तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट २०२४” को आयोजना हुने

तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट २०२४” को आयोजना हुने
विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट २०२४” को आयोजना हुने भएको छ । सोमबार आयोजकले विराटनगरको ज्वाला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फाल्गुन २२ देखि फाल्गुन २४ गतेसम्म विराटनगर–६ मा रहेको ज्व...

म्यान अफ द म्याच हुने खेलाडीलाई एनआइसी एशिया बैंकको क्यूआरबाट भुक्तानी

म्यान अफ द म्याच हुने खेलाडीलाई एनआइसी एशिया बैंकको क्यूआरबाट भुक्तानी
विराटनगर । विराटनगरमा मंगलबारदेखि शुरु हुने कोशी प्रदेश क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गर्ने भएको छ । आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एशिया बैंक बीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुलाई क्युआरबाट भुक्तानी गर्ने सहमति भएको हो । सोमबार बैंकको तर्फबाट ब्रान्डिङ्ग एण्ड कर्पाेरेट कमिनिकेसनका प्रमुख सरोज भट्टराई र संघको तर्फबाट म...

दर्जनौं पदक जितेर अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढाउँदै विनय

दर्जनौं पदक जितेर अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढाउँदै विनय
अष्ट्रिया÷ अष्ट्रियामा बसोबास गर्दै आएका नेपाली युवा खेलाडी विनय कार्कीले अन्तर्राष्ट्रियस्तरका विभिन्न पदक जितेर नेपालको शान उच्च बनाएका छन् । विदेशमा बसेर पनि मातृभूमि नेपालको प्रतिष्ठा उच्च बनाउन सकिन्छ भन्ने उदाहरण कार्कीले प्रस्तुत गरेका छन् । उनले मार्सल आर्टस अन्तर्गत तेक्वान्दो खेलमार्फत दर्जनौं अन्तर्राष्ट्रिय पदक प्राप्त गरिसकेका छन् । चार महादेशको ३४ देशमा अष्ट्रियाका तर्फबाट सहभागित...

दुईदिने प्रस्तावना र प्रतिवेदन लेखन तालिम सम्पन्न

दुईदिने प्रस्तावना र प्रतिवेदन लेखन तालिम सम्पन्न
विराटनगर ÷ गैरसरकारी संस्थाहरूको क्षमता अभिवृद्धिका लागि आयोजित प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । गैसस मोरङको आयोजनामा आइतबारदेखि सुरु भएको दुईदिने तालिम सम्पन्न भएको हो । समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले तालिममा सैद्धान्तिक ज्ञान प्राप्त भए पनि त्यसलाई व्यवहारमा नउतार्दा ता...

आजको राशिफल : वि.सं. २०८० फाल्गुन २२ गते मंगलबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० फाल्गुन २२ गते मंगलबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज आयआर्जन राम्रै हुनेछ । अतिथिक...

मोरङमा सशस्त्रका डीएसपी मृत अवस्थामा भेटिए

मोरङमा सशस्त्रका डीएसपी मृत अवस्थामा भेटिए
विराटनगर : मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याललाई केहीबेर अघि मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए। उनका अनुसार कार्या...

परराष्ट्रमन्त्री साउदको आतिथ्यतामा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” सम्पन्न

परराष्ट्रमन्त्री साउदको आतिथ्यतामा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” सम्पन्न
काठमाण्डौ । नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” फागुन १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा भब्य रुपले समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । समुद्घाटन कार्यक्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) को अध्यक्षता रहेको थियो भने प्रमुख...

२५ औं वर्षगाँठमा निर्देशक गोपालचन्द्र लामिछानले गरे पुनर्विवाह

२५ औं वर्षगाँठमा निर्देशक गोपालचन्द्र लामिछानले गरे पुनर्विवाह
काठमाडौं, २० फागुन नेपाली समाजमा पुनविर्वाह गर्ने क्रम बढेको छ । यसै क्रममा केही वर्षदेखि अमेरिका बस्दै आएका चलचित्रकर्मी गोपालचन्द्र लामिछाने र उनकी पत्नी गीता गिरी लामिछानेले पुनर्विवाह गरेका छन् । आफुहरुको विवाह भएको २५ वर्ष पुगेको शुभअवसरमा यी जोडीले पुनर्विवाह शनिबार पुनर्विवाह गरेका हुन । छोरी मोनिका र छोरा मौलिकले आफ्नै पहलमा अमेरिकाको बाल्टिमोरमा रहेको हिन्दुबौद्ध मन्दिरमा भब्य रूपमा आफ्...

पाँचथरको हिलिहाङ पूर्ण खोप सुनिश्चित गाउँपालिका

पाँचथरको हिलिहाङ पूर्ण खोप सुनिश्चित गाउँपालिका
पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । प्रदेशभरका पालिकाहरुतर्फ भने पूर्ण खोप सुनिश्चित गर्ने हिलिहाङ गाउँपालिका प्रदेशको दोस्रो हो । यसअघि ताप्लेजुङको फुङलिङ नगरपालिका मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पुरा गर्दै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको थियो । प्रदेशभरका १ सय ३७ पालिकामध्ये नगरपालिका तर...

एसियाकै धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको महँगो विवाह, खर्च मात्रै हजार करोड भारु

एसियाकै धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको महँगो विवाह, खर्च मात्रै हजार करोड भारु
काठमाडौं। एसियाका सबैभन्दा धनी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको विवाह ४ महिनापछि हुँदै छ। उनको एनकोर हेल्थ केयरका सिइओ विरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टसगँ विहे हुन लागेको हो। राधिका एनकोर हेल्थ केयरकी निर्देशक पनि हुन्। अनन्त र राधिकाको ३० डिसेम्बर २०२२ मा इगेजमेन्ट भएको थियो भने आगामी १२ जुलाइमा विवाह हुँदै छ। विवाह जुलाइमा हुने भए पनि परिवार हाल प्रिवेडिङ सेरेमोनीमा व्यस्त ...