तुति दिनेछन। स्थानीय डिजे बिश्व के ले...

कुमार सानु पुन र रेखा थापा मगरको स्वरमा “हावा सरर” बजारमा (भिडियो सहित)

कुमार सानु पुन र रेखा थापा मगरको स्वरमा “हावा सरर” बजारमा (भिडियो सहित)
काठमाडौं, चैत २८ । बाग्लुङ बस्दै आएकी गायिका रेखा थापा मगरको नयाँ गीत ‘हावा सरर’ को भिडियो सार्वजनिक भएको छ । युवापुस्ता लक्षित यस गीतमा कुमार सानू पुन र रेखा थापा मगर सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा संगीत, प्रेम सागर पौडेल शब्द, गायिका स्वयम् रेखा थापा मगरको रहेको छ । हेमन्त शिसीर को संगीत संयोजनमा तयार भएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा मोडेल निर्मल छेत्री र सरिश्मा...

समिक्षा अधिकारीको नयाँ गीत ‘ब्युटी–ब्युटी’ सार्वजनिक (भिडियोसहित)

समिक्षा अधिकारीको नयाँ गीत ‘ब्युटी–ब्युटी’ सार्वजनिक (भिडियोसहित)
चैत २७, काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ५’ मा समावेश ‘फेरि कहाँ आउँछ र घुमेर’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी नव गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । समिक्षा अधिकारी र सर्विन बोगटीको स्वर रहेको ‘ब्युटी–ब्युटी’ बोलको गीतको म्युजिक भिडियो बुधबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो । गीति भिडियोमा सुनिल क्षेत्री, सृष्टि खड्का, नेपाली ठिटो फिचर्ड छन् । पत्रकार, साहित्यका...

इटहरीमा दिपक बज्राचार्यको दमदार प्रस्तुति रह्याे

इटहरीमा दिपक बज्राचार्यको दमदार प्रस्तुति रह्याे
चैत्र २७, बिराटनगर । इटहरी इन्टरनेसनल कलेजमा गायक दिपक बज्राचार्यको सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कलेजमा स्प्रिङ कार्निभल अन्तर्गत दिपक बज्राचार्य साथै रिदम ब्याण्डले कलेजमा प्रस्तुति दिएका थिए । मंगलबार आयोजना भएको उक्त कार्यक्रममा इटहरी इन्टरनेसनल कलेज साथै बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले पनि प्रस्तुति दिएका थिए । कार्निभलमा खानाका स्टल , बिभिन्न खेल साथै सांगीतिक मनोरञ्जन लग...

लण्डनबाट फर्किए पूजा-आकाश, बरुणसँगको तस्विरबारे पूजाले यसो भनिन्

लण्डनबाट फर्किए पूजा-आकाश, बरुणसँगको तस्विरबारे पूजाले यसो भनिन्
चैत २७, काठमाडौं । फ्यानको हिट लिस्टमा रहेका फिल्मी जोडी पूजा शर्मा र आकाश श्रेष्ठ लण्डनबाट फर्किएका छन् । चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को लण्डनको सूटिङ सकाएर पूजा–आकाश सहित निर्माण टिम काठमाडौं फर्किएको हो । लण्डनमा रहँदा पूजाले बलिउड अभिनेता वरुण धावणसँगको तस्विर सेयर गरेकी थिइन् । उनलाई वरुणले शिरमा चुम्बन समेत गरेका थिए । यो तस्विर विभिन्न टिकाटिप्पणी सहित सामाजिक सञ्जालमा भाइरल भएको थि...

चैत्र २९ गते दुई नेपाली फिल्म जुध्दैः कस्ले बाजी मार्ला ?

चैत्र २९ गते दुई नेपाली फिल्म जुध्दैः कस्ले बाजी मार्ला ?
चैत्र २७, काठमाण्डौँ । फिल्म जुध्ने जुधाउने क्रममा चैत्र २९ गते अर्थात यो हप्ताको शुक्रबार दुई नेपाली फिल्म एकसाथ प्रर्दशनमा आउँने भएको छ । यसरी एकसाथ रिलिज आउँन लागेको दुई फिल्महरु नायक अनमोल के.सी द्वारा अभिनित ‘ए मेरो हजुर ३’ र अर्को फिल्म नायक सलिनमान बनिया द्वारा अभिनित फिल्म ‘यात्रा’ रहेकाे छ । नायक अनमोल के.सी. भनेको अहिलेको सुपरहिट हिरोको रुपमा चिनिने नायकमा पर्छन्, उनले खेलेको प्राय...

गायक पोखरेलको अल्कोहलिक लभ (भिडियो सहित)

गायक पोखरेलको अल्कोहलिक लभ (भिडियो सहित)
काठमाडौं । तीन दशक भन्दा लामो समयदेखि नेपाली गीत–संगीतमा पृथक पहिचान बनाउँदै आएका बरिष्ठ गायक सिताराम पोखरेलले ‘अल्कोहलिक लभ’ लिएर आएका छन् । हरेक गीतको म्यूजिक भिडियोलाई आकर्षक बनाउने गरेका सितारमले यस पटक पनि आफ्नो भिडियोमा नविनतम दिएका छन् । चलचित्र अभिनेत्रीहरुले पोखरेलको भिडियोमा अभिनय गर्ने क्रममा यस पटक अल्कोहलिक लभमा चल्तीकी अभिनेत्री प्रियंका कार्की समेटीएकी छिन् । कुनै भिडियोमा नेपाल सुन...

युनाईटेड अरब इमिरेटमा आयोजित अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेलामा नेपाली कलाको बर्चस्व

युनाईटेड अरब इमिरेटमा आयोजित अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेलामा नेपाली कलाको बर्चस्व
काठमाडौं । सास्कृतिक आदन प्रदान बाट नेपाल लाई बिस्व सामु परीचित गराउदै चन्द्र सुर्य अंकित नेपालको राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली स्टेजमा उक्लन्छन तब दशौ हजार दर्शकको तालिको गडगडाहटबाट सम्मान पाउदा नेपाली हुनुमा गौरबवनित महसुस गर्दछन, यो दृश्य हालै युनाईटेड अरब इमिरेटको सारजाह शहरमा सम्पन्न अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेला २०१९ को हो । मेला Sha...