तिहारको अवसरमा द्रब्य ब्याण्डले सार्वजनिक गर्यो ‘बुकि फुल’

तिहारको अवसरमा द्रब्य ब्याण्डले सार्वजनिक गर्यो ‘बुकि फुल’
इटहरी/ मोरङको बेलबारीमा स्थापना भएर चर्चा बटुल्दै गैरहेको द्रब्य ब्याण्डले आफ्नो नयाँ गीत ‘बुकि फूल’ सार्वजनिक गरेको छ । कार्तिक १४ गते बेलबारी महोत्सवमा एक विशेष कार्यक्रम आयोजना गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्र कुबेर खापुङले रिमोट थिचेर भिडियो सार्वजनिक गरेका थिए । ‘बुकि फूल’को शब्द तथा संगीत मव...

कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा

कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूज...

आज कात्तिक १७ गते शनिबारको राशिफल, कस्तो रहला तपाईंको दिन ?

आज कात्तिक १७ गते शनिबारको राशिफल, कस्तो रहला तपाईंको दिन ?
काठमाडौं – आज २०८१ साल कात्तिक १७ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर २ तारिख। कात्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। म्हपूजा। गोवद्र्धन पूजा। गाईगोरु पूजा। हलि तिहार। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : अप्ठेरो दिन छ। मन शान्त पार्न आफू सक्रिय हुनुपर्नेछ। सञ्चित धन खर्च हुने य...

नेपालले अस्ट्रेलियालाई दियो ११२ रनको चुनौती : सन्दीप जोराको अर्धशतक

नेपालले अस्ट्रेलियालाई दियो ११२ रनको चुनौती : सन्दीप जोराको अर्धशतक
काठमाडौं । हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको छ। शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दुई विकेटको क्षतिमा १११ रन बनाएको हो। नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गरे। उनले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन्। हङकङ सिक्सेसमा उनको यो लागातार दोस्रो अर्धशतक हो। अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १...

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा कोशीको पहिलो जित, अर्को खेलमा सूदुरलाई सफलता

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा कोशीको पहिलो जित, अर्को खेलमा सूदुरलाई सफलता
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत विहिबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिले मधेश प्रदेशलाई ११ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सूदुरले निर्धारित ५० ओभरको खेलमा ४२ ओभरमा सवै विकेट गुमाई १ सय १९ रनको झिनो योगफल बन...

अस्पताल सञ्चालन गर्न महायज्ञ हुँदै

अस्पताल सञ्चालन गर्न महायज्ञ हुँदै
दमक, कात्तिक १६ गते । झापासँग सीमा जोडिएको ईलामको चुलाचुली गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनका लागि भवन बनेको दूई बर्ष भइसकेको छ । बजेट अभावमा अस्पताल सञ्चालन हुन नसकेपछि आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहित समावेशी श्रीमद भागवत महापुराण तथा ज्ञान महायज्ञ लगाउने तयारी गरिएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार बि.स. २०७७–७८ देखि निर्माण शुरु भई गत आर्थिक बर्षमा अस्पतालको भ...

तीन दिनदेखि बेपत्ता विद्यार्थीको शव फेला

तीन दिनदेखि बेपत्ता विद्यार्थीको शव फेला
बोमलाल गिरी नवलपुर, कात्तिक १६ गते । गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव फेला परेको छ । नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु-२ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत मध्यविन्दु नगरपालिका-४ लुस्लहरीकी बिपना मुग्लिनबाट बेपत्ता हुनुभएको थियो । बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको किनार मध्यविन्दु १५ को कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरूले उहाँ...

बोर्डले छायाकारलाई ड्रोन पाइलटको तालिम दिने

बोर्डले छायाकारलाई ड्रोन पाइलटको तालिम दिने
काठमाडौं । पछिल्लो समय नेपाली फिल्मको छायांकनमा ड्रोनको प्रयोगमा वृद्धि हुन थालेको छ । दृश्यलाई आकर्षक रुप दिन छायाकारले ड्रोनलाई अधिकतम प्रयोग गर्न थालेका छन् । तर यसका लागि ड्रोन उडाउन चाहिने तरिका र कानुनी व्यवस्था जान्नु जरुरी छ । यिनै कुरालाई ख्याल राखेर चलचित्र विकास बोर्डले छायाकारलाई १० दिने निःशुल्क ड्रोन पाइलट ट्रेनिङ दिने भएको छ । बोर्डले बुधबार सूचना जारी गर्दै कार्यशालामा सहभागी हुन...

नेपाली सेनाको उदयपुरगढी पदयात्रा सम्पन्न

नेपाली सेनाको उदयपुरगढी पदयात्रा सम्पन्न
उदयपुर १६ कार्तिक । ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सघाउने उद्देश्यले नेपाली सेनाले उदयपुरगढी पदयात्रा गरेको छ । नेपाली सेनाको पशुपति प्रसाद गणको आयोजनामा उदयपुरगढी गाउँपालिकाको नेपालटार बजार देखी उदयपुरगढी दरबार सम्मको पदयात्रा गरेको हो । नेपाली सेना १८ नम्बर बाहिनीपति सहायक रथी गौरव गुरुङ, प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, प्रहरी उपरीक्षक हरीहरनाथ योगी, शसस्त्र प्रहरी उपरीक्...