पहिलोपटक उपसनासँग आर्यन ‘डिसेम्बर फल्स’ खेल्दै

पहिलोपटक उपसनासँग आर्यन ‘डिसेम्बर फल्स’ खेल्दै
काठमाडौं, ७ कात्तिक अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी पहिलोपटक एउटै फिल्ममा देखिँदै छन् । दुवै अभिनित प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ ३० डिसेम्बर (१५ पुस) मा देशव्यापी प्रदर्शन हुने छ । निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो । सार्वजनिक एउटा पोस्टरमा अभिनेता आर्यन र अर्काेमा अभिनेत्री उपासना ए...

निश्चल बस्नेत भन्छन्, मेरो बुबाले महापुरूष हेर्ने भन्नु भएको छ

निश्चल बस्नेत भन्छन्, मेरो बुबाले महापुरूष हेर्ने भन्नु भएको छ
काठमाडौं, ७ कात्तिक अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आइतबार फिल्म ‘महापुरूष’ को प्रिमियर शो हेरे । फिल्म हेरेपछि उनले कलाकार र टिमको प्रशंसा गरे । बस्नेतले निर्देशक प्रदीप भट्टराईको हिट फिल्मको यात्रा जारी रहेको बताए । उनले फिल्म हेरेर दिनुपर्ने प्रतिक्रिया आफ्नो मुहारमा देखिएको बताए । ‘हरि दाइको धेरै समयपछि यस किसिमको भूमिका हेर्न पाएँ । मदन दाइको पनि उस्तै सशक्त भूमिका छ । निर्देशक ...

आजको राशिफल कार्तिक ०७ मंगलबार को राशिफल

आजको राशिफल कार्तिक ०७ मंगलबार को राशिफल
मेष –आज तपाइलाइ काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ, आफन्तले पनि काममा साथ दिने छन । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । वृष–हातहतियारबाट जोग्गिएर काम गर्नुहोला, छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुराकाटनेहरु प्रसस्थ बढनेछन । ठूलाव्यक्ति हरुबाट आलोचना हुनेछ, कसैसंग...

‘तिम्रो मेरो साथ’ पोस्टर : सर्टलेस पुष्पको अंगालोमा साम्राज्ञी

‘तिम्रो मेरो साथ’ पोस्टर : सर्टलेस पुष्पको अंगालोमा साम्राज्ञी
निर्माता रमेश एमके पौडेल निर्देशित पहिलो फिल्म ‘तिम्रो मेरो साथ’को एक पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर आइतवार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह स्विमिङ पुलमा हट अवतारमा प्रस्तुत छन् । स्विमिङ सुट लगाएकी साम्राज्ञीलाई सर्टलेस पुष्पले आफ्नो अंगालोमा कसेको देख्न सकिन्छ । आगामी पुष २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यस फिल्म...

‘भैलो खेल्न जाँदा मान्छे ननिस्कने घरमा बलिरहेको दियो नै निभाइदिन्थ्यौं’

‘भैलो खेल्न जाँदा मान्छे ननिस्कने घरमा बलिरहेको दियो नै निभाइदिन्थ्यौं’
बाल्यकाल तथा युवावस्थामा बिताएको तिहार सम्झिंदा एकदमै रमाइलो लाग्छ । त्यो बेलाको सानो सानो कुरा सम्झिंदा पनि आनन्द आउँछ । हामी चार जना दिदीबहिनी र एक भाइको असाध्यै रहर लाग्ने झन् तिहार आएपछि त भाइ भएको भए कति रमाइलो हुन्थ्यो जस्तो लाग्ने । त्यसैले आमालाई भाइ चाहियो भनेर जिद्दी गथ्यौं । पछि भाइ जन्मियो हामी असाध्यै खुसी भयौं । भाइ नहुँदा दाजुभाइ बनाएर पनि तिहारमा टीका लगाउने गर्थ्यौं । तैपनि आफ्...

अमृत आचार्य माइला गुरुले ल्याए “कुहुकुहु” (भिडियो सहित)

अमृत आचार्य माइला गुरुले ल्याए “कुहुकुहु” (भिडियो सहित)
काठमाण्डौ कार्तिक ०५ - स्थायी घर सिन्धुपाल्चोक भएका लोकपिय गायक अमृत आचार्य माइला गुरुले पुनः अर्को गीत सार्बजनिक गरेका छन् । उनि बेशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतामा बिस्वाश गर्दछन् । अमृतले हाल सम्म थुप्रै गीतहरु सार्बजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । सोहि कारण पनि उनि नेपाली लोक तथा गीत संगीतका अनुरागीहरु माझ लोकप्रिय छन् । अमृतको पछिल्लो समय सार्बजनिक भएको गीत...

निर्देशक हिरा काजी थापा नेपाल फिल्म सोसाइटी युकेको महासचिव चयन

निर्देशक हिरा काजी थापा नेपाल फिल्म सोसाइटी युकेको महासचिव चयन
काठमाडौं, ६ कात्तिक । गीतकार तथा निर्देशक हिरा काजी थापा नेपाल फिल्म सोसाइटी युकेको महासचिव चयन भएका छन् । नेपाल फिल्म सोसाइटी युकेले सर्वसम्मत रुपमा निर्मातासमेत रहेका थापालाई महासचिवमा चयन गरेको हो । सोसाइटीले विज्ञप्ति जारी गर्दै कार्यकारी पूर्व महासचिव मनसुधन थापामगर आफ्नो व्यवसाय कार्यभार व्यस्तताको कारण शनिबारबाट अवकाश भएसँगै उक्त रिक्त पदमा निर्देशक थापालाई चयन गरिएको जनाएको छ । कार्यकारी प...

गायक कृष्ण सिंहको ‘तिमी को हौ’ मा सब्रिना र रोशन

गायक कृष्ण सिंहको ‘तिमी को हौ’ मा सब्रिना र रोशन
काठमाडौं÷ ०६ कार्तिक । गायक कृष्ण सिंहको ‘तिमी को हौं..’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । बेलायतका बिभिन्न रमणीय स्थानमा खिचिएको भिडियोमा सब्रिना श्रेष्ठ र रोशन बस्नेत फिचर छन् । युके निवासी युवा निर्देशक प्रभु गुरुङले निर्देशन गरेको भिडियोमा युवकको युवतीप्रतिको प्रेमाभाव प्रस्तुत गरिएको छ । ध्रुव केसीको शब्द र सुनील राईको संगीत रहेको गीतको कोरियोग्राफी पनि निर्देशक प्रभु स्वयम्ले गरे...

आजको राशिफल कार्तिक ०७

आजको राशिफल कार्तिक ०७
मेष–धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला । वृष–तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । जागिरमा आज अनावश्यक झमेलाको सामना गर्न...

सोलुमा १७१ मेगावाटको दूधकोसी–६ आयोजना निर्माण हुने

सोलुमा १७१ मेगावाटको दूधकोसी–६ आयोजना निर्माण हुने
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजना नदी प्रवाही प्रकृतिको हो । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको ‘हब’ का रुपमा स्थापित हुँदै गएको जिल्लामा अन्य केही आयोजनासमेत निर्माणमा क्रममा छन् । केही आयोजना भने निर्माण सम्पन्न भई केन्द्रीय प्...