संगीत सरोबरले सार्बजनिक गर्यो निराजनको वियोगान्त गीत (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र ब्यवासाहिक रुपमा न्यूनता तिर धकेलिएको अहिलेको अवस्थामा नुवाकोटका एक युवा निराजन प्याकुरेल ले अब सम्पूर्ण हामी जागरुक नेपालीहरुले आफ्नै कला संकृति र नेपाली लोक तथा दोहोरी गीत संगीत भित्रको पहिचान बचाउनु पर्छ, भन्ने उदेस्य लिएर हालै एक दोहोरी गीत सार्बजनिक गरेका छन् । उक्त गीत “गएँ भने संसार छाडेर” नामको साथमा काब्य म्युजिक प्रालिले बजा...