गाउँ फर्किरहेको परदेशी टोक्यो साझ तथा सिनकानसेनको देशबाट र ओ पेङ्दोर्जे बिमोचन

गाउँ फर्किरहेको परदेशी टोक्यो साझ तथा सिनकानसेनको देशबाट र ओ पेङ्दोर्जे बिमोचन
बिश्व नेपाली महासंघ जापान शाखाले यहि फेब्रुअरी एघार तारिखको दिउसो एक बजे सिनकानसेनको देशबाट कृति पहिलो पटक बिमोचन साथै ओ पेङदोर्जे प्रबास बिमोचन तथा कबि सयपत्री थुलुङ्को गाउँ फर्किरहेको परदेशी टोकियो साझ आयोजना गरेको छ। प्रबासको ब्यास्त समयलाई बचाएर सिर्जनामा मिसाउनु अनि एक अर्काको सिर्जनालाई सम्मान गरेर नेपाली भाषा साहित्य लाई बिस्वभर बाट जोगाइ राख्नु बिस्वभर फैलिएका नेपाली सिर्जना प्रेमिहरुको...

माघ २३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

माघ २३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आएपनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज आयआर्जन राम्रै हुनेछ । अतिथि...

वि डिभिजन क्रिकेटमा मिल्स र बेलबारी विजयी हुँदै सेमिफाइनलमा

वि डिभिजन क्रिकेटमा मिल्स र बेलबारी विजयी हुँदै सेमिफाइनलमा
विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले इलाइट क्रिकेट क्लवलाई २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २३ ओभरको खेलमा २२ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ५ रन बनाएको थियो । जस...

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीब्र

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीब्र
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा अहिले ल्याण्ड फिलिङ गरी दुबो लगाउने काम भइरहेको छ । किनारमा सरसफाईको थप आर्कषक बनाउन सरसफाई पनि गरिएको छ । भ्रमण वर्षलाई लक्ष्ति गर्दै पुलचोक गोन्द्राङ ६ लेन सडकको निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइएको छ । निर्माण कम्पनीले एक पत्रे कालोपत्रे सम्पन्न हुने गरी कार्यलाई युद्धस्तरमा का...

आजको राशिफल : वि.सं. २०८० माघ २२ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० माघ २२ गते सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला ।दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष–आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नय...

बर्दिवासमा फागुन ५ बाट ‘सडक खाना महोत्सव’ हुने

बर्दिवासमा फागुन ५ बाट ‘सडक खाना महोत्सव’ हुने
महोत्तरीको बर्दिवासमा पहिलो पटक सडक खाना महोत्सव हुने भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको आयोजनामा फागुन ५ देखि ७ गतेसम्म महोत्सव हुने आयोजक हुने भएको हो । महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मधेसको पहिचान र स्वादका खानासँगै तारे होटलमा पाउने परिकार पनि एकै ठाउँमा खुवाउने गरी महोत्सव गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्कीले बताउनुभय...

विराट गोल्डकप ट्रष्टको अध्यक्षमा किशोर शाही

विराट गोल्डकप ट्रष्टको अध्यक्षमा किशोर शाही
विराट गोल्डकप फुटबल ट्रष्टको अध्यक्षमा किशोर शाही चयन हुनु भएको छ । ट्रष्टको साधारण सभाले शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको कार्यकाल चार वर्षको हुनेछ । शाही यसअघि ट्रष्टका उपाध्यक्ष र मिल्स गोल्डकप फुटबल प्रतियोगिताका अध्यक्ष हुनुहुन्थयो । ट्रष्टको अध्यक्ष यसअघि सन्तोश बानिया“ हुनुहुन्थ्यो । ट्रष्टको उपाध्यक्षमा किशोर तिम्सिना, महासचिवमा विनेश बस्नेत, सचिवमा ध्रुव...

चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुँदै

चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुँदै
काठमाडौं २० माघ रिलिज मिति नजिकिँदै गएको ऐतिहाँसिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहाँसिक प्रिमियर हुने भएको छ । ११ फागुनबाट रिलिज हुने यो चलचित्रको त्यस अघि ५ फागुनमा धरानमा ऐतिहाँसिक प्रिमियर गर्न लागिएको हो । प्रिमियर आयोजक समितिले धरानको अहिलेसम्मकै बिशिष्ट प्रिमियरको रुपमा गोर्खा वारियरको ऐतिहाँसिक प्रिमियर गर्न लागेको जनाएको छ । धरानको प्रिमियरबारे यो चलचित्रका निर्देशक...

वरिष्ठ साहित्यकार मानन्धर अभागीज्यूको गजल सङ्ग्रह ‘गजल पुञ्ज’ बिमोचन

वरिष्ठ साहित्यकार मानन्धर अभागीज्यूको गजल सङ्ग्रह  ‘गजल पुञ्ज’ बिमोचन
– 'हामी र हाम्रो कृति समूह’ ले आज २०८० माघ २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौँमा आयोजना गरेको महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति विमोचन कार्यक्रम अन्तरगत वरिष्ठ साहित्यकार मानन्धर अभागीज्यूको गजल सङ्ग्रह 'गजल पुञ्ज’ समूहको १२ औँ कृतिको रूपमा लोकार्पण भएको छ । हामी र हाम्रो कृति समूहका आजीवन सदस्य ‘नवशिला’ नवराज पोखरेलज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प...

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु
जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० सुरु भएको छ । मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय महोत्सव सुरु भएको हो । महेन्द्रनायारण निधि मिथिला संस्कृति केन्द्रमा आज एक समारोहबीच पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महोत्सवको उद्घाटन गर्नुभएको छ । मैथिली भाषा, ...