कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ३ र ४ मा वृहत् सरसफाई कार्यक्रम सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ३ र ४ मा वृहत् सरसफाई कार्यक्रम सम्पन्न
काठमाडौँ, कार्तिक १४ । विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत, छठ पर्व लगायत सम्पूर्ण चाडपर्वको अवसरमा जनशक्ति कृषि बचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदानप्रदान तथा वातवारण सरसफाई कार्यक्रम कार्तिक १३ गते शनिवार सम्पन्न भयो । सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका र महिला वातावरण समूहले सहयोग गरेको थियो । जनशक्ति कृषि बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन ढकालको सभापतित्व तथा कागेश्वरी मनाहरा...

अभियान लघुवित्तले आईपीओ जारी गर्ने

अभियान लघुवित्तले आईपीओ जारी गर्ने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । यो सँगै संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने छ । आईपीओ जारी पश्चात संस्थाको चुक्ता पूँजी २५ करोड पुग्नेछ । संस्था...

नेपाल बैंकले कमायो ७५ करोड ४८ लाख खुद नाफा

नेपाल बैंकले कमायो ७५ करोड ४८ लाख खुद नाफा
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल बैंक सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद...

बोनम्यारो फेल भएकी प्रेमिकाको भूमिकामा पुजा शर्मा ( भिडियो )

बोनम्यारो फेल भएकी प्रेमिकाको भूमिकामा पुजा शर्मा ( भिडियो )
काठमाडौं– गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो 'जब तिमी' सार्वजनिक भएको छ। उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत र संगीत संयोजन रहेको छ। जिन्दगीभर एक भएर खुशी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय परिस्थितिको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको छ। ...

राप्रपा काभ्रे अध्यक्षमा पुनः टुल्कु लामा

राप्रपा काभ्रे अध्यक्षमा पुनः टुल्कु लामा
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको काभ्रे जिल्ला अध्यक्षमा टिल्कु लामा चयन भएका छन । पार्टीको काभ्रेस्थित बनेपामा भएको अधिबेशनले लामालाई पुन: दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । राप्रपा काभ्रे जिल्ला उपाध्यक्षमा गणेशलाल श्रेष्ठ,श्रीदास लामा,गङ्गामाया लामा, सचिवमा धनजित लामा र कोषाध्यक्षमा किरन श्रेष्ठ चयन भएका छन । २९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको र पार...

रबिन र बिन्दुको माया लाउनै जानिनमा सुधिर र बिनाको अभिनयको चर्चा

रबिन र बिन्दुको माया लाउनै जानिनमा सुधिर र बिनाको अभिनयको चर्चा
काठमाडौँ । गायक रबिन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत माया लाउनै जानिनको म्यूजिक भिडियो बाहिरिएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत शृजना रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । प्रेम र रोमान्स गर्ने उमेरका युवा युवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथालाई देखाइएको भिडियोमा पछिल्लो पुस्ताका चर्चित टिकटकरद्धय सुधिर श्रेष्ठ र बि...

मिस युनिभर्स नेपाल बनिन् सुजिता

मिस युनिभर्स नेपाल बनिन् सुजिता
काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेत जितेकी छन् । शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिन सफल भएकी हुन् । दुई सवटाइटल समेत जितेकी विजेता बस्नेतले १० लाख नगद प्राप्त गर्दै हिरा जडित ताज लगाउन सफल भइन् । गत बर्षकी ‘मिस युनिभर्स नेपाल’ विजेता अंशिका शर्माले उनलाई ताज पहिर्याएकी थिइन् । उत्कृष्ट १६ बाट १०...

‘मार्सी वियर मिस टुरिजम नेपाल’को बिजेता बनिन् आयुषा बस्नेत

‘मार्सी वियर मिस टुरिजम नेपाल’को बिजेता बनिन् आयुषा बस्नेत
------------- इटहरी/ पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य सहित साहारा ईन्टरटेन्मेन्टको आयोजना गरिएको 'मार्सी वियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१' सफलता पुर्वक सम्पन्न भएको छ । सोमबार भएको फाइनल प्रतिष्पर्धामा आयुषा बस्नेतले बिजेताको ताज पहिरिन सफल भएकी छन् । उनले बिजेताको ताज सहित १ लाख नगद प्राप्त गरेकी छन् । त्यस्तै फिनालेबाट फर्स्ट रनरअप भावना खनाल र सेकेन्ड रनरअप सबिना पोदार ब...

अबिरल तामाङको शब्द तथा जोगलाल लामाको संगीतमा ‘लानी धिनी’ (भिडियो सहित)

अबिरल तामाङको शब्द तथा जोगलाल लामाको संगीतमा ‘लानी धिनी’ (भिडियो सहित)
काठमाडौँ कार्तिक १३ । तामाङ सोसाइटी अफ अस्ट्रेलियाका उपाध्यक्ष अबिरल तामाङको पहिलो भिडियो एल्बम 'लानी धिनी' बजारमा आएको छ । अबिरल तामाङको आफ्नै युटुब च्यानल मिनशेङस प्रोडक्सनबाट उक्त गीत सार्वजानिक गरेका छन । अस्ट्रेलियामा रहेर समाजसेवामा सकृय तामाङ यस भिडियोले दर्शक र स्रोताको मन जित्नेमा विश्वस्त छन । गीतमा उनै समाजसेवी अबिरल तामाङको शब्द, जोगलाल लामाको संगीत र संगीत संयोजन, पहिलो नेपाली तारा...

नक्कली प्रचण्ड ले ल्याए सिरियल च्वास्स पिरो कृषि टेलिभिजन बाट प्रसारण !

नक्कली प्रचण्ड ले ल्याए सिरियल च्वास्स पिरो कृषि टेलिभिजन बाट प्रसारण !
नक्कली प्रचण्डको नाम ले चर्चित कलाकार प्रदिप पाठक को लेखन निर्देसनमा च्वास्स पिरो सिरियल आज बाट कृषी टेलिभिजनमा प्रसारण हुने भएको छ । च्वास्स पिरो सिरियल हास्य व्यंग्य रहेको समसामयिक विषयमा रहने बताए। उक्त सिरियल कृषी टि भि मा हरेक शनिबार बेलुका ८:३० देखि ९ बजे सम्म प्रसारण हुने र पुन प्रसारण आइतबार बिहान ८:३० देखि ९ बजे सम्म प्रसारण हुने बताए । हास्य व्यंग्य सिरियल च्वास्स पिरो मा कलाकार प्रदिप ...