नेपाल शेख रसेल कप चेसको सुपर लिगमा श्रीलंकासँग पराजित

नेपाल शेख रसेल कप चेसको सुपर लिगमा श्रीलंकासँग पराजित
काठमाडौं, ३ कात्तिक नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिगमा श्रीलंकासँग ३–१ ले पराजित भएको छ । बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत बुधबार सम्पन्न सुपर लिगको दोस्रो खेलमा नेपालका लागि सिंगेश्वर दासले मात्र जीत हात पारे । नेपाली टिमका लागि तेस्रो बोर्डमा प्रतिष्पर्धा गरिरहेका दासले श्रीलंकाविरुद्ध दुबै चरणका खेलमा लगातार व्यक्तिगत स्को...

कार्तिक ३ गते बिहीबार, यस्तो छ तपाईँको राशिफल

कार्तिक ३ गते बिहीबार, यस्तो छ तपाईँको राशिफल
मेष– प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। वृष– व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ । मिथुन– परिवारजनको साथले...

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्रयाक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्य...

सन्दीपमाथि अनुसन्धानका लागि फेरि म्याद थप्ने तयारी

सन्दीपमाथि अनुसन्धानका लागि फेरि म्याद थप्ने तयारी
काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोज...

चलचित्र ‘कप्टी’को ‘झ्याईं पारौं’ सार्वजनिक

चलचित्र ‘कप्टी’को ‘झ्याईं पारौं’ सार्वजनिक
आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको भुपेन्द्र गुरुङ निर्देशित चलचित्र ‘कप्टी’को ‘झ्याईं पारौं’ बोलको गीत सार्वजनिक भएको छ । लोक लयको गीतमा मेलिना राई र रामकुमार नेपालीको स्वर र आश्रम गुरुङको शब्द तथा संगीत छ । चक्र पुलामी मगरको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, स्मृति बलामीले नृत्य गरेका छन् । निर्देशक भुपेन्द्रकै लेखन रहेको ‘कप्टी’मा उमेश गुर...

चर्चित अभिनेत्रीले बिहेको ४ दिनअघि मृत्यु रोजिन्, सुसाइड नोटमा लेखिन् ‘राहुलले मेरो शोषण गर्‍यो’

चर्चित अभिनेत्रीले बिहेको ४ दिनअघि मृत्यु रोजिन्, सुसाइड नोटमा लेखिन् ‘राहुलले मेरो शोषण गर्‍यो’
काठमाडौं । चर्चित टेलिभिजन अभिनेत्री वैशाली ठक्करको आत्महत्याले सबै स्तब्ध छन् । अभिनेत्रीको मृत्युको खबर बाहिरिएपछि टिभी उद्योगमा हलचल मच्चिएको छ । सधैं मुस्कुराउने नायिकाले किन गरिन् आत्महत्या ? वैशालीको आत्महत्याको कारण अहिले नायिकाको सुसाइड नोटबाट खुल्न थालेको छ । तर सबैभन्दा नराम्रो कुरा के हो भने वैशालीले अक्टोबर २० मा विवाह गर्न लागेकी थिइन् । आफ्नो नयाँ जीवन सुरु गर्नु अघि, अभिनेत्रीले ...

नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलमा एपीएफ र पुलिस फाइनलमा प्रवेश

नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलमा एपीएफ र पुलिस फाइनलमा प्रवेश
म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा चलिरहेकाे नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (मङ्गलवार) महिला भलिबलतर्फ सेमिफाइनलका खेल सकिएका छन् । आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले बाग्मती प्रदेशलाई १ का विरुद्ध ३ सेटमा हराउँदै विजयी भएको छ । पहिलो सेट बाग्मती प्रदेशले एपीएफलाई २५–२३ ले पराजित गरेकाेमा त्यसपछि लगातार तीन सेटमा एपीएफले बाग्मतीलाई २५–२३, २५–२२ र २५–१६ ले पर...

आजको पञ्चाङ्ग र राशिफल २०७९ कार्तिक २ गते बुधबार पाथिभरा माताको दर्शन गर्दै राशिफल हेर्नुहोस ।

आजको पञ्चाङ्ग र राशिफल २०७९ कार्तिक २ गते बुधबार पाथिभरा माताको दर्शन गर्दै राशिफल हेर्नुहोस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । भावना र मनको कुर...

फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक

फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक
काठमाडौं, कात्तिक १ गते । बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सुरज वर्जत्यले निर्देशन गर्नुभएको फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र समेटिएको छ । फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा अभिनय देख्न सकिन्छ । फिल्ममा भारतदेखि नेपालको सगरमाथासम्मको यात्राको कथा समावेश गरिएको छ ।

‘प्रसाद २’लाई हिरोइनको आपत्

‘प्रसाद २’लाई हिरोइनको आपत्
काठमाडौं । मंसिर ७ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘प्रसाद २’लाई अर्को आपत् आइलागेको छ । अभिनेत्री नम्रता श्रेष्ठले फिल्मबाट हात झिकेपछि निर्माता नयाँ नायिकाको खोजीमा छन् । केही अभिनेत्रीलाई अप्रोच गरिए पनि उनीहरु पनि तयार नभएपछि अब प्रसाद २ मा को नायिका हुन्छ भन्ने निधो छैन । पहिले खेल्ने निधो गरेकी नम्रताले यतिबेला आएर फिल्म नखेल्ने बताएपछि निर्माता सुरक्षा पन्त र ऋचा शर्मालाई प्रस...