फागुन १९ गते शनिबार, यस्तो छ तपाईको राशिफल

फागुन १९ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे...

लगातार ४ खेलमा विजयी हुँदै वालिका र सुरस्वती स्कुल दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा

लगातार ४ खेलमा विजयी हुँदै वालिका र सुरस्वती स्कुल दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वती, वालिका, सत्यनारायण स्कुल विजयी भएका छन् । पहिलो खेलमा महेन्द्र स्कुललाई...

मेहेन्दीमा रमाएकी नन्दिता

मेहेन्दीमा रमाएकी नन्दिता
नायिका नन्दिता केसी भोलि बैबाहिक जीवनमा बाँधिँदै छिन् । तर, उनको बिहेको रमझम भने बिहिबारबाट नै सुरु भएको छ । बिहिबार आयोजित मेहेन्दी सेरोमोनीमा उनी निकै खुशी देखिइन् । नन्दिताले अमेरिकामा बस्दै आएका अरविन्द्र कटवालसँग बिहे गर्न लागेकी हुन् । उनीहरुको बिहेमा सीमित फिल्मीकर्मीलाई मात्र बोलाइएको छ । मेहेन्दी सेरोमोनीमा नायिका स्वेता खड्का, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई लगायत पुगेका ...

फ्राइडे रिलिज : एक्सनदार फिल्म ‘अगस्त्य च्याप्टर १’

फ्राइडे रिलिज : एक्सनदार फिल्म ‘अगस्त्य च्याप्टर १’
काठमाडौं : यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको छ । यो सर्टिफिकेट पाएपछि १६ भन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावक अनिवार्य रुपमा लैजानुपर्ने हुन्छ । फिल्मको बुधबार सेन्सर भएको थियो। फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको सौरभ चौधरी निर्देशित फिल्मलाई देशभरका ह...

सम्बन्ध र दिनचर्यालाई असर पार्ने एडीएचडी कस्तो समस्या हो ?

सम्बन्ध र दिनचर्यालाई असर पार्ने एडीएचडी कस्तो समस्या हो ?
सबै मानिसको स्वभाव एकै हुँदैन । कोही शान्त स्वभावका हुन्छन् त केही लजालु स्वभावका । कसैलाई ख्यालठट्टा गर्न मनपर्छ । अनि कोही स-साना कुरामा पनि रिसाइहाल्ने स्वभावका हुन्छन् । हुन त रिस उठ्नु स्वभाविक प्राकृतिक प्रक्रिया हो । तर बिनाकारण साना-साना कुरामा रिसाउनु चाहिं समस्या बनिदिन्छ । रिसले दैनिक काममा मन लाग्दैन । अत्यधिक रिस उठ्नु र हरक्षण बेचैन अनुभव गर्नु ‘अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी...

सिम्रन परियारको स्वरमा ‘साइनो’ सार्बजनिक,पुजा सिलवालको मन् छुने अभिनय

सिम्रन परियारको स्वरमा ‘साइनो’ सार्बजनिक,पुजा सिलवालको मन् छुने अभिनय
काठमाडौं । गायिका सिम्रन परियारको स्वर र चिरञ्जिबी सापकोटाको शब्द संगितमा साइनो बोलको नँया गितको भिडियो सार्बजनिक भएको छ ।आहा टिभि युट्युब च्यानलबाट गितको भिडियो सार्बजनिक भएको हो ।रलिजि भएको छोटो समयमै गितले राम्रो भ्युज समेत पाएको छ । गायिका सिम्रन परियारको स्वरले गितलाइ जिवन्त बनाएको छ ।गितको शब्द निकै मार्मिक रहेको छ भने भिडियोमा पुजा सिलवालको मन् छुने अभिनय छ । श्रीमान् श्रीमतिको बिचमा उब्...

ट्रिपरले जिपलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते

ट्रिपरले जिपलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते
उर्लाबारी, फागुन १८ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान यात्रुवहाक जिपलाई ट्रिपरले ठक्कर दिँदा दुई जनको मृत्यु भएको छ । बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बेलबा...

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता
काठमाण्डौ – वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग पेनाल्टीमा ५–३ गोलले पराजित भएको हो । योसँगै जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो । नेप...

संसद् भवन प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडित रिहा

संसद् भवन प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडित रिहा
काठमाण्डाै - निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेको अभियोगमा पक्राउ परेका लघुवित्तपीडितहरु रिहा भएका छन् । गएको सोमवार नयाँ बानेश्वरको संसद् भवनमा प्रवेश गरेर प्रदर्शन गर्ने ४८ जना महिला र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका उनीहरुलाई हिजो रिहा गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

आजको राशिफल : वि.सं. २०८० फाल्गुन १८ गते शुक्रवार गते : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० फाल्गुन १८ गते शुक्रवार गते : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। वृष–परोपकार र धार्मिक क्षेत्रम...