‘प्रसाद २’का निर्माता सुवास थापाले दिए विपिन कार्कीविरुद्ध उजुरी

‘प्रसाद २’का निर्माता सुवास थापाले दिए विपिन कार्कीविरुद्ध उजुरी
काठमाडौं । फिल्म प्रसाद २ का निर्माता सुवास थापाले अभिनेता विपिन कार्कीविरुद्ध फिल्म सम्बद्ध संस्थामा उजुरी दिएका छन् । विपिनसँग काम गर्ने सहज वातावरण बनाइदिन माग गर्दै उनले चलचित्र निर्माता संघ र चलचित्र कलाकार संघमा उजुरी दिएका हुन् । चलचित्र निर्माता संघमा थापाले दिएको उजुरी दर्ता नम्बर ००३/२०७९/०५/०९ रहेको छ । कास्कीमा ‘प्रसाद २’ को छायांकन सुरु भएकै दिन विपिनले सेट छाडेर हिंडेर फिल्म अलपत्...

नर्वेमा सुटिङका लागि आर्यन र केकीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस

नर्वेमा सुटिङका लागि आर्यन र केकीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस
नर्वेमा नेपाली फिल्म छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस भएको भेटिएको छ । ‘तिम्रो नजर’ फिल्मको छायांकन नर्वेमा गर्नका लागि भारतमा रहेको नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको हो । फिल्म छायांकनका लागि कलाकारसहितको भिसा आवेदन परेपछि दूतावास...

हरियाली प्रडक्सन सुर्यविनायक युट्युब च्यानल मार्फत तीज गीत फोटो खिचेर, भाग २, बजारमा

हरियाली प्रडक्सन सुर्यविनायक युट्युब च्यानल मार्फत तीज गीत फोटो खिचेर, भाग २, बजारमा
काठमाण्डौ भाद्र ०९  / यस वर्षको तीज नजिकिंदै गर्दा बजारमा तीजका गीतहरु बग्रेल्ती निस्किएका छन् । तीजका गीतमा चेलीका सुख, दुःख, बेदनाहरु तथा समाजमा महिलाले भोगेका कुरा विभिन्न ढंगले प्रस्तुत गर्ने गरिन्छ तर पछिल्लो समय तीज भनिने गीतमा विषय तीजको हुन छोडेको छ । एल्वमको नाम तीजको सम्झना गराउने हुन्छ भने गीत भने फरक खालको हुने गरेको छ । यसैलाई ख्याल गर्दै आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ फोटो ख...

आज वि.सं.२०७९ साल भदौ ०८ गते बुधबारको राशिफल

आज वि.सं.२०७९ साल भदौ ०८ गते बुधबारको राशिफल
वि.सं.२०७९ साल भदौ ०८ गते । बुधबार । ईश्वी सन् २०२२ अगष्ट २४ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– द्वादशी, बिहान ८ बजेर ८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पुनर्वशु, दिउसो २ बजेर ३० मिनेट उप्रान्त तिष्य । योग–व्यातिपात, रातको ३ बजेर २७ मिनेट उप्रान्त वरियान । करण–तैतिल, बिहान ८ बजेर ८ मिनेट उप्रान्त गर, बेलुकी ९ बजेर ०८ उप्रान्त वण...

चौधरी फाउन्डेसनद्वारा २ सय ३६ बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण

चौधरी फाउन्डेसनद्वारा २ सय ३६ बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण
इटहरी/ चौधरी फाउन्डेसनले सुनसरी र उदयपुरका बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । फाउन्डेसनले संकल्प सि.बि.आर. नेपाल, करुणा फाउन्डेसन र एसिया प्यासिफिक अलाइन्ससंगको सहकार्यमा २ सय ३६ घरधुरीलाई खाधान्न सहित आवस्यक सामग्री वितरण गरिएको हो । भदौ ४ गते बाढि कटान क्षेत्र बराहक्षेत्रको वडा नम्बर ३ र ६ को ११६ घरधुरी लाई खाधान्न सहित झुल र टर्च लाईट वितरण गरिएको थियो । बराहक्षेत्रको सहय...

”अल नेपाल stand up कमेडी टुर कलेज तिर “

”अल नेपाल stand up कमेडी टुर कलेज तिर “
डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजनामा अल नेपाल stand up कमेडी टुर कलेज तिर " हुने भएको छ । भदौ ११ देखि सुरु हुने उक्त टुर बिर्तामोड हुँदै बिराटनगर , भरतपुर , हेटौंडा , पोखरा, बुटवल हुँदै काठमाडौका विभिन्न कलेजहरुमा हुने जानकारी टुर संयोजक सरोज लम्सालले जानकारी दिए । टुरमा कमेडी च्याम्पियन बिजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी, डोरेस खतिवडा ,सुजन ...

संगीत तथा चलचित्र उत्पादक समाज नेपालको ७ औं स्थापना दिवस र नेपाल संगीत उधोग संघको २२ औं स्थापना दिवस यसरी मनाईयो

संगीत तथा चलचित्र उत्पादक समाज नेपालको ७ औं स्थापना दिवस र नेपाल संगीत उधोग संघको २२ औं स्थापना दिवस यसरी मनाईयो
काठमाडौं भाद्र ०८ / नेपाल संगीत तथा चलचित्र उत्पादक समाज नेपालको ७ औं स्थापना दिवस र नेपाल संगीत उधोग संघको २२ औं स्थापना दिवस एक साथ भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा दुईवटै संस्थाका अध्यक्ष समेत रहेका सुर्य मगरको अध्यक्षता रहेको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । यस कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन म...

फागुन १९ मा नरेन र सुरक्षाको ‘बुलाकी’

फागुन १९ मा नरेन र सुरक्षाको ‘बुलाकी’
चलचित्र ‘बुलाकी’ फागुन १९ गते दर्शकमाझ आउने भएको छ । केही महिना अघिनै कार्तिक १८ गते प्रदर्शन गर्ने घोषणा गरिएको भए तापनि मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरि मिति परिवर्तन गरिएको जानकारी निर्माता टोपेन्द्र विष्टले दिएका छन् । ‘देश चुनावमा होमिएको र सचेत नागरिकको हौसिएतले निर्वाचनमा सहभागी हुनपर्ने भएकाले प्रदर्शन मिति हेरफेर गरेका हौ,’ निर्माता टोपेन्द्रले भने,...

– खुशिको भुमरी –

–	खुशिको भुमरी –
उड्न देऊ मलाई पनि आकाशमा त्यो चरी जस्तै । सफलतालाई पछ्याउदै, यो भुमरी भन्दा धेरै माथि ।। खुशीको खोजी त केवल एक भ्रम मात्र । यहाँ आफ्नै मानसपटल संग जुहारी खेल्दै ।। भेटीएका सुख त्यै अन्तर्मन भित्र रहेछ । आफैलाई चिन्न म खोजिरहेछु आफ्नै परिवेश ।। सबैका आ-आफ्नै कथा ब्यथा छन् । यध्यपी खुशी छन् मुहारमा, मन भारी भए नी ।। रमाउन देउ हे जिन्दगी मलाई यै जुनिमा । आफ्नो मनको सबै ईच्छा आकांक्...

“पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” मा ललितपुर समिती प्रथम हुन सफल

“पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” मा ललितपुर समिती प्रथम हुन सफल
काठमाडौं भाद्र ०७ - “अग्रज कलाकारलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितिको आयोजनामा “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९“ यहि भाद्र ५ गतेका दिन काठमाडौं स्थित राष्ट्रिय नाच घर जमलमा भब्य रुपले सम्पन्न भएको छ । यस कार्यक्रममा सोही समितिका अध्यक्ष अञ्चल शाही सभापति रहेका थिए भने केन्द्रिय अध्यक्ष र...