पारस गोरालको नयाँ गीत “पीडा नभाको मान्छे हुन्न” सार्वजनिक

पारस गोरालको नयाँ गीत “पीडा नभाको मान्छे हुन्न” सार्वजनिक
काठमाण्डौ । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गायक पारस गोरालको नयाँ गीत “पीडा नभाको मान्छे हुन्न”सार्वजनिक भएको छ । यस गीतमा पारस गोराल र पछिल्लो समय की भाईरल गायिका अञ्जु बिश्वकर्माको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रम...

शालिनका बाबुको प्रश्न – नानीको थाइमा निलडाम छ, कसरी सुसाइड हुन्छ ?

शालिनका बाबुको प्रश्न – नानीको थाइमा निलडाम छ, कसरी सुसाइड हुन्छ ?
शालिन पोखरेल मृत्यु प्रकरणमा परिवारका सदस्यहरुले पोष्टमार्टम रिपोर्ट अस्वीकार गरेका छन् । शालिनका बुवा ललित पोखरेल (दिपेन्द्र)ले अपराधी र दोषीहरुलाई उन्मुक्ति दिन षड्यन्त्रपूर्वक पोस्टमार्टमा रिर्पोट तयार पारिएको भन्दै स्वीकार नगर्ने बताए । जनाआस्थासँग कुरा गर्दै उनले भने, 'म अहिले टिचिङ मै छु । रिर्पोटको हार्डकपी पाएको छैन । अस्पातालले मौखिक रुपमा जानकारी दियो, मैले बुझिसकेँ । यहाँ अपराधीहरु...

वि.सं.२०८० फागुन २१ गते सोमबारकाे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० फागुन २१ गते सोमबारकाे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला ।दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष–आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । ...

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
खोटाङ, फागुन २० गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका( १० अर्खौले स्थितमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान १० बजे मध्य पहाडी लोकमार्गको खार्पाबाट कटारीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१(००६ ख २४०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स। ९ प १२१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक खोटाङ हलेसी तुवाचुङ ( ६ का २० बर्षीय टंकल राईको घटनास्थलमै मृत्यु भए...

पिकअप दुर्घटना १ जनाको मृत्यु ८ जना घाईते

पिकअप दुर्घटना १ जनाको मृत्यु ८ जना घाईते
धनकुटा, फागुन २० गते । धनकुटाको पाख्रीबास नगरपालिका( १० चुङबाङ स्थित पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । आज दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङ तर्फ जादै गरेको को।२ च १६१९ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएका गाडीमा सवार पाख्रीबास नगरपालिका( १० धनकुटाका रेमन राईको ९ बर्षीय छोरी सँस्कृती राईको उपचारको...

दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुललाई

दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुललाई
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उप विजेता सरस्वती स्कुलले जितेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्दश वालिका स्कुललाई ७२ रनको फराकिलो अनतरले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सरस्...

नझरेका फूलहरु पलेँटी पूर्वसांसद सूयर्मा राई सम्मानित

नझरेका फूलहरु पलेँटी पूर्वसांसद सूयर्मा राई सम्मानित
विराटनगर, २० फागुन नेपाली काँग्रेसका युवा नेता तथा पूर्व प्रदेश सांसद सूयर्माराज राई नझरेका फूलहरु पलेँटी साँझद्वारा सम्मानित भएका छन् । उनलाई मोरङको विराटचोकमा शनिबार आयोजित कार्यक्रममा लुकेको प्रतिभाको रुपमा सम्मानित गरिएको हो । राई गीतकार र कवि पनि हुन् । नेपाली कला, साहित्य सङ्गीतका क्षेत्रमा बहुचर्चित गीत, अब्बल कविता र अनेकन् विधामा साहित्यिक रचनाहरुका माध्यमबाट राईले अतुलनीय योगदान दि...

साहित्यिक महोत्सवमा सहभागी हुन नेपाली साहित्यकार बंगलादेश प्रस्थान

साहित्यिक महोत्सवमा सहभागी हुन नेपाली साहित्यकार बंगलादेश प्रस्थान
विराटनगर । अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा सहभागी हुन नेपाली साहित्यकारहरूको टोली बंगलादेश प्रस्थान गरेको छ । बंगलादेशको प्रतिष्ठित सहर किशोरञ्जमा यही २४ देखि २६ गतेसम्म हुने अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा सहभागी हुन विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितसहित काठमाडौंका अग्रज साहित्यकार युवराज नयाँघरे, ऋषभदेव घिमिरे, राजेन्द्र गुरागाईं, राजेन्द्र केसी, हरिबोल ढकाल र रमेश मुनकर्मी सहित ...

महानगरद्वारा घरमै पुगेर ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य सेवा सुरु

महानगरद्वारा घरमै पुगेर ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य सेवा सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिमसमेत सञ्चालन गरेको छ । ता...

मदन ढकालको ‘दुना टपरी’ गीतको नाममै बिष्णु खत्रीको आपत्ति, परिवर्तन भएर आयो गीत

मदन ढकालको ‘दुना टपरी’ गीतको नाममै बिष्णु खत्रीको आपत्ति, परिवर्तन भएर आयो गीत
फागुन, काठमाडौँ । 'दुना टपरी' बोलको गीतको नामलाई लिएर गायक बिष्णु खत्रीले आपत्ति जनाएसँगै गीतको नाममा फेरबदल भएर आएको छ । गायक खत्रीको डेढ दशक अघिको 'दुना टपरी' गीतको नामसँग मिलाएर अन्य गीत सार्वजनिक गर्न नपाउने र सार्वजनिक गरे कानुनी कारबाहीमा जाने चेतावनी दिएका थिए । उनले लय तथा शब्दमा नभई नाममा मात्र आपत्ति जनाएका थिए । गएको शुक्रबार टि.एम. म्युजिक प्रोडक्सन युट्युव च्यानलबाट सार्वजनिक गीत...