शेयर बजार ३६ अङ्कले बढ्याे, ४ अर्ब ३० कराेड रुपैयाँकाे काराेबार

शेयर बजार ३६ अङ्कले बढ्याे, ४ अर्ब ३० कराेड रुपैयाँकाे काराेबार
काठमाण्डाै – शेयर बजार आज मङ्गलवार बढेकाे छ । हिजाे साेमवार १५ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८६ अङ्कले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेकाे छ । आज सबै समूहकाे शेयर बढेकाेमा बीमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, हाइड्राेपावर, विकास बैंक, व्यापार, माइक्राेफाइनान्स, फाइनान्स समूहकाे शेयर उच्च अङ्ले उकालाे लागेकाे छ । आज बाेटलर्स नेपाल, धाैलागिरि लघुवित्त, नेपा...

आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा
काठमाण्डाै – नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिनुभएको छ । थानीले आज मङ्गलवार दिउँसो राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिनुभयो । स्वतन्त्र भएर बस्छु मन्दै थानीले राजीनामा पत्र बुझाएको पनि मन्त्री रिजालले बताउनुभयो । भोलि बुधवारदेखि नै लागू हुनेगरी थानीले राजीनामा बुझाउनुभएको छ । उहाँले २०७८ साल फागुन २६ गते निगमको कार्य...

वायु सेवा निगमका अधिकृत पक्राउ

वायु सेवा निगमका अधिकृत पक्राउ
काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् । भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पाेखरेललाई आज मङ्गलवार पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भैरहेको छ । नक्कली कागजात प्रकरणमा प्रहरीले कन्सल्टेन्सी...

नेपाली चलचित्र गोर्खा वारियर छानियो बेलायतको ’बाफ्टा अवार्ड’ मा

नेपाली चलचित्र गोर्खा वारियर छानियो बेलायतको ’बाफ्टा अवार्ड’ मा
काठमाडौं । बेलायतमा अन्तराष्ट्रिय रेड कार्पेट प्रिमियरमार्फत गरेर लोकप्रियता हाँसिल गरेको अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा चयन भएको छ । चलचित्र गोर्खा वारियरका निर्देशक मिलन चाम्सका अनुसार बेलायतमा आयोजना हुँदै आएको यो अवार्ड ओष्कार अवार्ड पछि संसारकै प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्डमा नेपाली चलचित्र चयन हुनुलाई नेप...

नुवाकोटका गायक प्रचण्डबाबुको ‘अमेरीकामा ब्रेकफाष्ट’ गीत रिलिज (भिडियो )

नुवाकोटका गायक प्रचण्डबाबुको ‘अमेरीकामा ब्रेकफाष्ट’ गीत रिलिज (भिडियो )
काठमाडौं । गायक प्रचण्डबाबु राई केहि समयको ब्रेकपछी पुन: आफ्नो नयाँ गीत 'अमेरिकामा ब्रेकफास्ट' लिएर नेपाली सांगीतिक क्षेत्रमा आएका छन् । राम गोपाल 'आशुतोष'को शब्द र लोकप्रिय संगीतकार हरि लम्सालको संगीत रहेको गीतमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ ।प्रचण्डबाबु र अस्मिता अधिकारीले युगल गायन रहेको गीतको भिडियोलाई टुवेल नोट्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । आम नागरिकहरुले देख्ने सपनाका...

निकै समयको अन्तराल पछी पुर्णिमा लामाको आधुनिक गीत “धेरै माया नगर्नु” (भिडियो सहित)

निकै समयको अन्तराल पछी पुर्णिमा लामाको आधुनिक गीत “धेरै माया नगर्नु” (भिडियो सहित)
काठमाडौं मंगसिर २५ । स्थायी घर धादिङ्ग भएकी लोकप्रिय गायिका पूर्णिमा लामाले लामो समयको अन्तरालपछि फेरि नयाँ गीतमा आफ्नो कर्णप्रिय स्वर भरेकी छिन् । गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको शब्द सृजना र संगीत रहेको ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ बोलको गीत पूर्णिमा लामाले स्वर दिएकी हुन् । उनले यस भन्दा पहिले पनि दर्जनौं गीतमा स्वर भरिसकेकी छिन् । लामो समयसम्म आफ्नो गीत नआउनुको कारण खुलााउँदै उनले...

2nd National Conference of CCGs concludes with Revitalized Energy and Unified declaration

2nd National Conference of CCGs concludes with Revitalized Energy and Unified declaration
Kathmandu The 2nd National Conference of Child Club Graduates (CCGs) has demanded a secure and bright future for all children, with a focus on the most vulnerable, disadvantaged, and marginalized groups including girls, children with disabilities, children from endangered and indigenous communities, and LGBTIQA+ children. The conference organized from 5-6 December 2023 was successfully conclude...

वि.सं.२०८० मंसिर २४ गते आईतवारको राशिफल : श्री कालिन्चोक भगवतीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर २४ गते आईतवारको राशिफल : श्री कालिन्चोक भगवतीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । वृष–अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरे पनि सफलता हात नलाग्न सक्छ साथै बादविवाद हुन सक्छ । कामको बोझले थाकेको महसुस ह...

आर्टमान्डूको ‘पञ्चमी मेला’ : बजारमा भेट भएका युवा युवतीको प्रेम कथा

आर्टमान्डूको ‘पञ्चमी मेला’ : बजारमा भेट भएका युवा युवतीको प्रेम कथा
काठमाडौं– आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ। गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ। ‘मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलो पटक साथीहरू बनेका यही पञ्चमीका हुन्। पहिलो पटक भिडिओमा फिल्म हेर्न पाएको पञ्चमी बजारमा हो। पहिलो हाट बजार भरेको ...

जितेनको स्वर, डेकेन्द्रको शब्दमा रहेको ‘के भयो तिमीलाई’ ( भिडियो )

जितेनको स्वर, डेकेन्द्रको शब्दमा रहेको ‘के भयो तिमीलाई’  ( भिडियो )
काठमाडौं – गायक जितेन लेप्चाको नयाँ सांगीतिक कोसेली 'के भयो तिमीलाई' सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको गीतमा शब्द, संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ। यस गीतलाई श्याम महर्जनले संगीत संयोजन गरेका हुन्। युरोपको अति रमणिय ठाऊ बार्सेलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन भएको हो। म्युजिक भिडियोमा बिनोद गुरुङ र समी गुरुङको अभिनय रहेको छ। गीतको भिडियोलाई सुरज मैनाली 1 MB को छायाँकन, सम्...