साम्राज्ञीको गुनासो : नबुझी मान्छेहरुले व्यर्थै आरोप लगाउँछन्
काठमाडौं :
नेपाली फिल्ममा अनेक आरोप खेप्दै अगाडी डो¥याइरहेकी अभिनेत्री हुन् साम्राज्ञी आरएल शाह । उनका बारेमा धेरै जसो फिल्म चल्न नसकेको या चलेको तर अभिनय नभएको जस्ता आरोप लाग्ने गरेका छन् ।
उनी आफैले काम गरेका निर्माणटिमले समेत बेला बेलामा अनेक आरोप लगाउने गरेको सुनिन्छ । तर, यस कुराले अभिनेत्री शाहलाई दुख्ख लाग्ने गरेको रहेछ ।राम्रो काम गर्दागर्दै पनि अरुका कमजोरीका कारण आफुलाई आरोप लगाउद...












