बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु

बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु
बुटवल । बाँके जिल्लाको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ बर्सिया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ। आपसी विवादमा हत्या भएको प्रहरीले जनाएको छ। बर्दियाको बाँसगढी घर भएका अनिल दम्पती बाँकेको कोहलपुर १४ पार्वतीपुरमा बस्दै...

उत्कृष्ट यौन जीवनका लागि मेथी

उत्कृष्ट यौन जीवनका लागि मेथी
खराब जीवनशैली, तनाव, एन्जाइटी जस्ता समस्याहरुका कारण मानिसको यौन जीवनमा समस्या आउँछ । महिलाहरुमा पनि दैनिक जीवनमा आउने विभिन्न समस्याले यौन सम्बन्धी समस्या आउँछ । महिलाहरुमा सेक्स ड्राइभलाई बुस्ट गर्न लागि भान्सामा पाइने मेथी निकै महत्त्वपूर्ण हुने एक अध्ययनले बताएको छ । अध्ययनका अनुसार खाना तथा तरकारीमा प्रयोग हुने मेथीले महिलामा मेनोपोजसँग जोडिएका समस्याहरुलाई पनि कम गर्छ । अध्ययनले ५०० मिलीग...

कुमारित्व फिर्ता पाउनका लागि यो तरिका अपनाउन बाध्य महिला, प्रतिबन्धको माग

कुमारित्व फिर्ता पाउनका लागि यो तरिका अपनाउन बाध्य महिला, प्रतिबन्धको माग
कुमारित्व परीक्षण र यो मर्मत गराउने मुद्दा एकपटक पुनः चर्चाको केन्द्रमा छ । यसपटक योविरुद्ध बेलायतका डाक्टरले मोर्चा खोलेका छन् । वास्तवमा यहाँका डाक्टरले जबसम्म ‘भर्जिनिटी रिपेयर’ (कुमारित्व मर्मत) को नाममा नक्कली शल्यक्रिया बन्द हुँदैन तबसम्म कुमारित्व परीक्षणमा कानून बनाउनुको कुनै फाइदा छैन । रोयल कलेज अफ अब्स्टिट्रीशियन्स एन्ड गाइनोकोलोजिस्ट (आरसीओजी) ले सरकारलाई चेतावनी दिँदै भर्जिनिटी रिप...

बहस र गलत व्यवहार गर्ने बच्चालाई कसरी सम्झाउने ?

बहस र गलत व्यवहार गर्ने बच्चालाई कसरी सम्झाउने ?
काठमाडौँ । यदि तपाईंको बच्चाले नकारात्मक जवाफ दिन थाल्छ वा राम्रोसँग व्यवहार गर्दैन भने, तपाईंले बुझ्नुपर्छ कि तपाईंको बच्चा तनावको शिकार हुन सक्छ। यस्तो अवस्थामा आमाबाबुले आफ्नो व्यवहार परिवर्तन गरेर बच्चाको व्यवहारमा परिवर्तन ल्याउन सक्छन् । युनिसेफका अनुसार तपाईंले आफ्नो दैनिक दिनचर्याबाट २० मिनेट समय निकालेर आफ्ना बालबालिकासँग कुरा गर्नुपर्छ। यो कुनै पनि घरायसी काम गर्दा गर्न सकिन्छ। तर ध...

नेयमारकी मेकअप आर्टिस्टले काठमाडौंमा सौन्दर्य कला सिकाउने

नेयमारकी मेकअप आर्टिस्टले काठमाडौंमा सौन्दर्य कला सिकाउने
काठमाडौं । विश्वचर्चित फुटबल खेलाडी नेयमारकी ब्राजिलियन मेकअप आर्टिस्ट प्रिस्किला लेसाले नेपालमा सौन्दर्य कलासम्बन्धी मास्टरक्लास दिने भएकी छन् । उनले दिने कक्षा सोल्डआउट भइसकेको छ । न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका आयोजना गर्दै आइरहेका शैलेन्द्र श्रेष्ठ लगायतको समूहले लेसालाई नेपालमा ल्याएको हो । ‘प्रिस्किला मेकअप वर्कशप’ नाम दिइएको यो कार्यशाला सोमबारदेखि सुरु भएको छ, जुन बुधबारसम्म चल्नेछ ...

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक
काठमाडौंँ । फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ । फिल्म अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । 'सलीना' रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको एनिमेसन प्रविधिबाट तयार पारिएको यो फिल्मको सम्पुर्ण एनिमेसन कार्य नेपालमै गरिएको हो । त्यसैले यसलाई नेपालमा निर्माण भएको पहिलो एनिमेटेड फि...

नेपाल प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह
काठमाडौँ / नेपाल प्रहरीले सम्पर्कबिहीन रहेका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकासित गरेको हो । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली २०७१ को उपनियम १ को खण्ड च अनुसार कारबाही प्रक्रि...

अब खोकेको आवाजबाटै रोग पहिचान

अब खोकेको आवाजबाटै रोग पहिचान
गुगलका वैज्ञानिकले खोकी र श्वासप्रश्वासको आवाजका आधारमा व्यक्तिको स्वास्थ्य अवस्था पहिचान गर्न र निगरानी गर्न मद्दत गर्न सक्ने उपकरणको विकास गरेका छन्। कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) मा आधारित यो मेसिन लर्निङ उपकरणका आधारमा चिकित्सकले आगामी दिनमा क्षयरोग, कोभिड–१९ जस्ता रोगको पहिचान गर्न र सम्बद्ध व्यक्तिको फोक्सोले कसरी काम गरिरहेको छ भन्ने पत्ता लगाउन सक्नेछन्। १० लाखभन्दा ब...

शर्मिला वाइवा धरौटीमा हिरासतमुक्त

शर्मिला वाइवा धरौटीमा हिरासतमुक्त
सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइवा धरौटीमा रिहा भएकी छन् । उनी गत फागुन १६ गते कुटपिटको आरोपमा बाह्रबिसेबाट पक्राउ परेकी थिइन् । २६ दिनको हिरासतपछि उनी आज धरौटीमा रिहा भएकी हुन् । कलाकार पवन खतिवडा उर्फ म्याकुरीले वाइवाविरुद्ध प्रहरीमा कुटपिटको उजुरी दिएका थिए । म्याकुरीले आफूलाई फसाउनको लागि वाइवाले २५ लाखको डिल गरेको समेत आरोप लगाएका थिए । वाइवाकै कारण आफू र श्रीमती सुम्निमा खालिङको ब...

विदेशमा चेलीलाई वेश्यावृत्तिमा बाध्य गराउन नेपाली सक्रिय

विदेशमा चेलीलाई वेश्यावृत्तिमा बाध्य गराउन नेपाली सक्रिय
भिजिट भिसामा ओमन पुर्याएर महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पाल्पाको तिनाउ गाउँपालिका–५ घर भएका र हाल काठमाडौंको तारेकेश्वर बस्दै आएका ४० वर्षीय आकाश राना भन्ने विष्णुबहादुर राना समातिएका हुन् । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएको छ । ब्युरोका अनुसार उनले पीडितलाई ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाइदिने प्रलोभनमा ...