फिल्म ‘हात्तीछाप’ को छायांकन वैशाखबाट सुरु
किरण नेपाली निर्माता रहेको फिल्म ‘हात्तीछाप’ को छायांकन वैशाखबाट सुरु हुने भएको छ । निर्माता किरण नेपालीले फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुने बताए । ‘अहिले हामी छायांकन पूर्वको तयारीमा छौ’, नेपालीले भने, ‘सम्पूर्ण तयारी सकाएर छिट्टै छायांकनमा जान्छौ ।’
फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर ...














