मेलोडी स्टार ” विजयी जेनी श्रेष्ठ जेनी श्रेष्ठको”तिम्रो नयनभित्र” सार्वजनीक Inbox

मेलोडी स्टार ” विजयी जेनी श्रेष्ठ जेनी श्रेष्ठको”तिम्रो नयनभित्र” सार्वजनीक Inbox
लाइफ ओके टेलिभिजन द्धारा आयोजित धेरै रियालीटी सो मध्ये चचिर्त रियालीटी सो "मेलोडी स्टार " सिजन एक का विजयी नव प्रतिभा जेनी श्रेष्ठको गायनमा रहेको म्युजिक भिडियो "तिम्रो नयन भित्र" OSR को युट्युब च्यानलबाट सार्वजनीक भएको छ । उक्त गीतमा सुभाष प्रधानको संगीत र सुभाष गौतमको रचना रहेको छ जसमा संगीत संयोजन सन्दिप कर्कीले गरेका छन्। "तिम्रो नयन भित्र" गीतको म्युजिक भिडियोलाई निर्देशक सुदान्शु न्यौपानेले ...

गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक

गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक
काठमाडौँ। गायक दिपक चालिसे र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। रोमान्टिक गीतमा शंकर अधिकारी ‘घायल’ को शब्द तथा संगीत रहेको छ। राजीव शाहले संगीत संयोजन गरेको ‘न तिमीले’ बोलको गीतको भिडियोलाई कृष्ण प्रसाद पौडेलले निर्देशन गरेका हुन्। अस्मि थापा र सुधिर श्रेष्ठ फिचर्ड भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाईंको, प्रविन थापाको कोरियोग्राफी,शिलन लम्सालको सम्पादन ...

वि.सं. २०८० बैशाख १० गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख १०  गते  आईतवार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । वृष–प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा ...

रबिन्द्र झा बने डाक्टर

रबिन्द्र झा बने डाक्टर
काठमाडौं। सामाजिक कथावस्तुमा आधारित टेलिश्रृंखला ‘सर्खारको सर’ को चौंथो भाग प्रशारण भएको छ । दर्जन बढी ठुलो पर्दाको चलचित्रमा आफ्नो कला प्रस्तुत गरी सकेका रबिन्द्र झा ‘सर्खारको सर’ मा डाक्टर बनेका छन्। चलचित्रका दर्शक र टेलिभिजनका दर्शक छुट्टै हुने र टेलिभिजन हेर्ने दर्शकको झन् धेरै माया पाउने भएकाले आफुले चलचित्रको सुटिंगबाट केहि समय निकालेर सिरियलमा काम गरेको उनले बताए। यो श्रृंखला प्रत्येक...

वि.सं. २०८० बैशाख ९ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख ९ गते  शनिबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। वृष– समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । सुखदुःखम...

वि.सं. २०८० बैशाख ८ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख ८ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ . पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखा...

माया प्रेमको प्रगाड भावमा आयो “औंठी तोला” (भिडियो सहित)

माया प्रेमको प्रगाड भावमा आयो “औंठी तोला” (भिडियो सहित)
काठमाण्डौ बैशाख ७ - आफ्नै कला संस्कृति र मौलिक रितिरिवाजलाई शिरोपर गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा अगाडी बढिरहेका कलाकार द्वय रामशरण ढकाल र शम्भु नेपालको संयुक्त प्रस्तुति लोक दोहोरी गीत "औंठी तोला" सार्बजनिक भएको छ । उनीहरु द्वयको सहकार्यमा यस भन्दा पहिले पनि केहि गीतहरु सार्बजनिक भैसकेका छन् । जुन गीतहरुको सफलताको परिणाम स्वरुप यस गीतलाई नजरमा ल्याउन सफल भएका हुन् । गीतलाई एउटी...

आम्दानीभन्दा खर्च बढी भएपछि सरकारले ऋणबाट काम चलाउन थालेको छ ः सांसद ढकाल

आम्दानीभन्दा खर्च बढी भएपछि सरकारले ऋणबाट काम चलाउन थालेको छ ः सांसद ढकाल
काठमाडौ । प्रतिनिधी सभा सदस्य एकनाथ ढकालले राष्ट्रियता, अर्थतन्त्र, शान्ति प्रकृया र परराष्ट्र सम्बन्ध लगाएतका बिषयमा सरकारको ध्यान ध्यानाकर्षण गराएका छन् । प्रतिनिधी सभाको बैठकमा मङ्गलबारको बैठकमा सांसद ढकालले नेपालको संबिधानको प्रस्तावनामा “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यबस्थाको माध्ययमद्वारा दिगो शान्ति, सुशासन, विकास र संमृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरि यो...

बादशाहको गीत ‘सनक’मा पुजारीहरुको आपत्ति

बादशाहको गीत ‘सनक’मा पुजारीहरुको आपत्ति
मुम्बई । बलिउड र्‍यापर बादशाहको नयाँ एल्बम ‘सनक’लाई लिएर सन्त, महन्त र महाकाल मन्दिरका पुजारीहरुले आपत्ति जनाएका छन् । बादशाहले आफ्नो एक गीतमा भगवान भोलेनाथको नाम लिँदै केही अश्लील शब्दको प्रयोग गरेका छन् । महाकाल मन्दिरका पुजारीहरुसँगै सन्त र महन्तले भगवान शिवको नाम लिएर भजन बनाउन आग्रह गर्दै आफूलाई प्रसिद्ध बनाउन भगवानको नाम गलत रुपमा प्रयोग नगर्न चेतावनी दिएका छन् । अखण्ड हिन्दु सेनाका सं...

वि.सं. २०८० बैशाख ७ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख ७ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–प्रेमको बन्धनमा कसिनेछ। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। वृष–आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने...