२०८१ साल माघ १२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बड्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ । वृष– आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रो संग कमाई हुनेछ ।...

झोराहाटका चर्चित पत्रकार बाबुराम मुडियारीलाई लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

झोराहाटका चर्चित  पत्रकार बाबुराम मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान
 महेश भट्टराई /  काठमाण्डू  :  प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी पुरस्कृत भएका छन् ।   रेडियो नेपालकर्मी मुडियारीलाई १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत भएका पत्रकार मुडियारी रेडियो नेपालमा कार्यरत छन् ।  उनलाई ग्रामीण पत्रकारितामा लामो समय देखी सक्रिय रहेर पत्रका...

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’
लुम्बिनी, २०८१ माघ ११ गते शुक्रबार ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य सुरुङ ...

मधेसी काेटाबाट अखिल क्रान्तिकारीकाे केन्द्रीय उपाध्यक्षमा यादवकाे दाबी

मधेसी काेटाबाट अखिल क्रान्तिकारीकाे  केन्द्रीय उपाध्यक्षमा यादवकाे दाबी
महेश भट्टराई /  काठमाण्डू,  २०८१ माघ ११ गते शुक्रबार ।  माओवादी केन्द्रको विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी) ले आगामी माघ १२ गते देशभर निर्वाचनको घोषणा गरेको छ । अखिल (क्रान्तिकारी) को आसन्न निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी नेता अभिमन्यु यादवले केन्द्रिय उपाध्यक्ष (मधेसी) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले सम्मेलनका सम्पूर्ण विद्यार्थी प्रतिनिधिहरुलाई...

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
ताइयुवान, २०८१ माघ ११ गते शुक्रबार । चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा पठाएको छ । आठ उपग्रहहरूको यो समूहले ‘स्पेससेल कन्स्टेलेसन’ गठन गर्नेछ । स्पेससेल कन्स्टेलेसन अन्तरिक्षयानको एउटा समूह हो, जसले सूर्यको प्रकाशको शक्ति प्रयोग गरेर अन्तरिक्षमा यात्रा गर्न सहयोग गर्दछ । उक्त प्रक्षेपण दिउँसो १ः१५ मा गरिएको थियो । ...

माघ ११ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

माघ ११ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन्, नसोचेको ठाँउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो तरिकाले कामहरु गर्न प...

हिसान खेल ः पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी

हिसान खेल ः पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी भएका छन् । विहिबार भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजले विकेभिएम स्कुललाई पेनाल्टीसुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको ह...

अनुगमन समितिद्वारा मेयर कोइरालालाई बुझायो प्रतिवेदन अधिकांश रात्रीकालीन व्यवसाय मापदण्डविपरीत सञ्चालन

अनुगमन समितिद्वारा मेयर कोइरालालाई बुझायो प्रतिवेदन  अधिकांश रात्रीकालीन व्यवसाय मापदण्डविपरीत सञ्चालन
विराटनगर÷ रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख सरोज ग...

महानगरको समन्वयमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

महानगरको समन्वयमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर
विराटनगर ÷ विराटनगर महानगरपालिकाको समन्वयमा विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको स्वास्थ्य शिविरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । बिहीबारदेखि सुरु श...

नव निर्मित प्रहरी चौकीको भवन समुद्‍घाटन

नव निर्मित प्रहरी चौकीको भवन समुद्‍घाटन
सुनसरी, २०८१ माघ १० गते । नव-निर्मित प्रहरी चौकी रामगंञ्ज बेलगछिया शुक्रबारे सुनसरीको कार्यालय भवनको समुद्घाटन भएको छ । माघ १० गते बिहान एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भवन समुदघाटन कार्यक्रम सम्पन्न भएको हो । भवनको समुद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि अधिकारीले प्रहरी चौकीको नव निर्मित भवन...