गायक सुर्य परियारको ” बन्छु जिउदो लास ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौँ , जेष्ठ २५
बोहरा ईन्टरटेन्मेन्ट एण्ड फिल्मसको प्रस्तुतिमा गुल्मी ज्वाई रितौदिमा जन्मनुभएका सुर्य परियारको मार्मिक लोकदोहोरी ” बन्छु जिउदो लास ” को भिडियो बजारमा आएको छ । गायक सुर्य परियार र गायिका लक्ष्मी परियारको आवाजमा रहेको गीतमा बास्तविक पिडाको अनुभुतिलाई भावनात्मक रुपमा समेटिएको छ ।
गीतको भिडियोमा जिवनमा भोगिने पिडा र वेदनाको स्वर रहेको छ । आफनी मायालुले छोडेर अर्क...