‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ शुरु, २१ विषयमा ‘एलर्ट’ गर्न सकिने
ललितपुर – ललितपुर महानगरपालिकाले 'ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप' शुरु गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज एक कार्यक्रमकाबीच एपको शुभारम्भ गर्नुभएको हो ।
ललितपुर नगर प्रहरीलाई चनाखो राख्न तथा गुनासो पठाउनका लागि एप बनाएको महानगरले जनाएको छ । यस एपमार्फत २१ प्रकारका गुनासो पठाउन सकिने छ । महानगर क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्द...














