रमेश, हेमन्त, पुष्प, ज्योतिराज, मिरुनासंगै गायक रामा मण्डल ‘प्रदेश १ चलचित्र तारा’ बाट सम्मानित

रमेश, हेमन्त, पुष्प, ज्योतिराज, मिरुनासंगै गायक रामा मण्डल ‘प्रदेश १ चलचित्र तारा’ बाट सम्मानित
इटहरी/ 'प्रदेश १ चलचित्र तारा' बाट चर्चित अभिनेत्री मिरुना मगर सम्मानित भएकी छन् । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको 'इनरुवा उत्सव चलचित्र महोत्सव' को अवसरमा यो सम्मान गरिएको हो । प्रदेश १ मा जन्मिएर यहाँको नाम उच्च राखेको र चलचित्र क्षेत्रमा योगदान पुर्याएको भन्दै मगर सहित अग्रज कलाकार रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, पुष्प श्रेष्ठ, ज्योतिराज राई, वरिष्ठ गायक रामा मण्डललाई '...

द भ्वाइस किडको ब्लाइन्ड अडिसनमा ६५ प्रतिस्पर्धी चयन

द भ्वाइस किडको ब्लाइन्ड अडिसनमा ६५ प्रतिस्पर्धी चयन
काठमाडौं । द भ्वाईस किड नेपालको दोश्रो सिजन सुरु हुने भएको छ । बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो ’bout जानकारी गराईयो । दोश्रो भ्वाईस किडका लागि लिइने ब्लाईन्ड अडिसनका लागि यसपटक ६५ जना बालबालिका छानिएको पनि आयोजक पक्षले कार्यक्रममा जानकारी गरायो । ‘बालबालिकाहरुका लागि आयोजना गरिएको द भ्वाईस किड नेपालको पहिलो सिजनमा उत्कृष्ट बालकलाकारहरु सहभागी हुनुका साथै यो कार्यक्रमले राम्रो ...

फोनिज यूके पत्रकारिता सम्मान पत्रकारद्वय लामा र श्रेष्ठलाई

फोनिज यूके पत्रकारिता सम्मान पत्रकारद्वय लामा र श्रेष्ठलाई
काठमाडौँ, फागुन १२ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूके शाखाले स्थापना गरेको 'फोनिज युके पत्रकारिता सम्मान २०२२' बाट दुई जना पत्रकार सम्मानित र पुरस्कृत हुनुभएको छ । रेडियो नेपालको समाचार महाशाखामा सम्पादकको जिम्मेवारीमा यसअघि कार्यरत रहनुभएकी रमिता लामा सो सम्मानबाट सम्मानित हुनुभयो । त्यस्तै, फोनिज यूके पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार नृपेन्द्रलाल श्रेष्ठ पुरस्कृत हुनुभ...

निफको सल्लाहकारमा अभिनेत्री श्रेष्ठ मनोनीत

निफको सल्लाहकारमा अभिनेत्री श्रेष्ठ मनोनीत
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनीत हुनुभएको छ । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै सल्लाहकारमा श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ । चैत २ देखि ६ सम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ । निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह हु...

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन आजबाट सुरु

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन आजबाट सुरु
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौँ महाधिवेशन आजबाट सुरु भएको छ । धादिङको सदरमुकाम धादिङबेँसीमा आजबाट सुरु महाधिवेशन १४ गतेसम्म चल्नेछ । आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै महाधिवेशन सकिनेछ । प्रतिष्ठानका ५४ जिल्ला, नौ उपत्यका समन्वय समिति, नौ विदेश शाखा गरी कूल ७२ जिल्लास्तरीय समिति र पाँच प्रदेश तथा एक उपत्यका समन्वय समिति गरी ६ प्रदेशस्तरीय समिति छन् । ...

वि.सं. २०७९ फाल्गुन १३ गते शनिबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फाल्गुन १३ गते शनिबार  || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला ।हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । वृष–सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रामा धनमाल हराउन सक्छ, ...

`बेनिशाले दीपकलाई बोकेको फोटो सेयर गर्दै सिमोस सुनुवारले गरे ‘झ्यानाकुटी २’ आउने संकेत

`बेनिशाले दीपकलाई बोकेको फोटो सेयर गर्दै सिमोस सुनुवारले गरे ‘झ्यानाकुटी २’ आउने संकेत
काठमाडौं । फिल्म निर्देशक सिमोस सुनुवार यतिबेला टेलिभिजन रियालिटी शोहरुको निर्देशनमा व्यस्त छन् । उनी निर्देशित टीभी शो ‘हिमालय लोकस्टार’ प्रसारण भइरहेको छ भने ‘हिमालय रोडिज’ पनि आउने तयारीमा छ । यस्तोमा उनी केही फिल्म निर्देशनको पनि तयारीमा छन् । सुनुवारले निर्देशन गर्ने फिल्म ‘हात्तीछाप’ तत्काल छायांकनमा जाने तयारीमा छ । यसबाहेक उनकै निर्देशनमा भुवन केसीको फिल्म ‘पारस’ छायांकनमा जान सक्ने सम्...

सेल्फीले फर्काउला अक्षयको भाग्य ?

सेल्फीले फर्काउला अक्षयको भाग्य ?
मुम्बई । सन् २०२३ सुरु भएको दुई महिना पुग्दै छ । यो दुई महिनामा बलिउडमा विगत दुई वर्षयता नभएको सुखद परिणाम देखियो । गत जनवरीमा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएपछि यसले दुई वर्षयता नदेखिएको बक्सअफिस माहोललाई कमव्याक गराइदियो । शाहरुख पछि अक्षय कुमार नयाँ फिल्म लिएर दर्शकमाझ फर्कदैछन् । विगतभन्दा बढी मेहनत अक्षयको फिल्म ‘सेल्फी’ भोलि अर्थात फेब्रुअरी २४ बाट रिलिज हुँदैछ । पछिल्लो कैयौं हप्ता...

दीपकको ‘छक्का पञ्जा’ र अनमोल केसीको ‘छड्के’ बीच भीडन्त

दीपकको ‘छक्का पञ्जा’ र अनमोल केसीको ‘छड्के’ बीच भीडन्त
काठमाडौं । यही फागुन १९ गते प्रतीक्षित दुई चलचित्र रिलिजको तयारीमा छन् । नेपाली सिनेमा प्रदर्शनको इतिहासमै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने ‘छक्का पञ्जा’ र ‘छड्के’को नयाँ सिरिज एकै दिन रिलिज गरिँदै छ । छक्का पञ्जा ‘मास अपिलिङ’ चलचित्र हो । ‘छड्के’ युवापुस्तालाई आकर्षित गर्ने सिनेमा हो । नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन सक्ने यी दुवै चलचित्र एकै दिन हलमा आउँदा फाइदा कसलाई हुन्छ ? निर्द...

अनमोलको ‘छड्के २’ ट्रेलर रिलिज, दमदार व्यापारको अपेक्षा

अनमोलको ‘छड्के २’ ट्रेलर रिलिज, दमदार व्यापारको अपेक्षा
यही फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको ‘छड्के २’ ट्रेलर रिलिज भएको छ । यो फिल्ममा अनमोलको चरित्र ग्याङस्टरको छ । उनको लुक्स र गेटअप एकदमै भिन्न छ । शरीरभरि ट्याटु मात्र छ । उनी फिल्ममा एक ग्याङको नाइकेको रुपमा प्रस्तुत छन् । पहिलो पटक ग्याङस्टर भूमिका निर्वाह गरेका कारण यो फिल्म अनमोलका लागि अग्नि परीक्षा मानिएको छ । जसको कारण यो फिल्मको व्यापारमा दमदार अपेक्षा गरिएको छ । फिल्म रोयल मनाङ...