शाहरुख खान अभिनित फिल्म ‘डंकी’को सेन्सरले चलायो कैची

शाहरुख खान अभिनित फिल्म ‘डंकी’को सेन्सरले चलायो कैची
काठमाडौं : बिहीबार प्रदर्शनको तयारीमा रहेको शाहरुख खान स्टारर ‘डंकी’को केहि दृश्य र संवाद काटिएको छ। सेन्सर बोर्डले फिल्मको सेन्सर गरेपछि रनटाइम २ घण्टा ४१ मिनेट तय भएको हो। नत्र यो सवा तीन घण्टाको थियो। । शनिबार भारतीय सेन्सर बोर्डले डंकीका केही सीमित दृश्य र संवादमा कैंची चलाएको जनाएपछि निर्माण टिमले तनावमा देखिएको थियो। फिल्मको कथावस्तुमा कुनै असर नपर्ने गरि कैची लगाएको समेत निर्माण पक्...

बुकिङ खुलेको सातदिनमै सकिए २५० स्टल, ३५ स्टल थपिदै

बुकिङ खुलेको सातदिनमै सकिए २५० स्टल, ३५ स्टल थपिदै
विराटनगर–मोरङ व्यापार संघ एक्स्पो २०२३ को स्टल बुकिङ खोलेको सात दिन नविदै २ सय ५० स्टल सबै बुकिङ भएपछि माग गर्नेहरुका लागि ३५ वटा नयाँ स्टल थपिन लागेको हो । मोरङ ब्यापार संघले बर्तमान आर्थिक शिथिलतालाई चलायमान वनाउने उधेश्यले पुस ६ देखि १६ गतेसम्म एक्स्पो २०२३ आयोजना गरेर अन्तराष्ट्रिय स्तरको कृषि, पर्यटन र औधोगिक प्रर्दशनी गर्दै छ । एक्स्पो सुरु हुन पाँच दिन बाँकी रहदा निर्धारित स्टल बुकिङ भइस...

कमला मगरको पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक

कमला मगरको पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक
काठमाडौं। कमला मगरको पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक गरेकी छन्। सार्वजनिक गीतमा गायिका कमला मगर र गायक खेम सेन्चुरीको स्वर रहेको छ। गीतलाइ कमला मगर अफिसियल युटुव च्यानल बाट सार्वजनिक गरीएको छ । रमेस परियारको शब्द संगीत रहेको उक्त गितमा पुस्पा खड्का र कबिता नेपालीको अभिनय रहेको छ। ‘यो मेरो पिरती’ गितलाई माया प्रेम र नेपाली मौलिक पनको प्रेमील रुपमा प्रस्तुत गरिएको छ। कोरियोग्राफर त...

‘नम्बरी सुन’को गीतमा रोमान्टिक गौरव र नम्रता

‘नम्बरी सुन’को गीतमा रोमान्टिक गौरव र नम्रता
माघको १९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नम्बरी सुन’को रोमान्टिक गीत ‘तिमी बर म पिपल’ सार्वजनिक गरिएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू गौरव पहारी र नम्रता सापकोटालाई रोमान्टिक अवतारमा देखाइएको छ । भिडियोमा मानकृष्ण महर्जनको छायांकन, मनोरञ्जन श्रेष्ठको कलर छ । फिल्...

पछिल्लो सप्ताहन्त रिलिज भएका दुई नेपाली फिल्मको व्यापार कस्तो छ ?

पछिल्लो सप्ताहन्त रिलिज भएका दुई नेपाली फिल्मको व्यापार कस्तो छ ?
काठमाडौं । पछिल्लो सप्ताहन्त प्रदर्शनमा आएका तीन फिल्मले नेपाली बक्स अफिसमा निराशाजनक प्रदर्शन गरेका छन् । आइतबार अपरान्हसम्म बलिउड फिल्म ‘एनिमल’को देशव्यापी अकुपेन्सी ७ प्रतिशत हाराहारीमा छ, जसले रणवीर कपुर स्टारर फिल्मको अकुपेन्सीमा गिरावट आएको पुष्टि गर्छ । दुई सप्ताहन्तसम्म नेपाली बक्स अफिसमा १० करोडभन्दा बढी ग्रस कलेक्सन गरेको यो फिल्मको गति यही विकडेजमा टुंगिने अपेक्षा छ । किनभने बिहीबारद...

आजको राशिफल : वि.सं. २०८० पौष ०२ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष ०२ गते सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नजिकका साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ। पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ। वृष–आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न स...

मण्डला नाटक घरमा पुस १२ बाट ‘पगला घोडा’ मञ्चन हुने

मण्डला नाटक घरमा पुस १२ बाट ‘पगला घोडा’ मञ्चन हुने
मण्डला नाटक घरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ । भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । बादल सरकार १९७० को दशकमा प्रगतिशील,स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए । कल...

शेयर बजार झण्डै २८ अङ्कले बढ्यो, कारोबार रकम असार यताकै उच्च

शेयर बजार झण्डै २८ अङ्कले बढ्यो, कारोबार रकम असार यताकै उच्च
काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार आज झण्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७५ अङ्कले बढेर दुई हजार २२ दशमलव ३५ विन्दुमा पुगेको छ । आज व्यापार, म्युचुअल फण्ड र बैङ्किङबाहेक अरु सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहको शेयर साढे पाँच प्रतिशतले उकालो लागेको छ । आज १० वटा जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । समग्रमा बजार बढेको...

प्रकाश सपुतका भाई देबेन्द्र बब्लु र सनसाइन सन्जुको अभिनयमा “मदानी” सार्बजनिक (भिडियो सहित)

प्रकाश सपुतका भाई देबेन्द्र बब्लु र सनसाइन सन्जुको अभिनयमा “मदानी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ पौष १ - यस भन्दा पहिले पनि केहि गीत संगीतमा काम गरिसकेका संगीतका साधक राजकुमार शाहशंकरको संलग्नतामा पुनः अर्को गीत सार्बजनिक भएको छ । उनको स्थायी घर दोलखा हो । राजकुमारले काठमान्डौमा बसेर आफ्नो व्यवसाय सम्हाल्दै नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको काम गरिरहेका छन् । उनको कमल शर्मा संगको सहकार्यमा "ए रमा" बोलको गीत यस भन्दा पहिलेको गीत हो । उक्त गीतले अत्यधिक श्रोता तथा दर्शकहरुको माया...

चक्र र कुसुम को ‘चट्ट राम्रो ‘ नयाँ गीत सार्वजनिक

चक्र  र  कुसुम को ‘चट्ट राम्रो ‘ नयाँ गीत सार्वजनिक
........ गायक समीर आचार्य र गायिका विन्दु पौडेको आवाजमा चट्ट राम्रो बोलको नयाँ गीत सार्वजनिक भएको छ । अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका गायिका पौडेलको आचार्यका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । विन्दुको यसअघि आई लव यु भन्दिउँला प्यारा र जता जता मायाको पाइलो बोलका गीतहरू सार्वजनिक भइसकेका छन् । समीरले पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा हाबी हुँदै आएका गायक हुन् । उनले ‘दुनियाँ बेग्लै छ’...