सिमा पोख्रेलको संगीतमा ‘अजम्बरी उपहार’ सार्वजनिक ( भिडियो )
काठमाडौं । नेपाली संगीतका स्वर्णिम युगका संगीतकर्मी, गायक गायिका जो शशरीर अहिले जीवित छैनन् उहाहरुको अमुल्य योगदान लाई नमन गर्न धन्यवाद स्वरूप 'अजम्बरी उपहार' बोलको गीत सार्वजनिक भएको छ।
यस गीतमा स्वर नेपाली आधुनिक गीत र गजल क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका गायक संगीतकार सजल न्यौपानेको रहेको छ भने शब्द गीतकार आचार्य प्रभाको रहेको छ। गीतमा सेमीक्लासिकल शैली र करुण रस को प्रयोग सुन्न ...













