आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०७ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०७ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ।सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । ।खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । वृष–बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने...

न्यूयोर्कमा ओली र मोदीबीच भेटवार्ता

न्यूयोर्कमा ओली र मोदीबीच भेटवार्ता
काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । केहीबेरअघि भएको भेटमा द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर सबै समस्यालाई समाधान गर्ने सहमति भएको छ । भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले छलफल सकारात्मक भएको बताउनुभयो । भेटमा भारतीय प्रधानमन्त्री...

सन्दीप लामिछानेलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्न जाने

सन्दीप लामिछानेलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्न जाने
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालयको रायसहितको फाइल अध्ययनपछि मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो । उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसलाको पूर्णपाठ आएपछि महान्यायाधिवक्ता कार्यालयमा फैसलाविरुद्ध प...

वृद्धको हत्या आशंका गरिएका ज्वाईँ पक्राउ

वृद्धको हत्या आशंका गरिएका ज्वाईँ पक्राउ
माेरङ । मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाईँ पक्राउ परेका छन् । करिव ६० वर्षका तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्या पश्चात उनका ज्वाईँ रविन राई फरार रहेका थिए । ज्वाईँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो ।  फरार रहेका राईलाई प्रहरीले आज धनकुटाको साँगुरीगडी गाउँपालिका स्थित मुलघा...

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार
काठमाडौँ । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज इस्टर्न हाइड्रो र अपर स्याङ्जा हाइड्रोको शेयर मुल्य सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज रावा इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ८.६५ प्रतिश...

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

विद्यार्थी कल्याण समाज बिपी  प्रतिष्ठानको अध्यक्षमा देव  निर्वाचित
धरान ः विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने सुविन कुमार साह निर्विरोध निर्वाचित भए । प्रतिष्ठानमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत देव निकटतम प्रतिद्वन्द्व लाई २ सय ५२ मतले पछि पार्दै २ वर्षे कार्यकालको लागी समाजको अध्यक्षमा निर्वाचित भएका हुन् । । शनिवार प्रतिष्ठानमा भएको समाजको निर्वाचनमा अध्यक्...

दुर्गा प्रसाई पक्राउ

दुर्गा प्रसाई पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो । प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ ।

छविलाल जोशी पक्राउ

छविलाल जोशी पक्राउ
काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न...

‘क्यानडाले लिएको नयाँ नीतिप्रति नेपाली विद्यार्थी निराश हुनपर्दैन’ : परामर्शदाता

‘क्यानडाले लिएको नयाँ नीतिप्रति नेपाली विद्यार्थी निराश हुनपर्दैन’ : परामर्शदाता
काठमाडौं । क्यानडाले विदेशी विद्यार्थीलाई दिइने अध्ययन अनुमतिको संख्या कम गर्ने लगायतका नीतिहरू लागू गर्न थाले पनि त्यसले नेपाली विद्यार्थीहरूमा ठुलो असर नपर्ने परामर्शदाताहरूले दाबी गरेका छन् । आवश्यक प्रक्रिया पुर्‍याउने विद्यार्थीहरूका लागि नयाँ नीतिले थप सहजीकरण गरेको उनीहरूको भनाइ छ । क्यानडाले देशको आर्थिक अवस्था र श्रम बजारको आवश्यकतालाई ध्यानमा राख्दै अध्यागमन नीतिमा सामान्य फेरबदल ल्...

साहित्यकार दिलिप योञ्जनका मुक्तकहरु

साहित्यकार दिलिप योञ्जनका मुक्तकहरु
नहुनेलाई दुःख लुकाउने बेला हो यो दशैं हुनेलाई खुशी लुटाउने बेला हो यो दशैं मानौं मनाऔं, हाँसी खुशी? दुःख पीडा भुली आँसु लुकाई मन बुझाउने बेला हो यो दशैं । भ्रष्ट लाचारहरू देश बनाउँछु भनी कुर्लिन्छन् राष्ट्रियता बेच्नेहरू मैले बना'को भनी डुक्रिन्छन् नेताभन्दा जनता खराब, छान्छन् सधैं चोर डाँका, माटो बेचेर कुर्सी किन्ने नै देख्छु सधैं उफ्रिन्छन् । न दुःखमा न सुखमा हुन्छ भगवान्, मात्रै...