चितवनमा पहिलो पल्ट नेप–ग्याजम लाइभ स्टयाण्ड(अप कमेडी शो
राजधानी बाहिर पहिलो पल्ट स्टयाण्ड(अप कमेडी शो हुन गईरहेको छ । सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध यूटयूब च्यानल नेप(ग्याजम यही भदौ ३० गते शनिबारको दिन चितवन भाटभटेनी कमप्लेक्स, भरतपूर हाईट स्थित फूड कोर्टमा लाइभ स्टयाण्ड–अप कमेडी शो हुन गईरहेको आयोजक नेपाल डायरीज ले जनाएको छ । बिगतका केही महिना देखि यूटयूबमा निकै नै चर्चा कमाउदै आएको नेप(ग्याजम ले राजधानिको विभिन्न रेस्ट्रोरेन्टहरुमा लाइभ शो गर...














