गीतकार एबम फिल्म निर्देशक चेतन कार्कीको गीति एल्बम ‘म चेतन’ लोकार्पण
गीतकार एबम फिल्म निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम 'म चेतन' लोकार्पण गरिएको छ। नारायण ओलीको एकल संगीत रहेको एल्बमलाइ गीतकार कार्कीको ८४ औं जन्मजयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको गरिएको हो । वरिष्ठ नृत्य निर्देशक भैरब बहादुर थापा,चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा ,चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की
गायिका कुन्ती मोक्ता...














