नब गायक पुर्ण रुम्बा र गायिका सारदा रसाइलीको स्वरमा रहेको “ ए ठुली “ गीतको भिडियो सार्बजनिक भएको छ ।
आफ्नो मायालुलाई धेरै पछी भेट्दा पुराना दिनहरु सम्झना आउने आउने कुरा गितमा देखाउन खोजिएको छ । राजु बिरही सापकोटाको शब्द तथा संगीतमा रहेको सो गीतमा अभिनय सापकोटा र रिना थापा मगरको देख्न सकिन्छ । भिडियोलाई कोरियोग्राफी राजाराम सिम्खडा र निर्देशन मिलन श्रेस्ठले गरेका हुन । सन्तोष चौलागाइले छायाकन गरेको सो गीत रोशन धितालले सम्पादन गरेका हुन भने गीतलाई मिलन फिल्मस प्रालीबाट सार्बजनिक गारिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया