धुम-४ मा ‘भिलेन’ बन्दै दीपिका पादुकोण

काठमाडौं। बलिउडमा सबै भन्दा चर्चामा रहेको धुम चलचित्रको चौथो सिरिज बन्ने भएको छ। सन् २००४ मा सुरू भएको फिल्मको सिरिजले बक्स अफिसमा थुप्रै रेकर्ड तोड्दै आएको थियो। यसको सिरिज ४ पनि धेरैको पर्खाइको विषय बनेको छ। धुम-४ मा उदय चोपडा र अभिषेक वच्चन प्रमुख भूमिकामा हुनेछन्। यसअघिका सबै सिरिजमा पनि उनीहरूको नै मुख्य भूमिका थियो। अब चौथो सिरिजमा पनि उनीहरू मुख्य भूमिकामा हुने भएपछि भिलेन को बन्दै छ? भन...

प्रदिप खड्का भए निकेड एक्सप्रेसको ब्राण्ड एम्बेस्डर

प्रदिप खड्का भए निकेड एक्सप्रेसको ब्राण्ड एम्बेस्डर
काठमाडौ : नेपाली कपडा ब्राण्ड निकेड एक्सप्रेसले नायक प्रदिप खड्कालाई ब्राण्ड एम्बेस्डर बनाएको छ। २०७१ देखि संचालित यो कम्पनीले चीनमा उद्योग स्थापना गरेको छ। नेपालीहरुलाई रोजगारी सिर्जना गर्न अब नेपालमै उद्योग खोल्ने तयारी गरिरहेको कम्पनीका अध्यक्ष किशोर खतिवडाले जानकारी दिए। कम्पनीले हाल नेपालभर १० वटा थोक पसल संचालन गरेर ७ सय भन्दा धेरै पसलमार्फत सामान बिक्री गरिरहेको छ। अहिले कम्पनीले पुरुषका...

‘मनसँग मन’मा अतिथी भूमिकामा पल र पुजा

‘मनसँग मन’मा अतिथी भूमिकामा पल र पुजा
कोरोना महामारीको कारण भएको लकडाउन अगाडि नै छायांकन सुरु भएको फिल्म ‘मनसँग मन’को एक गीतको छायांकन काठमाण्डौमा गरिएको छ । बालाजु ल्याबमा सेट लगाएर ‘मेरो त भाग्य’ बोलको गीतको छायांकन गरिएको हो । गीतमा डेभिड शंकर र भावना राइको स्वर, दिपक शर्माको संगीत तथा विपिन किरणको शब्द छ । भिडियोमा फिल्मका मुख्य कलाकारहरु पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङलाई फिचरिङ गरिएको छ भने पल शाह र नायिका पूजा शर्...

पहिलोपटक बाहिर आइन् रिया, आफ्नो पछि नलाग्न मिडियालाई आग्रह

पहिलोपटक बाहिर आइन् रिया, आफ्नो पछि नलाग्न मिडियालाई आग्रह
काठमाडौं। सुशान्तसिंह राजपूतको मृत्यु प्रकरणमा मुछिएपछि उनकी प्रेमिका रिया चक्रवर्ती लामो समयपछि बाहिर निस्किएकी छिन्। सुशान्तले आत्महत्या गरेपछि उनी लागुऔषध प्रकरणमा एक महिना न्यायिक हिरासतमा बसेकी थिइन्। अदालतको आदेशपछि उनी रिहा भएकी थिइन्। जेलबाट छुटेपछि पहिलोपटक घरबाट बाहिर निस्किएकी हुन्। यतिबेला उनी आफ्नो लागि नयाँ घर खोज्नमा व्यस्त छिन्। अहिले बस्दै आएको घर खाली गर्न घरधनी र स्थानीय समाज...

२०२१ मा प्रदर्शनमा आउँदै छन् यी साउथ फिल्म

२०२१ मा प्रदर्शनमा आउँदै छन् यी साउथ फिल्म
काठमाडौं। सन् २०२० सिनेमा जगतका लागि एउटा विर्सन लायक वर्ष रह्यो। आफ्नो कला, कृति तथा अभिनयका माध्यमबाट कलाकारहरुले धमाका मच्चाउन पायनन्। हिट, फ्लप जस्ता कुराले तातिरहने सिनेमा जगत यो वर्ष निकै सेलायो। कारण थियो विश्वव्यापी महामारीको रुपामा फैलिएको कोरोना भाइरस। विश्वकै सबैभन्दा ठुलो मध्यको बलिउड उद्योग पनि यो बाट अछुतो हुने कुरै भएन। खासगरि साउथ सिनेमाहरुको नेपाली दर्शकमाझ पनि केज्र बढ्दो छ। न...

बलिउडका नवाब सैफ अली खानको भव्य महल, यस्कै लोभमा करिनाले गरिन् विवाह !

बलिउडका नवाब सैफ अली खानको भव्य महल, यस्कै लोभमा करिनाले गरिन् विवाह !
एजेन्सी । सोशल मिडियामा ५ हजार ८०० करोड रुपैया मुल्यको पटौदी प्यालेसका धेरै तस्वीरहरू भाइरल छन्। बलिउड अभिनेता सैफ अलि खानको त्यो महल देख्दा सबै छक्क पर्छन्। यस्तो अवस्थामा उनका फ्यानहरुले प्रश्न गरेका छन् की सैफ, करीना र उनका छोरा तैमूरलाई यो दरबारमा बसाई सार्नेछन् ? बलिउडका नवाब सैफ अली खान आफ्नो भव्य जीवनशैलीका लागि परिचित छन्। अभिनेताको आफ्नै नवाबी शैली छ जसमा सबै प्रशंसकहरू फिदा हुन्छन् । ...

उर्वसीको बढ्यो भाउ !

उर्वसीको बढ्यो भाउ !
मुम्बई – बलिउड नायिका उर्वशी रौतेला आफ्नो हट अवतारका कारण चर्चामा रहन्छिन् । उनले इन्टाग्राममा पोष्ट गरेका फोटाहरु भाइरल हुने गरेका छन् । बलिउडकी निकै सुन्दरी तथा चर्चित अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड बढी रकम लिएकी छन् । उनले ३१ डिसेम्बरमा २०२० को बिदाइको लागि दुवईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना गरिएको एकपार्टीमा १५ मिनेट प्रस्तुतिका लागि यति मोटो रकम लिएकी ह...

आमाको सम्झनामा ऋचा शर्मा लेख्छिन् : म एक वर्षदेखि भोकी छु

काठमाडौं। नायिका ऋचा शर्माको आमाको निधन भएको एक वर्ष पुगेको छ। आमा रिनादेवीको गत वर्ष आजकै दिन ६७ वर्षको उमेरमा निधन भएको थियो। आमाको निधनबाट आफू अझै पनि विक्षिप्त बनिरहेको ऋचाको भनाई छ। वार्षिक पुण्यतिथिमा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा उनले आमा बित्दा आफ्नो सानो संसार एकाएक भताभुंग भएको बताइन्। आमाको निधनले आफ्नो मुटुको एउटा कुना नै भत्किएको भन्दै उनले लेखेकी छिन्, “मलाई राम्ररी थाहा ...

धमला पत्नी एलिजा गौतमले हात पारिन् ‘बेस्ट पपुलर मोडल’अवार्ड

धमला पत्नी एलिजा गौतमले हात पारिन् ‘बेस्ट पपुलर मोडल’अवार्ड
चर्चित पत्रकार ऋषि धमलाकी पत्नी अभिनेत्री तथा मोडल एलिजा गौतमले ‘बेस्ट पपुलर मोडल’ २०७७ को अवार्ड पाएकी छिन्। गौतम पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छन्। अवार्ड हातमा लिँदै गौतमले भनेकी छिन्, ‘यहाँहरुको आसिस स्नेह र हौसलाले यस वर्षको बेस्ट पपुलर मोडल अवार्ड पाएकी छु। अवार्ड पाएपछि अझ जाँगरिलो र जिम्मेवार बनाइदिएको छ। यहाँहरुबाट यसरी नै माया पाइरहुँ।’ लकडाउन केही खुकुलो भएको समयम...

‘तोरी पेली तेल’ मा कभर भिडियो बनाएर जित्नुहोस् डेढ लाख

काठमाडौँ । आँचल शर्मा र नाजिर हुसेन अभिनित ‘तोरी पेली तेल’ बोलको गीत रिलिज भएसँगै राम्रो चर्चा बटुलीरहेको छ । जसको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई डेढ लाख नगदसहित सम्मान गरिने भएको छ । क्याडी इन्टरटेन्मेन्टका अनुसार उत्कृष्ट भिडियो बनाउने प्रतियोगीलाई एउटा भिडियोमा काम गर्ने अवसर समेत दिइनेछ । दीपक शर्माको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको भिडियोमा प्रेम र रोमान...