रुकुमा विद्यालयहरूमा देखाइयो थकथकी

रुकुमा विद्यालयहरूमा देखाइयो थकथकी
रुकुम पूर्वका विभिन्न विद्यालयहरुमा जनचेतनामूलक सडक नाटक ‘थकथकी’ मञ्चन गरिएको छ। नाटक रुकुम पूर्वका श्री महेन्द्र उच्च मावि तक, नयाँबजार तकसेरा र श्री पुथा हिमालय मावि मैकोटमा देखाइएको थियो। पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरिएको नाटक पूर्खाजित राईले निर्देशन गरेका हुन्। नाटकमा बालविवाहको असरबारे देखाइएको छ। नाटकमा बालविवाहको कारण व्यक्ति र समाजमा...

मिष्टर नेपालमा ३६ युवा भिड्दै

मिष्टर नेपालमा ३६ युवा भिड्दै
काठमाडौंँ । ‘मिष्टर नेपाल २०२२’ मा ३६ युवा भिड्ने भएका छन् । छनोट चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा जुटिरहेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए । ‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएक...

रमपम विराट ट्रेड एक्स्पोमा रमपमको ‘टु पिएम हट एण्ड स्पाइसी’ लन्च

रमपम विराट ट्रेड एक्स्पोमा रमपमको ‘टु पिएम हट एण्ड स्पाइसी’ लन्च
विराटनगर / एसियन थाईफुट्स प्रालि विराटनगरले ‘टु पिएम हट एण्ड स्पाइसी’ लन्च गरेको छ । विराटनगरमा जारी रमपम विराट ट्रेड एक्स्पोमाआज एक कार्यक्रम आयोजना गरि टु पिएम हट एण्ड स्पाइसी लन्च गरेको हो । लन्च गरेको अवसरमा एक्पो अवधिभर टिकटक प्रतियोगिता पनि आयोजना गरेको सेल्स मेनेजर पदम निरौलाले बताए । टिकटक प्रतियोगिमा प्रथम हुनेलाई १५ हजार १ सय, दोस्रो हुनेलाई १० हजार १ सय र तेस्रो हुनेलाई ५ हजार १ स...

आजको राशिफल :वि.सं.२०७८ साल चैत्र २१ गते । सोमबार । ईश्वी सन् २०२२ अप्रिल ०४ तारिख

आजको राशिफल :वि.सं.२०७८ साल चैत्र २१ गते । सोमबार । ईश्वी सन् २०२२ अप्रिल ०४ तारिख
वि.सं.२०७८ साल चैत्र २१ गते । सोमबार । ईश्वी सन् २०२२ अप्रिल ०४ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–तृतीया, दिउसो ०१ बजेर ३५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–भरुणी, दिउसो ०२ बजेर २० मिनेट उप्रान्त कृतिका । योग–विष्कुम्भ, बिहान ०७ बजेर ४८ मिनेट उपान्त प्रिती । करण–गर, मध्यान्ह १ बजेर ३५ मिनेट उप्रान्त वणिज, रातको ०२ बजेर १६ मिनेट उप्...

पुष्प र रिमा अभिनित ‘मनको कुरा’ सार्वजनिक ( भिडियो )

पुष्प र रिमा अभिनित ‘मनको कुरा’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । गायक तथा संगीतकार सर्जु रंजितको सुमधुर स्वरमा रहेको ' मनको कुरा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा सुनिता रंजितको शब्द रहेको छ। राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा पुष्प खड्का र रिमा बिश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। अमर चित्रकारले यस गीतको भिडियोलाई छायाँकन गरेका हुन्। भिडियोमा सुब्रिना...

‘विश्व अटिजम सचेतना दिवस’इटहरीमा पनि एक कार्यक्रम गरि मनाइयो

‘विश्व अटिजम सचेतना दिवस’इटहरीमा पनि एक कार्यक्रम गरि मनाइयो
इटहरी/ आज अप्रिल २, 'कार्यस्थलमा समावेशीकरण, महामारीपछिको संसारमा चुनौती र अवसरहरू' नारा सहित विश्व अटिजम सचेतना दिवस मनाईएको छ । सोही अवसरमा देशभर विभिन्न सचेतना कार्यक्रम गरि मनाईएको छ । यस्तै इटहरीमा पनि सचेतना कार्यक्रम गरि मनाईएको छ । इटहरीमा रहेको भिन्न प्रतिभा बालबालिका हेरचाह समूहले बिहान १० बजे अटिजमबाट पिडित बालबालिका तथा उनीहरुका अभिवावक, थेरापिस्ट डाक्टर लगायत स्कूलका शिक्षक कर्मचा...

रिसम र स्नेहा बने ‘रनवे ड्रिम्स २०२२’को विजेता

रिसम र स्नेहा बने ‘रनवे ड्रिम्स २०२२’को विजेता
काठमाडौँ । रिसम मितल र स्नेहा ढकालले ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि जितेका छन् । स्नेहाले ८ प्रतियोगिलाई पछिपार्दै केटी तर्फ र रिसम १० प्रतियोगिलाई पछिपार्दै केटा तर्फको शिर्ष उपाधि चुमेकाहुन् । विजेताले ७० हजार नगद सहित विभिन्न उपहार प्राप्त गरे । ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शनिबार अबेर साँझ लेन्ड मार्क रिसेप्सन कतिमाटीमा आयोजित प्रतियोगीतामा केटीतर्फ अनुषा कुवँर क्षेत...

खुला दोहोरीमा उत्कृष्ट हुँदै नगरकोट दोहोरी साँझले जित्यो २ लाख ५० हजार

खुला दोहोरीमा उत्कृष्ट हुँदै नगरकोट दोहोरी साँझले जित्यो २ लाख ५० हजार
काठमाडौं, २० चैत विभिन्न ६० वटा लोक दोहोरी टोलीलाई उछिन्दै काठमाडौंको ठमेल स्थित नगरकोट दोहोरी साँझ दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको हो । प्रतियोगितामा मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभ...

निलकाजी शाक्य नै किन काठमाडौको मेयर

निलकाजी शाक्य नै किन काठमाडौको मेयर
हाम्रो देश नेपालको राजधानी काठमाडौको प्रमुख नगरी काठमाडौ महानगरपालिकाको वडा नम्बर २७/२८ नम्बर मिलेर २५ नम्बर वडा बने पछि नेपाली कंग्रेशको तर्फबाट वडा अध्यक्ष निर्वाचित हुनु भएको निलकाजी शाक्य स्वगिय नेता गिरिजा प्रसाद कोईराला , कृष्ण प्रसाद भट्टराई , गणेशमान शिहको साथमा राजनिती गरेका पुरानो नेताको रुपमा चचित हुनुहुन्छ। नेपाली कंग्रेशमा उहाँको योगदान ठूलो रहे पनि उहाँ अहिले सम्म पनि पार्टी...

दुखि पिडितको ढुकढुकी बन्न सफल समाजसेवी डोमा थापा

दुखि पिडितको ढुकढुकी बन्न सफल समाजसेवी डोमा थापा
काठमाडौँ - भुटानमा जन्मिएर नेपालमा हुर्किएकी र हाल अमेरिकामा बसोबास गर्दै आफ्नो ब्यवसाय गर्दै आएकी डोमा थापा एक कुसल ब्यवसायी संगै बरिष्ठ समाजसेवी हुन्। हरेक सङ्घर्षलाइ साथी बनाउदै डोमाले सयौं उत्तराचढावलाइ सहर्ष स्वीकार गर्दै सामाजिकहातहरु अगाडि बढाउदै आएकी छिन। कहिल्यै हिम्मत नहार्ने डोमा आफ्नो अर्थक परीश्रम र आत्मबिश्वास लिएर अगाडी बढिरहेकी छिन। पछिल्लो समय सफल ब्यवसायी र समाजसेबिमा छुट्टै छबि ...