‘बुलाकी’को गीतमा सुरक्षा र नरेनको छमछमी

‘बुलाकी’को गीतमा सुरक्षा र नरेनको छमछमी
आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘नाच सुवा नाच’ बोलको लोक शैलीको गीतमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर, गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको छ । फिल्म कर्णालीको कथामा निर्माण भएकाले गीतमा पनि त्यहाँ बोलिने भाषालाई प्रयोग गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका प्र...

सुखद यौनको उपाय

सुखद यौनको उपाय
स्वस्थ यौन जीवनले यौन जोडीमा मात्रै हैन व्यक्तिको जीवनमा समेत खुसी ल्याउन मद्दत गर्छ। तर स्वस्थ यौन जीवनका लागि पोषणयुक्त खानपानमा ध्यान दिनै पर्छ। युवा अवस्थामा मात्रै हैन बुढेसकालमा पनि स्वस्थ यौन आवश्यक हुने हर्मन रोग विशेषज्ञ विनय भट्टराईको तर्क छ। पुरुषमा टेस्टेस्टेरोन हर्मनको कमी हुँदा पुरुषमा यौन इच्छा नहुँदा जोडीलाई नै समस्या हुन्छ। टेस्टेस्टेरोन हर्मन कम भई पुरुष उत्तेजित नहुनुलाई च...

बचतकर्ताको रकम ठगीको आरोपमा तुलसी सहकारीका तीन सञ्चालक पक्राउ

बचतकर्ताको रकम ठगीको आरोपमा तुलसी सहकारीका तीन सञ्चालक पक्राउ
बचतकर्ताको रकम ठगीको आरोपमा पक्राउ परेका विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका तीन जना सञ्चालकलाई प्रहरीले आज (सोमबार) सार्वजनिक गरेको छ । शेयर सदस्य तथा बचतकर्ताहरूको उजुरीका आधारमा सहकारीका उपाध्यक्ष विराटनगर–६ घर भएकी अनिता गौतम, सचिव झापा भद्रपुर–१४ की सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–३ घर भएका मन्दीप खवासलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई प्रहरीले सोमबा...

भारतीय गायक हनी सिंह काठमाण्डौं आउँदै

भारतीय गायक हनी सिंह काठमाण्डौं आउँदै
भारतीय चर्चित गायक हनी सिंह २५ चैतमा काठमाडौं आउने भएका छन् । बौद्धस्थित एक सांगीतिक कार्यक्रममा सहभागी हुने उनी नेपाल आउन लागेका हुन। उनको कार्यक्रमको टिकटका सबै मूल्यसम्बन्धी जानकारी ई–सेवामा राखिएको सांगितिक कार्यक्रमको आयोजनक युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए । टिकटकको १ हजारदेखि माथि र भीआईपी टिकटको २ हजार रुपैयाँभन्दा बढी हुन सक्नेछ । अहिले सम्पूर्ण टिकटको मूल्य निश्चित भइसकेक...

कलाकार संघको अध्यक्षमा मोहन निरौला र रोजिन उप्रेती उम्मेदवार

कलाकार संघको अध्यक्षमा मोहन निरौला र रोजिन उप्रेती उम्मेदवार
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको यही आउँदा ४ चैतमा हुने निर्वाचनले नयाँ कार्यसमिति तीन वर्षका लागि चयन गर्दै छ । संघको सो निर्वाचनका लागि अध्यक्षमा दुई जना कलाकारहरु मोहन निरौला र रेजिना उप्रेतीले शनिबार उम्मेदवारी दिएका छन् । यी दुबै जना अध्यक्षका उम्मेदवार हाल संघमा उपाध्यक्षको रुपमा रहेका छन् । आ आफुले राम्रो काम गर्दै आएको दाबी सहित दुबैले अध्यक्षको पदमा उम्मेदवारी दिएका हुन् । संघका हालक...

ओस्कार २०२३ : ‘दुई महिलाले गरेर देखाए’

ओस्कार २०२३ : ‘दुई महिलाले गरेर देखाए’
ओस्कार २०२३ भारतका लागि विशेष रह्यो । भारतले दुई वटा विशेष अवार्ड पाएको छ । पहिलो उपाधि ‘द एलिफेन्ट व्हिस्पर्स’ ले पायो जसले बेस्ट डकुमेन्ट्री शर्ट फिल्म क्याटगोरीमा ओस्कार अवार्ड दिइएको छ । यो चलचित्रले मानिस र हात्तीबीचको माया र स्नेहलाई देखाएको छ । फिल्मलाई कार्तिकी गोन्साल्वेसले निर्देशन गरेका हुन् भने गुनीत मोंगाले निर्माण गरेकी हुन् । यो जितपछि गुनीत मोंगाले पहिलो ट्विटमा लेखेकी छिन...

आजको राशिफल : वि.सं. २०७९ फाल्गुन ३० गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ फाल्गुन ३० गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ्। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । मिथुन– एउटै का...

अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’, अवार्डमा बेलुन उत्कृष्ट

अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’,  अवार्डमा बेलुन उत्कृष्ट
काठमाडौंँ । नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उनलाईशो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा चलचित्र बिमस बोर्डका अध्यक्ष भुवन केसी, बरिष्ठ चलचित्रकर्मी यादव खरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका...

आजको राशिफल : वि.सं. २०७९ फाल्गुन २९ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ फाल्गुन  २९ गते सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।प्रतिष्ठित काम गर्ने मौका छ । वृष–प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फ...

‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ हुँदै , विजेता भाइबर देखी निर्णायकको प्रस्तुति रहने

‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ हुँदै , विजेता भाइबर देखी निर्णायकको प्रस्तुति रहने
नेपाली हिपहप रियालिटी शो `नेपहपको श्रीपेच´को कार्यक्रम अस्ट्रेलियामा हुने भएको छ । 'नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया' नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना गरिनेछ । शो का विजेता र निर्णायकहरूले मे २०२३ मा सिड्नी, पर्थ र ब्रिस्बेनमा होस्ट र डिजेसँगै आफ्नो प्रस्तुति दिनेछन् । पहिलो सिजनको विजेता भाइबर साइमनले फस्ट रनर अप जेनिस क्षेत्रीसँगै कलाकारहरूको नेतृत्व गर्नेछन् । ...