सरगम म्युजिक प्रालि मार्फत राजेन्द्र सुबेदी र चित्रा रोकाको स्वरमा “मेरो र उनको” बाहिरियो”
राजु बोहरा–काठमाडौँ । बिशेष गरेर प्रतियोगी गायनबाट ख्याती कमाएका जोडी राजेन्द्र सुबेदीले आफ्नो कर्णप्रिय स्वर लहरीमा एक निकै रोमान्चक गीत भर्खरै बजारमा आएको छ । चित्रा रोकाको प्रस्तुतिमा रहेको "मेरो र उनको" बोलको यस गीतमा राजेन्द्र संगै चित्रा रोकाको पनि सुमधुर स्वर सुन्न सकिन्छ । अजरअमर माया पिरतीको प्रसंगलाई रोमान्चक ढंगले तयार पारिएको यस गीतलाई लय तथा शब्द सिर्जना गायक तथा एरेन्जर राजेन्द्र सुब...