‘रंगेली’ मा भगवान दादा बन्दा यस्तो देखिए अर्पण थापा

‘रंगेली’ मा भगवान दादा बन्दा यस्तो देखिए अर्पण थापा
अर्जुन सुवेदीले निर्देशन गरेको फिल्म 'रंगेली' को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेता अर्पण थापालाई प्रस्तुत गरिएको छ। उनको पात्रलाई 'भगवान दादा' को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो। यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो। फिल्ममा अर्पणले जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए। सुवेदीकै ले...

‘दुई कदम’को ‘ए मेरा बाबैनी’ गीतमा वर्षा र इओनको रोमान्स

‘दुई कदम’को ‘ए मेरा बाबैनी’ गीतमा वर्षा र इओनको रोमान्स
काठमाडौँ । मंसिर २९ गतेबाट प्रदर्शनमा आउने फिल्म दुई कदमको गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक भएको छ । अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुको अभिनय रहेको गीतमा वर्षाको नृत्य आकर्षक छ । वर्षा फिल्मको यही गीतमा मात्र देखिनेछिन् । गीतमा उनको केमेष्ट्री अभिनेता लिम्बुसँग निकै जमेको देख्न सकिन्छ । आशिष अविरलको संगीत रहेको गीतमा निरुषा भट्टराईको शब्द तथा स्वर छ । कविराज गहतराजे कोरियोग्रा...

फिल्म निर्देशक निकेशले प्रेमिका अन्विशासँग गरे विवाह

फिल्म निर्देशक निकेशले प्रेमिका अन्विशासँग गरे विवाह
काठमाडौँ । फिल्म निर्देशक निकेश खड्का वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मंगलबार काठमाडौँ बत्तीसपुतलीस्थित राम मन्दिरमा प्रेमिका अन्विशा खड्गीसँग विवाह गरेका हुन् । विवाह समारोहमा दुबैतर्फका आफन्त र सीमित साथीभाइको सहभागिता रहेको थियो । उनीहरूले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । राताेपुल घर भएकी अन्विशा विद्यार्थी हुन्, उनी फिल्म अध्ययन गरिरहेकी छन् । निकेश सितापाईला...

वि.सं.२०८० मंसिर १३ गते बुधबारकाे राशिफल : श्री पाथिभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर १३ गते बुधबारकाे राशिफल : श्री पाथिभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । वृष–आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ । च...

प्रेरणा बटाला एक दिनका लागि गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत राष्ट्रिय महिला आयोगका अध्यक्ष

प्रेरणा बटाला एक दिनका लागि गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत राष्ट्रिय महिला आयोगका अध्यक्ष
काठमाडौँ  । सोह्र दिने महिला हिंसा विरूद्धको दिवस मनाउने सन्दर्भमा प्रेरणा बटाला एक दिनका लागि गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत राष्ट्रिय महिला आयोगका अध्यक्ष बन्नुभएको छ । आयोगको सभाहलमा सोमवार राजधानीमा आयोजित नेतृत्व हस्तान्तरण सभामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले किशोरी बटालालाई अध्यक्ष पद हस्तान्तरण गर्नुभएको हो ।  बालिकाको सशक्तिकरणको क्षेत...

कवि सयपत्री थुलुङ्को कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा लोकार्पण सम्पन्न

कवि सयपत्री थुलुङ्को कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा लोकार्पण सम्पन्न
जापानमा रहेर साहित्य क्षेत्रमा कलम चलाइरहेकी कवि सयपत्री थुलुङ्को कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा शनिबार मण्डला थिएटरमा कार्यक्रम सम्पन्न भएको हो । संखुवासभाका कवि थुलुङ विगत डेड दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल छन् । २०७० सालमा ‘शान्तीको फूल गजलसङ्ग्रह प्रकाशन गरेकी थुलुङको एक दशक पछि दोश्रो कृतिका रूपमा कवितासङ्ग्रह पाठक सामु ...

बसन्ती सुनुवार र सन्जिब लगुनको स्वरमा आयो “मनमाया” (भिडियो सहित)

बसन्ती सुनुवार र सन्जिब लगुनको स्वरमा आयो “मनमाया” (भिडियो सहित)
काठमान्डौ मंगसिर १० - बिगत निकै लामो समय देखि नेपाली लोक संगीतको सम्बर्धन तथा प्रबर्धनमा जुटेकी गायिका एवम् सर्जक बसन्ती सुनुवारको पछिल्लो लोक दोहोरी गीत "मनमाया" हालै सार्बजनिक भएको छ । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता एवम् दर्शकहरुको मन जितिसकेकी छिन् । बसन्ती गायिका एवम् सर्जक मात्र होइनन् एक सफल व्यवसायी पनि हुन् । आफ्नो पारिवारिको जिम्मेवारी संगै उनि गीत...

‘एनिमल’को अग्रिम टिकट बिक्री आक्रामक, ट्रेलर भ्युजमा जवान, पठान र टाइगर ३ भन्दा अगाडि

‘एनिमल’को अग्रिम टिकट बिक्री आक्रामक, ट्रेलर भ्युजमा जवान, पठान र टाइगर ३ भन्दा अगाडि
काठमाडौं । रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबारसम्म फिल्मले एड्भान्स टिकट बिक्रीबाटै ३.४ करोड भारु आम्दानी गरेको छ । बुकिङ खुलेको २४ घण्टामै हिन्दी, तमिल र तेलुगू संस्करणमा २४ घण्टाको कमाइ उक्त रकम कमाइ गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । पीभीआर र आइनक्समा यो ...

भ्वाइस अफ नेपालको नकआउट राउण्डमा छानिए ३६ प्रतिस्पर्धी, कुन टिममा को ?

भ्वाइस अफ नेपालको नकआउट राउण्डमा छानिए ३६ प्रतिस्पर्धी, कुन टिममा को ?
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को नकआउट राउण्डका लागि ३६ जना प्रतिस्पर्धी छनोट भएका छन् । शनिबार बेलुकाको एपिसोडसँगै ब्याटल राउण्ड सम्पन्न भयो । ब्याटल राउण्डबाट केही क्षमतावान प्रतिस्पर्धी पनि बाहिरिनुपर्‍यो । अब नकआउट चरणमा एक जना कोचको समूहबाट नौ जनाले प्रतिस्पर्धा गर्नेछन् । आगामी शुक्रबारदेखि सुरु हुने नकआउट राउण्ड थप रोचक र कौतुहलपूर्ण हुने अनुमान गरिएको छ । न...

काठमाडौंमा खेसारीलालको फिल्म छायांकन, मोडल उषा उप्रेतीसँग देखिए रोमान्टिक

काठमाडौंमा खेसारीलालको फिल्म छायांकन, मोडल उषा उप्रेतीसँग देखिए रोमान्टिक
काठमाडौं । भोजपुरी स्टार खेसारीलाल यादवले नेपालका विभिन्न ठाउँमा आगामी फिल्म ‘निरहुवा हाजिर हो’को छायांकन गरेका छन् । फिल्मका चार गीतको सुटिङपछि उनी पटना फर्किएका छन् । पाँच दिनसम्म नेपालमा सुटिङ गरेर खेसारीलालसहितको टोली फर्किएको हो । सप्पु नामले चर्चित अभिनेत्री शकुन्तला पनि आएकी थिइन् । एक गीतमा खेसारीलालले नेपाली मोडल उषा उप्रेतीसँग अभिनय गरेको जनाइएको छ । फिल्मका नेपाली निर्माण व्...