मर्यादित मिडियाले नागरिकको सम्मान जोगाउँछ : राष्ट्रपति पौडेल

मर्यादित मिडियाले नागरिकको सम्मान जोगाउँछ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताउनुभएको छ । त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका अहम् हुने उहाँले बताउनुभयो । सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा काउन्सिलका पदाधिकारीसँग भेट्दै उहाँले नयाँ मिडियासहितले ल्याएका चुनौतिलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । काउन्सिल...

साउन २२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

साउन २२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मा...

धादिङमा गुडिरहेको माइक्रोबसमा पहिरोसँगै खसेको रुखले लाग्दा ९ जना यात्रु घाइते

धादिङमा गुडिरहेको माइक्रोबसमा पहिरोसँगै खसेको रुखले लाग्दा ९ जना यात्रु घाइते
काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै पोखरेखोलामा पहिरोसँगै खसेको रुखले गुडिरहेको माइक्रोबसमा लागेर ९ जना यात्रु घाइते भएका छन् । सुख्खा पहिरो खसेर केहीबेर राजमार्ग समेत अवरुद्ध भएकामा अहिले सडक खुलिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी नगेन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँकाअनुसार घाइतेमध्ये १ जनालाई उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ भने बाँकी ८ जनाको स्थानी...

दाफा भजन फल्चा पुनःनिर्माण सम्पन्न : १८ औँ शताब्दीको नासो जोगियो

दाफा भजन फल्चा पुनःनिर्माण सम्पन्न : १८ औँ शताब्दीको नासो जोगियो
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनःनिर्माण सम्पन्न भएको छ । आज सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको समुद्घाटन गर्नुभयो । फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८ औँ शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराउनु भएको उल्लेख छ । जीर्ण भएर उपभोग गर्न नमिल्ने अवस्...

सुन तोलाको डेढ लाख पुग्यो

सुन तोलाको डेढ लाख पुग्यो
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ । सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो ।   त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विद्युत प्राधिकरणको सञ्चालक समितिमा गुरुङ र कार्की नियुक्त

विद्युत प्राधिकरणको सञ्चालक समितिमा गुरुङ र कार्की नियुक्त
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।  नवनियुक्त सञ्चालक समितिका सदस्यद्वय गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् भने कार्की पूर्व ऊर्जासचिव हुन् ।  ऊर्जा मन्त्री दिपक बहादुर खड्काले मन्त्रीस्तरीय नि...

बंगलादेशमा फेरी प्रदर्शन चर्कियो: देशभर कर्फ्यु र इन्टरनेट बन्द

बंगलादेशमा फेरी प्रदर्शन चर्कियो: देशभर कर्फ्यु र इन्टरनेट बन्द
काठमाडौँ । बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबार साँझ ६ बजेदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ३२ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् ।  बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेद...

साउन २१ गते सोमबार, यस्तो छ तपाईको राशिफल

साउन २१ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, व...

प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन संशोधन गरेर कार्यान्वयनमा लग्ने सरकारको तयारी

प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन संशोधन गरेर कार्यान्वयनमा लग्ने सरकारको तयारी
विराटनगर । काशी प्रदेश सरकारले प्रदेश प्रज्ञाप्रतिष्ठान ऐन संशोधन गर्ने भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका सबै भाषा संस्कार संस्कृतिको संरक्षणकोलागि प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन संशोधन गरेर कार्यान्वयनमा लग्ने बताएका हुन् । विराट मैथिली साहित्य परिषद्लगायत ११ संस्थाद्वारा शनिवार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले जातजातिका भाषा, संस्कृतिको ए...

बिराटनगरमा पहिलो ट्राफिक लाइट सञ्चालनमा, स्थानीयवासी उत्साहित

बिराटनगरमा पहिलो ट्राफिक लाइट सञ्चालनमा, स्थानीयवासी उत्साहित
बिराटनगर । दुर्घटना ग्रस्त क्षेत्र बरगाछीमा ट्राफिक लाइट सञ्चालनमा आएपछि स्थानीय जनताले राहतको अनुभव गरेका छन्। यो बिराटनगरमा पहिलो पटक जडान गरिएको ट्राफिक लाइट हो । स्थानीयवासीले अन्य दुर्घटना प्रवण क्षेत्रहरूमा पनि यस्तै व्यवस्था गर्नुपर्ने माग राखेका छन्। विशेष गरी रोड शेष, महेन्द्र चौक र कञ्चनबारी जस्ता स्थानहरूमा पनि ट्राफिक लाइट जडान गर्नुपर्ने आवाज उठेको छ। तर, शहरमा पहिलो पटक ट्राफिक...