मिस वर्ल्डमा भाग लिन नयाँ दिल्ली पुगिन् प्रियंकारानी
मिस नेपाल प्रियंकारानी जोशी ’मिस वर्ल्ड’ मा भाग लिन नयाँ दिल्ली पुगेकी छन् । उनी नेपालको प्रतिनिधित्व गर्दै मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरको टिमसहित त्यहाँ गएकी हुन् ।
यो वर्षको ’मिस वर्ल्ड’ प्रतियोगिता हिजोबाट दिल्लीमा शुरु भएको छ । यस पटक ११७ देशका सुन्दरीहरुले भाग लिँदै छन् ।
नेपालको तर्फबाट प्रियंकाले फाइनलअघि ब्युटी विथ पर्पस, मल्टिमिडिया अवार्ड, मोडल वाच, वर्ल्ड डिजाइनर र स्प...














