सुनको गजुरमा मिराज र स्मारिकाको मस्ती (भिडियो सहित)
काठमाडौं । पछिल्लो समय बजारमा होडबाजीका साथ म्युजिक भिडियो सार्वजनिक हुने क्रम बढ्दो छ । बजारमा गीत–संगीतको लोकप्रियता पनि बढ्दो छ । कस्तो स्वादको गीत रचना गर्दा दर्शक स्रोता आकर्षित गर्न सकिन्छ भनेर सर्जकहरु पनि पुरै लागिपरेको देख्न सकिन्छ ।
अझ भनौं अलिक समय अघिको तुलनामा अहिले म्युजिक भिडियोको स्तर निकै परिवर्तन भएको देख्न सकिन्छ । गुणस्तरीय छायांकन, ठुलो लगानी, अनि अहिलेको ट्रेन्ड अनुसार न...














