मोरङमा ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

मोरङमा ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
विराटनगर, २ फागुन । मोरङमा यसवर्ष ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ । औषधि खुवाउने उमेर समूहका ११ लाख २८ हजार ९ सय ५७ जना रहेका छन् । जसमध्ये ८० प्रतिशतलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्यसहित त्यही अनुरुपको तयारी गरिएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनु भयो । उहाँका अनुसार मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान फागु...

फिल्म ‘बाटो’को इन्ड क्ल्याप

फिल्म ‘बाटो’को इन्ड क्ल्याप
काठमाडौंँ । फिल्म ‘बाटो’को इन्ड क्ल्याप गरिएको छ । गत जेठ २९ गतेदेखि छायांकन सुरु भएको फिल्मको सोमबार (१ फागुनमा) इन्ड क्ल्याप गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको फिल्म उदयपुरको गाइघाट र काठमाडौंका बिभिन्न स्थानको छायांकनपछि सकिएको हो । फिल्मको अन्तिम दृश्य काठमाडौंको कोलोपुलस्थित एक घरमा खिचिएको थियो । काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मदन थापा हुन् । फिल...

दुबईमा ‘नेपाल सिनेमा फेस्ट’ सुरु

दुबईमा ‘नेपाल सिनेमा फेस्ट’ सुरु
काठमाडौँ । व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको छ । यूएईको समयानुसार आइतबार राति चर्चित बलिउड घराना राजश्री प्रोडक्सनको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा फिल्म स्क्रिनिङ भयो । उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरु सहभागी रहे । नेप...

सुन्दरी नायिका अनिता गिरि भ्यालेन्टाइन डे मा एक्लै ?

सुन्दरी नायिका अनिता गिरि भ्यालेन्टाइन डे मा एक्लै ?
नेपाली कलाकारितामा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गइरहेको छ । ७ वर्ष देखि अनिता यस कला क्षेत्रमा काम गर्दै आएकी छिन । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा देखिदै छिन । सानै उमेर देखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भुमिका निर्वाह गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन् । उहाँसंग गरिएका कुराकानीका केही अंश: भ्यालेन...

म्युजिक भिडियो बैश सार्वजनिक

म्युजिक भिडियो बैश सार्वजनिक
विकास लामिछाने र उषा उप्रेदीले अभिनय गरेको म्युजिक भिडियो बैश सार्वजनिक भएको छ। रोमान्टिक शैलीको सार्वजनिक गीतमा प्रकाश सिङ्गको शब्द तथा संगीत सुन्न सकिन्छ भने स्वर मिना निरौला र प्रकाश सिङ्गकोरहेको छ। म्युजिक भिडियोलाइ बिक्रम चौवानले निर्दशन गरेका हुन्। भिडियोमा मिलन बिस्वकर्माको सम्पादन र कलर ,सरिता प्रजापतिको मेकअप र प्रकास खड्काको छायांकन देख्न सकिन्छ। https://youtu.b...

फिल्म हुक्काको भ्यालेन्टाइन लुक्समा तेज र अशु

फिल्म हुक्काको भ्यालेन्टाइन लुक्समा तेज र अशु
काठमाडौं । आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मङ्गलबार परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फस्टलुकमा फिल्मका प्रमुख कलाकार तेज गिरी र अशु न्यौपानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । फिल्ममा प्रमिला र तेजका अलावा प्रक...

भ्यालेन्टाइन डेको अवसरमा राजले ल्याए ‘कोन्ज्यो’

भ्यालेन्टाइन डेको अवसरमा राजले ल्याए ‘कोन्ज्यो’
काठमाडौंँ । भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा राज दोङको शब्द र संगीत, सरोज लामाको एरेन्ज तथा मिक्सिङमा रहेको गीत सार्वजनिक भएको छ । प्रेममा रहेका युवा र युवतीले विचमा भएको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गर...

राधिका माबिमा कानुन,विधि र मर्यादा अनुसार नै शिक्षक,कर्मचारी नियुक्ति

राधिका माबिमा कानुन,विधि र मर्यादा अनुसार नै शिक्षक,कर्मचारी नियुक्ति
उर्लाबारी, फागुन । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयले कर्मचारी र शिक्षक नियुक्तिका विषयमा आएका भ्रमपूर्ण समाचारका पछि नलाग्न, कर्मचारी, शिक्षक , अभिभावक र स्थानीय सरकोकारवालाहरूसँग आग्रह गरेको छ । प्रचलित कानुनी ब्यवस्था अनुसार नै कर्मचारी, शिक्षक नियुक्ति भएको बताउँदै सहायक प्रधानाध्यापक चुडामणि नेपालले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध आएका स...

आजकाे राशिफल, वि.सं. २०७९ फाल्गुन ३ गते बुधबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजकाे राशिफल, वि.सं. २०७९ फाल्गुन ३ गते बुधबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ।अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नेकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ। वृष– प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीतर्पm हुनेहरूका लागि पदोन्नतिको समय छ केह...

सिन्धु पौडेलको शब्द तथा रमेश श्रेष्ठको लयमा “कलेजी रेटेर” सार्बजनिक (भिडियो सहित)

सिन्धु पौडेलको शब्द तथा रमेश श्रेष्ठको लयमा “कलेजी रेटेर” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ फाल्गुन ०२ - बिगत देखि नै नेपाली गीत संगीत क्षेत्र श्रीबिद्धिका लागी जुटेका गायक तथा सर्जक रमेश श्रेष्ठले भर्खरै मात्र आफ्नो लय श्रीजनामा "कलेजी रेटेर" बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनले यो गीत अनुप्रास श्रेष्ठको प्रस्तुतिमा बजारमा पठाएका हुन् । काब्य आचार्य युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा सर्जक स्वयम रमेश श्रेष्ठ र काब्य आचार्यको सुमधुर स्वर सुन्न सकिन्छ । कुनै पनि ...