वि स २०७९ साल मंसिर १६ गते शुक्रबारको राशिफल

वि स २०७९ साल मंसिर १६ गते शुक्रबारको राशिफल
मेष–चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला । वृष–वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप...

‘भगवत् गीता’का लागि नायकको खोजी

‘भगवत् गीता’का लागि नायकको खोजी
फिल्म ‘भगवत् गीता’का लागि कलाकारको आह्वान गरिएको छ । सुनिल कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशनमा तयार हुन लागेको लभ स्टोरी जनराको यो फिल्मका लागि २० देखि २५ बर्ष उमेरका नायकको खोजी गरिएको हो । लामो समयदेखि यो फिल्मको टिमले नायकको खोजी गरेपनि पाएको छैन । फिल्मका लागि नायक धिरज मगरसँग कुरा भएपनि पारिश्रमिकमा कुरा नमिल्दा उनीसँग सहकार्य हुन सकेन । यसपछि भने यो फिल्मको टिमले नायकको खोजी ग...

सलोनको ‘मिलन’लाई दर्शक हाहाकार

सलोनको ‘मिलन’लाई दर्शक हाहाकार
लोकप्रिय अभिनेता सलोन बस्नेतले हिजो (सोमबार) विवाह गरे । एयर होस्टेस तथा मोडल करिश्मा केसीसँगको ४ वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेका हुन् । एकातिर उनले घरमा दुलही भित्राउँदा अर्कोतिर उनी अभिनीत फिल्म ‘मिलन’ हलमा प्रदर्शन भइरहेको छ । तर, उनको विवाहमा उपस्थित भएका जन्ती जति पनि फिल्मले हलमा दर्शक पाउन सकेको छैन । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको दिन ...

कान्ये र किमको सम्बन्धविच्छेद सम्झौता पूरा

कान्ये र किमको सम्बन्धविच्छेद सम्झौता पूरा
लसएञ्जल्स, १४ मंसिर हलिउडको लोकप्रिय र्‍यापर कान्ये वेस्ट र रियालिटी टीभी स्टार किम कार्दाशियनबीच सम्बन्धविच्छेदको सम्झौता पूरा भएको छ । सम्झौताको एक हिस्साका रूपमा कान्यले बच्चाका लागि किमलाई हरेक महिना एक लाख डलर भुक्तान गर्नुपर्नेछ । अदालतको दस्तावेजमा पूर्वजोडीले आफ्नो चार सन्तानलाई संयुक्त रूपमा स्याहानुपर्ने उल्लेख छ । चार सन्तानको खर्चका अलावा कान्येले उनीहरूको पढाइमा हुने खर्चको ५०...

वेडिङ फोटोग्राफी कसरी गराउने, कति लाग्छ खर्च ?

वेडिङ फोटोग्राफी कसरी गराउने, कति लाग्छ खर्च ?
काठमाडौं । विवाह जीवनको सबैभन्दा सुन्दर क्षण हो । हरेक बेहुला, बेहुली र उनीहरूको परिवारको लागि विवाह महत्त्वपूर्ण हुन्छ । विवाहको हरेक कुराको महत्त्व हुन्छ । वैवाहिक समारोहका हरेक क्षणलाई जीवनभरका लागि सँगालेर राख्नका लागि फोटो र भिडियोग्राफीको चलन छ । विगतमा पनि विवाहको भिडियो बनाउने, फोटो खिच्ने प्रचलन नभएको होइन । तर अहिले यसको प्रयोग अरू व्यापक र रचनात्मक हुन थालेको छ । नेपालमा अहि...

वि स २०७९ साल मंसिर १५ गते विहिबारको राशिफल

वि स २०७९ साल मंसिर १५ गते विहिबारको राशिफल
मेष–व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ। वृष–विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझा...

वि स २०७९ साल मंसिर १४ गते बुधबारको राशिफल

वि स २०७९ साल मंसिर १४ गते बुधबारको राशिफल
मेष–अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ। बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला। आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । वृष–पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला। कर्मयोगमा अभिवृद्धि हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागब...

‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा

‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा
काठमाडौं, १३ मंसिर आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स मँगलबार सार्वजनिक गरिएको छ । भर्सटाईल निर्देशक मिलन चाम्सद्धारा निर्मित एवम् निर्देशत यो चलचित्र नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा निर्माण गरिएको छ । गोर्खा वारियरको यतीबेला फस्ट लुक्सको रुपमा तीन वटा पोष्टर सार्वजनिक गरिएको छ । सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सै...

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक
काठमाडौं ,मंसिर १२ ।विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गर्नुभएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा कीर्तिमानी उपाध्यायका थप २२ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण एवं एल्वम विमोचन गरिएको हो । प्रथम उपराष्ट्रपति झाले डा. उपाध्यायलाई विभिन्न विश्व रेकर्ड प्रदान गर्ने ११...

सलोनलाई विवाहको बधाई दिन चन्द्रागिरि उक्लिए सेलिब्रिटी

सलोनलाई विवाहको बधाई दिन चन्द्रागिरि उक्लिए सेलिब्रिटी
काठमाडौं । रिल र रियल लाइफमै पनि भुवन केसी र शोभित बस्नेतका परिवार निकट छन् । पर्दामा होस् वा बाहिर उनीहरु सँगै देखिन्छन् । सलोन र अनमोलको पुस्तामा पनि यस्तो निकटता देखिन्छ । सलोन र अनमोलले धेरै फिल्ममा सहकार्य गरिसकेका छन् । रजतपटमा मात्र होइन, सलोन र अनमोलको केमेस्ट्री वास्तविक जीवनमै पनि देखिन्छ । सोमबार सलोनलाई विवाहको बधाई दिन अनमोल र उनका पिता भुवन केसी चन्द्रागिरि उक्लिए । भुवनसँग...