पाथिभरा माताको दर्शन गर्दै आज २०७९ कार्तिक १५ गते मंगलबारको राशिफल हेर्नुहोस

पाथिभरा माताको दर्शन गर्दै आज २०७९ कार्तिक १५ गते मंगलबारको राशिफल हेर्नुहोस
मेष–मनमा चिन्ता बढने योग छ । साथै धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।नसोचेको ठाउमा खर्च हुन सक्छ । अन्नको काममा लाभ हुने दिन छ । वृष–भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ संयम भएर काम गर्नुहोला ।उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको क...

सन्दीपविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

सन्दीपविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै
काठमाडौं : नाबालिग (किशोरी) लाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गर्न लागिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बु...

आज घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

आज घोषणापत्र सार्वजनिक गर्दै राप्रपा
काठमाडौँ, कात्तिक १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातासामु पार्टीको घोषणापत्र आज(सोमबार) बिहान सार्वजनिक गर्ने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनद्वारा मतदाता समक्ष घोषणापत्र पेस गर्ने गरी कार्यक्रम तय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । सोमबार बिहान ११ः३० बजे बानेश्वर वैङक्वेट थापागाँउमा घोषणापत्र सार्वजनिक गर्...

छठ पूजामा पुल भत्किदा ९१ जनाको मृत्यु

छठ पूजामा पुल भत्किदा ९१ जनाको मृत्यु
एजेन्सी अहमदाबाद, १४ कात्तिक गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । यस विषयमा छानबिन गर्न विशेष टोली गठन गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर...

प्रिमियर लिग : नटिङ्घम फरेस्टलाई ५–० ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो

प्रिमियर लिग : नटिङ्घम फरेस्टलाई ५–० ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नटिङ्घम फरेस्टलाई ५–० गोल अन्तरले हराएको छ । गए राति भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई फराकिलो अन्तरले हराउँदै अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग दुई अङ्कको अङ्क दूरी बढाउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको हो । शीर्ष स्थानमा रहेको आर्सनलको ३१ अङ्क भएको छ । म्यानचेस्टर सिटीको २९ अङ्क छ । आर्सन...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्वको समापन, मधेस प्रदेशमा आज पनि बिदा

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्वको समापन, मधेस प्रदेशमा आज पनि बिदा
काठमाण्डाै - आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न जिल्लासँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमासमेत भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका भक्तज...

सुगम,मेलिना र सुनिलले जापानका दर्शक श्रोतालाई नचाउदै

सुगम,मेलिना र सुनिलले जापानका दर्शक श्रोतालाई नचाउदै
काठमाडौँ। २ बर्ष कोभिडका कारण सांगीतिक कार्यक्रमहरु नहुँदा कलाकारहरु फुर्सदमा थिए। अहिले कोभिडको जोखिम सकिए संगै गायक तथा कलाकारहरु देश तथा बिदेशमा हुने विभिन्न कार्यक्रमहरुमा व्यस्त हुने क्रम बढेको छ। नयाँ वर्षको अवसर पारेर जापानमा हुन लागेको 'नयाँ बर्ष धमाका' सांगीतिक कार्यक्रममा सुगम पोखरेल,मेलिना राई र सुनिल सिंह ठकुरीले दर्शकलाई मनोरंजन दिने छन्। कर्णालीमा निशुल्क स्वास्थ्य शिविर गर्ने ...

गणेशको भागी भागीमा गजित, श्रीदेव र सरिताको प्रेम सँघर्ष

गणेशको भागी भागीमा गजित, श्रीदेव र सरिताको प्रेम सँघर्ष
काठमाडौं, १३ कात्तिक अग्रज गायक गणेश थापाका अर्को नयाँ गीत भागी भागी नहिँड...को भिडियो यतिबेला दर्शकमाझ आएको छ । दशैं अघि आफ्नो पछिल्लो गीत बजारमा ल्याएका गायक थापाले फेरी यतिबेला यो नयाँ गीत ल्याएका हुन् । यो गीतको भिडियो बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ । आधुनिक÷पप शैलीको गीतलाई सुदन लुईटेलले लेखेका हुन् । जसमा नरेन्द्र प्यासीको संगीत, बिनोद भुजेलको संगीत संयोजन र कुमार केसीको मिक्सिङ तथा र...

पाथिभरा माताको दर्शन गर्दै कार्तिक १४ सोमबारको राशिफल हेर्नुहोस

पाथिभरा माताको दर्शन गर्दै कार्तिक १४ सोमबारको राशिफल हेर्नुहोस
मेष–व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला, भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि रुपैयापैसा भने खर्च गर्नु पर्ने छ । वृष– नया काममा मन जानाले गरिरहेको काम ओजेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन खुशी...

दार्चुलामा भारतीयले नेपाली बालक मारेको प्रकरणमा १६ लाख दिएर सल्टियो

दार्चुलामा भारतीयले नेपाली बालक मारेको प्रकरणमा १६ लाख दिएर सल्टियो
धनगढी । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ। व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति दिएको हो। शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रशासन र दार्चुलाका जनप्रतिनिधि समेतको टोलिसंगको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले ...