विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा रविन्द्र दिखुक्पा
विश्व नेपाली साहित्य महासङ्घ "विनेसाम" जापान शाखाको तेस्रो अधिवेशन तथा अक्षरा-२ को विमोचन सम्पन्न भएको छ । आइतबार टोकियोको ओकुवो स्थित काठमाण्डु लाउन्ज एण्ड बारको सभाहलमा भएको कार्यक्रममा विनेसाम जापानको तेस्रो अधिवेशन तथा संस्थाको मुखपत्र अक्षरा-२ को विमोचन सँगै रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।
अधिवेशनले रविन्द्र दिखुक्पाको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ कार्यसमितीको अध्यक्ष...














