आरोहण गुरुकुल विराटनगरमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने

आरोहण गुरुकुल विराटनगरमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने
विराटनगर १७ चैत । आरोहण गुरुकुल विराटनगरमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने भएको छ । सुशीला कोइराला नाटकघरमा गुरुकुलले चैत २३ देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो । आधुनिक हिन्दी साहित्यका पिता मानिने भारतेन्दु हरिश्चन्द्रले लेखेको नाटकलाईकेदार सत्यालले नेपालीमाभावानुवाद गरेका हुन् । सन् १८७६ मा भारतमा पहिलो पटक प्रकाशित भएको यो नाटकमा सूर्यवंशी सत्यवादी राजा हरिश्चन्द्रको कथा छ । नाट...

आईपीएल : लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हरायाे

आईपीएल : लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हरायाे
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हराएको छ । लखनउको दुई खेलमा यो पहिलो जित हो । गएराति भएको खेलमा लखनउले दिएको दुईसय रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ७८ रन मात्रै बनाउन सक्यो । पञ्जाबका कप्तान शिखर धवानले ७० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । जोनी बेयरस्टोले ४२ र लियाम लिभिङस्टोनले अविजित २८ र...

दैलेखमा चट्याङ लागेर बालिकाको र पाल्पामा हावाहुरीले रुख ढल्दा युवकको ज्यान गयो

दैलेखमा चट्याङ लागेर बालिकाको र पाल्पामा हावाहुरीले रुख ढल्दा युवकको ज्यान गयो
काठमाण्डौ – हिजोको हावाहुरी र चट्याङका कारण दैलेख र पाल्पामा दुईजनाको ज्यान गएको छ । दैलेखको भैरबी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया शर्मिला कँडेलको चट्याङ लागेर ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ लागेर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजानेक्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो । यस्तै हावाहुरी र असिनापानीले रुख ढल्...

वरिष्ठ साहित्यकार परशु प्रधानको योगदानको चर्चा

वरिष्ठ साहित्यकार परशु प्रधानको योगदानको चर्चा
विराटनगर÷ नेपाल भाषा साहित्य र राष्ट्रसेवामा वरिष्ठ साहित्यकार परशु प्रधानको योगदान अतुलनीय रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विराट साहित्य संगमको संयोजनमा शनिबार डेढ दर्जनभन्दा बढी संघसंस्थाले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्ने वक्ताहरुले परशु प्रधानको जति नै चर्चा गरे पनि कमी हुने बताएका हुन् । कार्यक्रममा अग्रज साहित्यकार एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठा...

लेखक संघ कोशीद्वारा सल्लाहकार समिति गठन

लेखक संघ कोशीद्वारा सल्लाहकार समिति गठन
विराटनगर ÷ २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेशको पहिलो बैठकले सल्लाहकार समिति गठनसहित विभिन्न निर्णय गरेको छ । शनिबार संघका प्रदेश अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा विराटनगरमा बसेको पहिलो बैठकले ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । समितिमा अग्रज साहित्यकार डा. गोपाल भण्डारी (सुनसरी), प्राज्ञ विवश पोखरेल (मोरङ), विमल वैद्य (इलाम), केशव आचार्य (झापा) र डा. विमला श्रेष्ठ (मोरङ) सल्...

भोजपुरी नायिकालाई लहानमा ‘रेड कार्पेट’ बिच्छाईंदै

भोजपुरी नायिकालाई लहानमा ‘रेड कार्पेट’ बिच्छाईंदै
भोजपुरी चलचित्र उद्योगकी चर्चित नायिका अक्षरा सिंह सिरहाको लहान आउने भएकी छन् । उनी लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० मा प्रस्तुतिका लागि समूहसहित सहभागी हुने बताइएको छ । जिल्ला उद्योग वाणिज्य संघ सिरहाले आयोजना गर्न लागेको लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० चैत ३० देखि २०८१ वैशाख १० गतेसम्म चल्ने छ । ‘समृद्धिको आधार, उद्योग, कृषि, पर्यटन र व्यापार’ भन्ने ...

‘आइइसी डिजाइनर रनवे’मा सेलिब्रेटीले गरे र्याम्प वाक

‘आइइसी डिजाइनर रनवे’मा सेलिब्रेटीले गरे र्याम्प वाक
काठमाडौँ । बिभिन्न आकर्षक डिजाइनका फेसन प्रस्तुत गर्दै १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका सेलिब्रेटी एउटै ¥याम्पमा प्रस्तु...

अब राम्रो ‘जोक’मा मात्रै हाँस्छु : अर्चना पुरन

अब राम्रो ‘जोक’मा मात्रै हाँस्छु : अर्चना पुरन
काठमाडौँ– भारतीय हास्यकलाकार कपिल शर्मा ‘द ग्रेट इन्डियन कपिल शो’ लिएर आउँदैछन् । टिमका पुराना सदस्य सुनील ग्रोभर (डा. गुलाटी)को पुनरागमनले दर्शक उत्सुक छन् । शोको ट्रेलर सार्वजनिक भइसकेको छ । यस पटक भने शो टेलिभिजनबाट नभइ ओटीटीबाट प्रसारण हुने भएको छ । सुनीलको पुनरागमनसँगै जजमा नवजोतसिंह सिद्दुलाई हेर्ने दर्शकको चाहना भने पूरा नहुने भएको छ । जजमा अर्चना पुरन सिंह नै तय भएको छ । अर्चना ती...

आजको राशिफल : वि.सं. २०८० चैत्र १७ गते शनिबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र १७  गते शनिबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । इात्राको पनि योग छ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ। वृष–दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयो...

कलाकारहरु घरजमभन्दा ‘लिभिङ टुगेदर’ मा रमाउँदै

कलाकारहरु घरजमभन्दा ‘लिभिङ टुगेदर’ मा रमाउँदै
गायक शुशान्त केसीलाई धेरैले चिन्छन् । अहिले उनको ‘पर्ख न’ बोलको गीत सामाजिक सञ्जालको ट्रेण्डिङमा छ । यो समाचार तयार पर्दासम्म गीतलाई यूटुबमा एक करोड १९ लाख पटक हेरिसकिएको छ । फेसबुक र इन्स्टाका लाखौँ प्रयोगकर्ताले यही गीतमा नाचेर रिल भिडियो बनाएको देखिन्छ । यसअघि पनि उनका दर्जनौँ गीत करोड क्लबमा प्रवेश गरिसकेका छन् । अहिले उनै गायक सुशान्त प्रेमिका आना शर्मासँग लिभिङ टुगेदरमा बस्दै आएको खु...