फिल्ममा फर्किन वर्षाको कसरत

फिल्ममा फर्किन वर्षाको कसरत
नायिका वर्षा सिवाकोटीका लागि यो बर्ष नाटकिय नै रह्यो । उनले, यो बर्ष अचानक बिहे गर्ने निर्णय गरिन् । बैशाखको दोश्रो साता उनले बिहे गरेको खबरले उनका फ्यान र मिडियाकर्मीलाई अचम्मित बनायो । बिहेको केही महिनापछि श्रीमान्सँग रहन भन्दै अमेरिका हानिएकी वर्षा २ महिनामै नेपाल फर्किइन् । नेपाल फर्किएपछि उनले अमेरिका जाने कुरा गर्न छाडेकी छिन् । फिल्म बजारमा वर्षा र उनको श्रीमान्विच डिभोर्स हुन लागेको खबर...

वि स २०७९ साल मंसिर १९ गते सोमबारको राशिफल

वि स २०७९ साल मंसिर १९ गते सोमबारको राशिफल
मेष–हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । वृष –खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रा...

अनु र सरगम राईले ल्याए ‘भाकि सके ’

अनु र सरगम राईले ल्याए ‘भाकि सके ’
काठमाण्डौं । गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत‘भाकि सके ’ सार्वजनिक भएको छ । सरगम राईको शव्द तथा संगीत र बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन भएको हो । केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्का ले छायांक...

भ्वाइस अफ नेपालबाट आउट भएपछी विशमले ल्याए एक्स कस्को हुन्न र माया

भ्वाइस अफ नेपालबाट आउट भएपछी विशमले ल्याए एक्स कस्को हुन्न र माया
टुलमुन म्यूजिकको प्रस्तुती रहेको गीत एक्स कस्को हुन्न र माया आज रिलिज भएको छ । गीतमा विजय गिरीको रचना, सरोज प्याकुरेलको संगीत, विशम आचार्यको स्वर र विशम आचार्यकै एरेन्ज रहेको छ । गीतलाई भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा रेर्कडिङ तथा मिक्सीङ गरेका छन् । त्यस्तै गीतको भिडियो महेन्द्र निरौलाको निर्देशनमा तयार भएको छ । जसमा नविन लामाको कोरियोग्राफी, प्रकाश खड्काको छायाङ्कन, मिलन विश्वकर्माको सम्...

२४ बर्ष पछी राजकुमारको सोल ओफ दि कमान्डो मार्फत कमब्याक

२४ बर्ष पछी राजकुमारको सोल ओफ दि कमान्डो मार्फत कमब्याक
काठमाडा । सन् १९९९ मा काठमाडौंमा आठौँ दक्षिण एसियाली खेलकुद (साग) भइरहँदा शहरका भित्तामा फिल्म ‘द कमान्डो’का पोस्टर छ्यापछ्याप्ती थिए । बलिष्ठ शरीरका राजकुमार राईको प्रमुख भूमिकामा अभिनय रहेको यो फिल्मको पोस्टर भित्तामा टाँसिइरहँदा उनी चाहिँ मैदानमा अर्को देशका तेक्वान्दो खेलाडीसँग स्वर्ण पदकका लागि फिनाले प्रतिस्पर्धा गरिरहेका थिए । प्रतिस्पर्धामा उनले स्वर्ण पदकमात्र जितेनन्, उनको फिल्म पनि ...

छैठौँ सातामा ‘महापुरूष’, मध्यपूर्वी देशमा समेत प्रदर्शन सुरू

छैठौँ सातामा ‘महापुरूष’, मध्यपूर्वी देशमा समेत प्रदर्शन सुरू
काठमाडौं, १७ मंसिर चलचित्र ‘महापुरूष’ प्रदर्शनको छैठौँ सातामा प्रवेश गरेको छ । नेपालसँगै अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको यो चलचित्र १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेकाे छ । अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन ‘५१औँ’ दिनतर्फ लम्किरहेको छ । नेपालका हलमा प्रदर्शन भएर मात्रै पनि १० करोड रुपैयाँ ‘ग्रस कलेक्सन’ गरिसकेको छ । स–परिवार...

‘कान्तरा’माथि गीत चाेरीकाे आराेप

‘कान्तरा’माथि गीत चाेरीकाे आराेप
मुम्बई । बलिउड निर्देशक तथा कलाकार रिसब सेठ्ठीको फिल्म ‘कान्तरा’ले रिलिजको दिनदेखि नै बक्सअफिसमा तहल्का पिटिरहेको छ । यो वर्ष रिलिज भएका कन्नड फिल्ममध्ये यो फिल्मले वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्मको रेकर्ड राखिसकेको छ । थिएटरको सफलतापछि यो फिल्म ओटिटी प्लेटफर्ममा रिलिज भइसकेको छ । ओटिटीमा रिलिज हुनासाथ फिल्म विवादमा तानिएको छ । केरलाको सांगीतिक ब्याण्ड थाइकुडम ब्रिजले फिल्ममा प्रयोग गरिएक...

एक्सन फिल्म चाहन्छन् बलिउड अभिनेता शाहरुख

एक्सन फिल्म चाहन्छन् बलिउड अभिनेता शाहरुख
मुम्बई । बलिउड अभिनेता शाहरुख खान रोमान्स किङको नामले चिनिन्छन् । उनले अभिनय गरेका प्रेमकथाका धेरै फिल्मले बक्सअफिसमा सफलता पाएका उदाहरण प्रशस्त छन् । अब भने यी अभिनेताले एक्सन फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् । ‘मैले अहिलेसम्म एक्सन फिल्म गरेको छैन । मैले धेरै प्रेमकथाका फिल्ममा काम गरें । सामाजिक कथामा पनि काम गरें । धेरै फिल्ममा खराब चरित्र निभाए पनि अहिलेसम्म एक्सन फिल्ममा काम गरेको...

वि स २०७९ साल मंसिर १८ गते आइतबारको राशिफल

वि स २०७९ साल मंसिर १८ गते आइतबारको राशिफल
मेष–शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला । नयाँकामहरू पाउने योग छ । शैक्षिकव्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । वृष–चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने अवसर प...

भ्वाइस अफ नेपालका अन्तिम ११ प्रतिस्पर्धी घोषणा, टीम राजेशका भूपेन्द्र रणपाल बाहिरिए

भ्वाइस अफ नेपालका अन्तिम ११ प्रतिस्पर्धी घोषणा, टीम राजेशका भूपेन्द्र रणपाल बाहिरिए
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’मा अन्तिम ११ का प्रतिस्पर्धी घोषणा भएका छन् । जारी ‘लाइभ शो’मा दर्शकको मतको आधारमा धेरै मत ल्याउने ट्यालेन्ट आगामी चरणमा प्रवेश गरेका हुन् । टीम राजेशपायल राई समूहका भूपेन्द्र रणपाल अन्तिम ११ मा प्रवेश गर्नबाट बञ्चित रहे । शुक्रबार प्रसारित एपिसोडमा भूपेन्द्र प्रतिस्पर्धाबाट बाहिरिए । उद्घोषक सुशिल नेपालले बाहिरिएको घोषणा गर्दा उनले आँसु थाम्न सकेनन् । उनक...