“पत्रकार सुजनलाई नाट्यस्वर म्युजिक अवार्डमा कलापत्रकारिता सम्मान”
चैत १८ काठमाडौ - नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान" भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रम सम्पन्न भएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति महामहिम डा. रामवरण यादवको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न बिधाका कलाकर्मिहरुले अवार्ड पाएका छन भने आयोजक समितिले पत्रकार सुजन बिश्वकर्मा "भावुक" लाई सम्मान गरेको छ ।
नेपाली...














