भारतका ७७ ड्रोन खसालेकाे पाकिस्तानको दावी
इस्लामबाद, २७ बैशाख । भारत र पाकिस्तान बिचको तनाव रोकिने देखिएको छैन् ।
दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।
जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दावी गरिएको छ ।
जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ।
पाकिस्तानले हालसम्म कुल ७७ भारतीय ड्रोन खस...














