प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार’ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार’ सार्वजनिक भएको छ । अजय पोखरेल को शब्द , इन्द्र दाहालको सङ्गीत, विशाल निरौलाको एरेञ्ज र कुमार रानाको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र विक्रम बुढाथोकीको अभिनय रहेको छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माल...

आज मिति २०७९ असोज २७ गते, बिहीवारको राशिफल

आज मिति २०७९ असोज २७ गते, बिहीवारको राशिफल
काठमाडौ ।२०७९ असोज २७ गते, बिहीवार, १३ अक्टोबर २०२२। कार्तिक कृष्णपक्ष चतुर्थी तिथि। कृत्तिका नक्षत्र, १९ः४९ बजेदेखि राेहिणी। चन्द्रराशि– वृष। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुन...

रक्सीले ह्याङओभर गरायो ? यसरी छुटाउनुस्

रक्सीले ह्याङओभर गरायो ? यसरी छुटाउनुस्
नेपालीहरू असाध्यै बढी रक्सी पिउँछन् । अनि रक्सीले झ्याप भएर ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन् ।ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन । यहाँ हामी ह्याङओभर उतार्ने तरिका सिकाउँछौं । तर हाम्रो उद्देश्य तपाईं ह्याङओभर हुने गरी रक्सी पिउनुस् भन्ने होइन । सकेसम्म रक्सी पिउँदै नपिउनुस् । तैपनि ह्याङओभर भइहालेमा यहाँ बताइएका विधि अपनाउनुस् । दूध र दही रक्सी पिउँदा शरीरमा अम्लको मात्रा ...

उद्धब कार्की र लक्ष्मी के.सी को स्वरमा “लागें परदेश” सार्बजनिक (भिडियो सहित)

उद्धब कार्की र लक्ष्मी के.सी को स्वरमा “लागें परदेश” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ अशोज २६ - नेपाली लोक दोहोरी को बिसेषता नै यहि हो, जुन गीतमा सामाजिक यथार्थता हुन पर्दछ । उक्त गीतमा माटो बोल्नु पर्दछ । यसै कुरालाई मध्यनजर गर्दै भर्खरै मात्र लक्ष्मी के.सी ले "लागें परदेश" बोलको गीत सार्बजनिक गरेकी छिन् । स्थायी घर नुवाकोट भएकी उनि स्वदेशमा रहँदा आर्थिक कारोबारबाट केहि समस्यामा परेकी र सोहि समस्या बाट मुक्ति पाउन बाध्यता बस हाल कुबेतमा रहेकी छिन् । यसै कारणले पनि लक्...

गायक उमेश धर्ति मगरको स्वरमा ‘बरको छायाँले ‘ भिडियो सहित

गायक उमेश धर्ति मगरको स्वरमा ‘बरको छायाँले ‘ भिडियो सहित
काठमाण्डौं । नेपाली मौलिक लोक गीत संगीतको सरक्षण गर्दै आएका गायक उमेश धर्ति मगर र गायिका सम्झना पुन मगरको आवाजमा रहेको ‘बरको छायाँले ‘ गीतको भिडियो सार्वजनिक भएको छ । बम सिंह साउद र उमेश धर्ति मगरको शब्द सिर्जना तथा उमेश धर्तिमगरको लय सिर्जना मा गीत तयार गरिएको छ । प्रेममा रहेका युवा युवती विचको वार्तालाभलाई गीतमा ब्यक्त गरिएको छ । सरोज शाहीको छायाँकन तथा सम्पादन तथा तिलक शाही ठकुरी को निर्देशन...

मोफसलका दर्शक रिझाउन ‘महापुरुष’ले ‘महाभ्रमण’ गर्दै

मोफसलका दर्शक रिझाउन ‘महापुरुष’ले ‘महाभ्रमण’ गर्दै
कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’का कलाकारहरुले मोफसलका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने भएका छन् । असोज २५ गतेबाट सुरु हुने टूरमा फिल्मका कलाकारहरु हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, चर्चित गायक निशान भट्टराई रहनेछन् । केही शहरमा भने फिल्मका कलाकार मदनकृष्ण श्रेष...

गीतकार पुनम मोथेको ‘नाँच माया ‘ गीत छायाँकन सम्पन्न, असोज २६ गते सार्वजनिक हुँदै

गीतकार पुनम मोथेको ‘नाँच माया ‘ गीत छायाँकन सम्पन्न, असोज २६ गते सार्वजनिक हुँदै
लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय रहँदै आउनुभएकी गीतकार पुनम मोथेको नाँच माया बोलको गीतको छायाँकन सम्पन्न भएको छ । गीतमा शव्द पुनम मोथेकै रहेको छ भने स्वर तिलक बस्नेत र बिन्दु परियारको रहेको छ । गायक स्वयम तिलक बस्नेतले संगीत गर्नुभएको गीतको भिडियोतर्फ भने बिना राउत र सरोज प्रजाको अभिनय , पवन सुस्लिङको छायाँकन तथा सम्पादन , प्रशान्त मगरको कोरियोग्राफी तथा जीवन शाहीको निर्देशन र...

अस्ट्रेलियामा आगे आगे तोपैको गोला गुञ्जियो

अस्ट्रेलियामा आगे आगे तोपैको गोला गुञ्जियो
धरान । ११ बर्ष अगाडी "आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर " गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बु दशैँमा अस्ट्रेलियाको सिड्नी र ग्रानभिले शहरमा दुइवटा कार्यक्रम गरि भर्खरै फर्केका छन्। गत् असोज १३ र १४ गते ग्रानभिल नेपाली समाजको आयोजनामा ग्रानभिलेको हिमालयन प्यालेसमा दशैं तिहार साँझ र नेपहप इभेन्ट्सको आयोजनामा सिड्नीको क्लब योर्क सिड्नीमा आयोजित रमाइलो नाइट लगायतका कार्यक्रममा आ...

प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान प्रदान गरिने

प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान प्रदान गरिने
पोखरा । गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान २०७९ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभाका अवसरमा पगेनीलाई सो सम्मान प्रदान गर्ने भएको हो । पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा साधनारत पगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । यसका अलावा प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षत...

अनिता गिरी ठूलो पर्दामा डेब्यु गर्दै

अनिता गिरी ठूलो पर्दामा डेब्यु गर्दै
एक दर्जन जति म्युजिक भिडियोमा अभिनयको गरि सकेकी अनिता गिरी अब ठूलो पर्दामा आफ्नो अभिनयको जादु झर्ने तयारीमा रहेकी छन् । खोटाङ् सिम्पानी स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागि रहेकी उनि विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरि रहेकी छन् । सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनको पहिलो गीतको भिडियो ‘वैगुनीले गएको थियो छोडेर’ रहेको थियो । त्यसयता ‘सजाए तिम्रो माया’...