रिस सबै त्याग गरेर मायामा……..

रिस सबै त्याग गरेर मायामा……..
– गोबिन्द राज ओझा (राजन) रिस सबै त्याग गरेर मायामा…….. रिस सबै त्याग गरेर मायामा बाच्न सिकौ आफ्नो मन भित्र बाट शान्तिको बाटो हिडन सिक्यौ सत्कर्म गरेर जिन्दगिलाई सहि बाटोमा लैजाउ घर्मको र बुद्धले सिकाएको पाठ सबैलाई सिकाउ लडाई ,झगडा नगरौ मनबाट सबैलाई माया गरौ आफ्नो मन भित्र बाट शान्तिको बाटो हिडन सिक्यौ बाचुन्जेल हामिले शान्ति सँग बाच्न सकौ युद्ध चाहेको छैन कसैले शान्तिको मा...

चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा

चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा
काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ। चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ । टुल्की चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो। चलचित्रको निर्देशन देवजङ्ग थापाले र छायाँङ्कन सुसिल अधिकारि र नमराज घ...

डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा

डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा
डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा ल्याएका छन् । प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले कविता लेखेका छन् । कविताञ्जलीमा थापाका ४५ ओटा कविता सङ्ग्रहित रहेका छन् । थापाले आफ्नो बाल मनसपटलबाट निस्किएका भावनालाई सङ्‌हित गरेर राखेको र परिमार्जित गरेर कविता कृतिका रूपमा ल्याएको बताए । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले जीवनमा एक पटक जोकोहिले कविता कोर्ने भए पनि असली कविलेमात्र सङ...

बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने

बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने
काठमाडौँ। बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने भएका छन्। नेपाली बालबालिकाहरुले हिन्दि र अंग्रेजी भाषाको कार्टुनहरु धेरै हेर्ने गरेका छन्। नेपालको अर्गानिक कार्टुन ‘यीनी र मिनि’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक मिनेट ३२ सेकेन्ड लामो ट्रेलरमा यिनी र मिनिको सस्पेन्स कथालाइ देखाउन खोजिएको छ। मुनाबाट मिनी बनेकी पात्र र उनको दुइ साथी र यिनिको कथा समाबेश कार्टुन सिरिज नेप...

रोहन र निशिकालाई मोडल अफ इराको ताज

रोहन र निशिकालाई मोडल अफ इराको ताज
काठमाडौँ । होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सी ‘मोडल अझ इरा’ चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् । जितसँगै बिजेताले पुरस्कारको रूपमा नगद २५ हजार रुपैयाँका साथै अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङहरूमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर आदी प्राप्त गरेका छन् । काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा शुक्रबार साँझ सम्पन्न प्रतियोगितामा महिलातर्फ ९ ...

‘सान्बाबु’ मा उमेशसँग रोमान्टिक बनिन् केकी अधिकारी

‘सान्बाबु’ मा उमेशसँग रोमान्टिक बनिन् केकी अधिकारी
काठमाडौँ । गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको सान्बाबु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रोहित घिमिरेका शब्द, सिएल शर्माको संगीत रहेको सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ । कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरूमा भिडियोको छायांकन गरिएको छ । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम ...

पुष्प खड्का र सुमित्रा पौडेल स्टारर ‘माया बन्धन यो’ सार्वजनिक

पुष्प खड्का र सुमित्रा पौडेल स्टारर ‘माया बन्धन यो’ सार्वजनिक
काठमाडौं – चलचित्र उद्योगमा ख्यातिप्राप्त कलाकर्मीहरुको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो ‘माया बन्धन यो’ एकसाथ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो । सार्वजनिक भएसँगै दर्शक र श्रोताले यसलाई निकै उत्साहका साथ हेरेका छन् भने युट्युवमा पनि सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । यो गीतमा प्रताप दास र कविता श्रेष्ठको संयुक्त आ...

वि.स २०७९ साल पौष १७ आइतवारको राशिफल

वि.स २०७९ साल पौष १७ आइतवारको राशिफल
मेष –केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । वृष –साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा ...

चलचित्र ‘द आउट ल’ घोषणा, फस्ट लुक पोस्टर र ट्रिजर सार्वजनिक

चलचित्र ‘द आउट ल’ घोषणा, फस्ट लुक पोस्टर र ट्रिजर सार्वजनिक
रेट्रो ग्रुपको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंगेजी नयाँ वर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । साथै, चलचित्रको थिम ट्रिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ । अभिनेता सुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भूमिका रहने ‘द आउट ल’ पूर...

फ्राइडे रिलिज : आजबाट हलमा ‘डिसेम्बर फल्स’

फ्राइडे रिलिज : आजबाट हलमा ‘डिसेम्बर फल्स’
नेपालगन्ज : नायक आर्यन सिग्देल र नायिका उपासना सिङ ठकुरी स्टारर चलचित्र आज शुक्रबारबाट देशभर एकसाथ रिलिजमा आएको छ। लामो समयदेखि पर्खाइमा रहेको यस् चलचित्रलाई दर्शकले अब नजिकको हलमा हेर्न सक्नेछन् । चलचित्रलाई राजधानी लगायत उपत्यका बाहिरका मल्टिप्लेक्स र सिङ्गल थियटरमा राम्रो शो दिइएको छ। चलचित्रले सुरुवाती व्यापार राम्रो गर्ने आँकलन गरिएको छ। लभस्टोरी, सस्पेन्स र एक्सन लगायत कमेडिको प्याके...