राशिफल, वि।सं। २०७९ साल भाद्र ११ गते शनिवार ्र्र श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

राशिफल, वि।सं। २०७९ साल भाद्र ११ गते शनिवार ्र्र श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा मनग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउ...

छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न

छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न
काठमाण्डौ – छायाँछवि क्रियसनको प्रस्तुतिमा नवौं छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । शुक्रबार काठमाण्डौमा सम्पन्न भएको कार्यक्रममा गीत संगीत क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको थियो । विषेश गरी हिन्दु नारीहरुको महान पर्वका रुपमा परापुर्वक काल देखिनै हर्षोउल्लासका साथ मनाउँदै आएको हरितालीका तीजको पुर्व सन्ध्यामा कला क्षेत्रमा लागेका स्रष्टा तथा स...

२५ हजार नगद सहित ‘वाइवाइ तिज डान्सिङ स्टार’को उपाधी ‘पाथिभरा स्वतन्त्र महिला समाज’लाई

२५ हजार नगद सहित ‘वाइवाइ तिज डान्सिङ स्टार’को उपाधी ‘पाथिभरा स्वतन्त्र महिला समाज’लाई
इटहरी/ हिन्दु नेपाली महिलाहरुले विशेष रुपमा मनाउने तिजलाइ लक्षित गरेर इटहरीमा अवस्थित लक्ष्मी डान्स स्टुडियोले ‘वाइवाइ तिज डान्सिङ स्टार-२०७९’ सम्पन्न गरेको छ । भदौ ९ गते बिहिवार इटहरीको लायन्स क्लब अफ इटहरीको सभा हलमा सम्पन्न भएको प्रतियोगिताबाट मोरङ बिराटचोकको ‘पाथिभरा स्वतन्त्र महिला समाज’ ग्रुप बिजेता भएको छ । सो ग्रुपले बिजेताको ट्रफीसंगै नगद २५ हजार र अन्य पुरस्कारहरु प्राप्त गरेको छ ।...

‘प्रकाश’ लाई हलवालाहरुले विभेद गरेको भन्दै चोक–चोकमा प्रोजेक्टर लगाएर चलचित्र देखाउने निर्माण टिमको चेतावनी

‘प्रकाश’ लाई हलवालाहरुले विभेद गरेको भन्दै चोक–चोकमा प्रोजेक्टर लगाएर चलचित्र देखाउने निर्माण टिमको चेतावनी
काठमाडौं । दिनेश राउतको निर्देशन तथा चर्चित अभिनेता प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘प्रकाश’ लाई विभेद गरिएकोे भन्दै फिल्म टिमले आपक्ति जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा शुक्रबारआयोजित साक्षात्कारमा बोल्दै फिल्म निर्माता महेन्द्र अधिकारीले आफूहरु अन्यायमा परेको महसुस भएको बताए । प्रकाश फिल्म दर्शकको लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले ध्यान दिनुपर...

नेपाललाई १३३ रनको लक्ष्य

नेपाललाई १३३ रनको लक्ष्य
काठमाडौं । केन्याविरुद्धको टी २० शृंखलाअन्तर्गत दोस्रो टी २० खेलमा घरेलु टिमले नेपालसामु एक सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रनको योगफल तयार पार्‍यो । केन्याका रकेप पटेलले सर्वाधिक ३५ रन बनाए । उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे । यसबाहेक, नेहेमिह ओधिएम्बोले २९, इर्फा...

कृषिमा साझेदारी आवश्यक

कृषिमा साझेदारी आवश्यक
  विराटनगर, भदौ १० गते । प्रदेश १ को कृषि क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाउनका लागि सार्वजनिक निजी क्षेत्रबीच साझेदारी हुनुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले बिहीबार विराटनगरमा आयोजना गरेको प्रदेश १ को कृषि क्षेत्रमा सार्वजनिक निजी साझेदारीका अवसरहरू विषयक कार्यशालामा सहभागीले कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि निजी क्षेत्रको संलग्नता बढाउन आवश्यक रहेको...

विकासको स्वर, बीबीको शब्दमा ‘प्रेमको परिभाषा सार्वजनिक ( भिडियो )

विकासको स्वर, बीबीको शब्दमा  ‘प्रेमको परिभाषा सार्वजनिक ( भिडियो )
काठमाडौं । उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको स्वरमा समावेश 'प्रेमको परिभाषा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा बीबी थापाको शब्द रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ। यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा महानायक राजेश हमाल र नायिका वर्षा राउत फिचर्ड छन्। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकास धमलाले ...

‘प्रकाश’ प्रिमियर : प्रदीपको प्रशंसामा नरोकिएका बोली

‘प्रकाश’ प्रिमियर : प्रदीपको प्रशंसामा नरोकिएका बोली
भदौ १० गते शुक्रवारबाट प्रदर्शनमा आउन लागेको जुम्लाको जनजीवनमा आधारित फिल्म ‘प्रकाश’ले बुधवार राजधानीमा आयोजित प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । बिग मुभिजको दुईवटा हल ‘बुक’ गरेर ५ सय बढी फिल्मकर्मी र अन्य क्षेत्रका व्यक्तिहरुलाई फिल्म देखाइएको थियो । जहाँ अधिकांशले फिल्मको कथावस्तु, कलाकारको अभिनयको प्रशंसामा शब्द खर्चिए । प्रिमियरमा उपस्थिति प्रायः पाहुनाहरुको अभिनेता प्रदीप खड्काको ...

सहयात्रा नेपालको प्रस्तुती र आवाज ईन्टरनेशनलको सहकार्यमा “राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” सम्पन्न

सहयात्रा नेपालको प्रस्तुती र आवाज ईन्टरनेशनलको सहकार्यमा “राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” सम्पन्न
काठमाडौं भाद्र १० - “संस्कृति रहे सिर्जना रहन्छ, सिर्जना रहे श्रस्टा रहन्छ” बन्ने मुल नारा सहित सहयात्रा नेपालको प्रस्तुती र आवाज ईन्टरनेशनलको सहकार्यमा “राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” काठमाडौं स्थित राष्ट्रिय नाच घर जमलमा भब्य रुपमा सफल भएको छ । यस प्रतियोगितामा सिन्धुली कला घर प्रथम, आठ मार्च सशक्तिकरण महिला नौमती बाजा समूह द्वितीय, लोक साँस्कृतिक महिला नौमती ...

सुनको मूल्य तोलामा पाँच सय बढ्यो

सुनको मूल्य तोलामा पाँच सय बढ्यो
काठमाडौं, भदौ ९ गते । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९५ हजार आठ सय तोकिएको छ। सुन बुधबार प्रतितोला ९५ हजार तीन सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय छ। बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय थियो। त्यस्तै बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको ...