इलामको सूर्योदय नगरपालिकाले चलाएको छोरी–बुहारीलाई निःशुल्क शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
काठमाण्डाै - इलामको सूर्योदय नगरपालिकाले ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका छोरी र बुहारीलाई छात्रवृत्तिमा पढ्न सहयोग गरिरहेको छ ।
परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा समस्या हुनेलाई यो कार्यक्रमले सहयोग पुर्याएको स्थानीयले बताएका छन् । नगरपालिकाले छोरीबुहारीलाई स्नातक पढाएर रोजगारीका लागि सहयोग गर्दै आएको छ ।
पैसाको अभावमा पढाइ छोड्नुपर...













