एनआरटीलाई पराजित गर्दै सिक्किम सेमिफाइनलमा

एनआरटीलाई पराजित गर्दै सिक्किम सेमिफाइनलमा
विराटनगर । पाहुना टोली सिक्किम ड्रागनले अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतबार भएको खेलमा बुढासुब्बा गोल्डकपको बिजेता न्यूरोड क्लब (एनआरटी) काठमाण्डौंलाई २–१ गोलले पराजित गरी सिक्कम एनआरटी सेमिफाइनलमा पुगेको हो । जितसँगै सिक्किमले फाइनल प्रवेशको लागि मंगबलार हुने मच्छिन्द्र एफसी काठमाण्...

आजको राशिफल ~ वि.सं. २०८० चैत्र १९ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र १९ गते सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) कृषि, पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) पुरस्कार, प्रशंसा, ...

विराटनगरमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी हुने

विराटनगरमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी हुने
विराटनगर , चैत्र १८ गते । साझा प्रयास नेपाल को आयोजनामा विराटनगरमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी हुने भएको छ । स्वरोजगार आत्मर्निभरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी आयोजना हुन लागेको हो । औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुने आयोजक...

‘घरज्वाइँ’ मा यस्ता देखिए दयाहाङ

‘घरज्वाइँ’ मा यस्ता देखिए दयाहाङ
काठमाडौं,१८ चैत्र । मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को क्रेक्टर लुक्स आइतबार सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई डिजाइनका लुक्स मध्ये एउटामा अभिनेता दयाहाङ राई बन्दुक बोकेर रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा उनी डोकोहरु बोकेर अभिनेत्री मिरुना मगरको पछि हिडिरहेका छन् । क्यारेक्टर लुक्सबाट फिल्मको थीम अनुमान लगाउन मद्दत मिले...

स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि ज्येष्ठ नागरिकको घर–घरमा पुग्दै

स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि ज्येष्ठ नागरिकको घर–घरमा पुग्दै
विराटनगर÷ विराटनगर महानगरपालिका वडा नं. ८ ले वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा पुग्ने अभियान सुरु गरेको छ । स्वास्थ्यकर्मीसहित वडाका जनप्रतिनिधिहरुले ज्येष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने र स्वास्थ्य अवस्था बुझ्ने कार्यको सुरुवात गरेका हुन् । वडा कार्यालयले स्वास्थ्यकर्मीको परामर्शका आधारमा औषधिलगायतका सामग्रीहरु पनि वितरण गरेको छ । कार्यक्रमको विराटनगर मह...

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन
काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘‘सेप्म्माङलक’’ र ‘आयोमा दर्पण’ शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो । शिक्षाको निम्ति आफ्नो जीवनको आधा उमेर सुम्पिएका श्री गुप्तेश्वर मावि याङ्वरक ३, ओयामका पूर्व प्र.अ. श्री भिम कुमार सेलिङको ‘शिक्षामा चौवालीस बर्ष’ पुस्...

बहु भाषीक कवि गोष्ठी कार्यक्रम सम्पन्न

बहु भाषीक कवि गोष्ठी कार्यक्रम सम्पन्न
विराटनगर । विराट मैथिल नाट्य परिषद तथा मैथली साहित्य अभियानको संयुक्त आयोजनामा बहु भाषीक कवि गोष्ठी कार्यक्रम शनिवार विरातनगर १ मा अवस्थित जेष्ठ नागरिक हक हित संरक्षण मञ्चको चौतारीमा सम्पन्न भएकोे छ । डोमी कामतको सभापतित्वमा भएको कार्यक्रममा राना सुधाकर , फुलु कुमार देव , सतिष कर्ण , अनिल किशोर कामत , उमेश यादव लगायत १५ जना कविले आफनो रचना वाचन गरेर वातावरण मन्त्रमुग्ध बनाए । भाषिक जागरणका लागी स...

आजको राशिफल ~ वि.सं. २०८० चैत्र १८ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र १८ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) काममा रुची घट्नेछ भने मनमा खराब विचारहरुले डेरा जमाउनेछन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । रुपैँया पैसा कमाउने बेला छ । सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) दिन दुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस...

झुम्का कारागारभित्र न्यायधीश राईको मृत्यु

झुम्का कारागारभित्र न्यायधीश राईको मृत्यु
इनरुवा (सुनसरी)- सुनसरीको झुम्का कारागारभित्र ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो । कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाइको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्न...

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
धरान (सुनसरी)- अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ। शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो। चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आर्मी क्लबले रु पाँच हात पारेको छ।...